बजार जमाउदै मुगुकि एक मात्र गायिका ईरानी

Posted on: 07 Oct, 2018

नन्द बहादुर रोकाया | असोज २१, मुगु | बालकाल्यका देखि गित संगित क्षेत्रमा लगाब भुकाब राख्दै आएकी मुगु जिल्लाकि एक मात्र गायिका ईरानी सुन्दरी भाम पछील्लो  समय दिन प्रति दिन बजार जमाउदै आएकि छन । एक पछी अर्को गित गाउदै भामले बजार जमाउन सफल भएकि हुन । 

मुगुजस्तो विकट जिल्लामा जन्मिनुभएकी भामले कणार्लीको वास्ताबिक पहिचान लाई प्रचार प्रसार गर्न र सास्कृतक सम्पदा लाई उर्जागर गर्न जस्ता एक दर्जन भन्दा बढी गित गाईसकेकि छन भने अझ गाउने योजना बनाएकि छन । सुरुमा  मनमा शान्ती छाउदै छाउदैन, जिन्दगिले अर्के मोडलिईदियो बाच्ने मन लाउदै लाउदैन भन्ने गित बाट संगित यात्राको शुरुवाती गरेकि भामले यो गितलेनै आपनो भाग्य र संगितको यात्रा गराउनमा पाठ सिकाएको बताईन । यो गित बाट गित संगितको यात्रा गरेको र दर्शक सोत्राको माया धेरैनै पाएको ईरानीले बताईन।

पछीललो समय दिन प्रतिदिन बजारमा गित आउदै छन । दर्शक स्रोतको माया पाउदै छु भन्दै भामले भनिन  । भर्खरै बजारमा लोक तथा दोहोरी गीत गाउन दख्खल राख्ने गायक सज्जन धामी र मेरो स्वर  रहेको काछै माया जाल  नामक देउडा गित बजारमा आएको र यसमा दिपक संगम बिसीको लय रहेको ईरानीले बताईन । काछै माया जाल मा  मुगुको रारा ताल देखि कैलालीको घोडाघोडी ताल सम्मको चित्रण गर्दे माया पिरतीका प्रसंगलाई उठान गरीएको छ । यो गित सार्वजानीक भए संगै आफु लाई एक खुटुकिला अझै माथि पुर्याएको र दर्शक स्रोताको माया धैरै पाएको भन्दै खुसि ब्यत्ति गरिन । सानैदेखि गीत गाउने र गुनगुनाउने ईरानी बाल्यकालमा गाउँमा सास्कृति कार्यक्रमा गित गाउने गथिन भने केहि बर्ष रेडियो मुगुमा पनी काम गरिन । 

गित संगितको यात्रा संगै ईरानीले कर्णाली दखिन बग्द छ भन्ने नाटकाम पनी बालक को भुमिाकामा खेलेकि छन । सानै उमेरमा गित गाउने गुनगनाउने भएरै होला आज यो स्थनमाम पुगेको उनी बताउँछिन । ईरानीको भर्खरै बजारमा आएको गित सुन्नु हुन्छ भने तल को लिक्मा थिच्नु होला ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!