प्रेमीले गर्भवती बनाएर अलपत्र पारेपछि युवतीले गरिन् आत्महत्या, भेटियो यस्तो सुसाइट नोट (भिडियो)

Posted on: 30 Apr, 2019

बैशाख १७, चितवन | प्रेमीले गर्भ बोकाएर अलपत्र पारेको भन्दै चितवनकी एक युवतीले आत्महत्या गरेकी छन् । 

आत्महत्या पूर्व उनले लेखेको सुसाइट नोटमा आफुलाई धोका दिएको र हदै सम्मको कारबाही गरिपाउँ भनि लेखेकी छन् । 

मृतक युवतीका आफन्तले न्यायको माग गर्दै प्रहरी कार्यलयमा धर्ना समेत दिएका छन् । 

आखिर के हो त घटनाको रहस्या आउनुस् हेरौं प्रहरीको भनाई सहित आफन्तका पिडा र माग 


यस बिषयमा तपाइको प्रतिक्रिया...!