भिडियो |


गलत उपचारले एक पटक उभिन नपाउदै खुट्टा गुम्यो, श्रेयनको दर्दनाक कथा (भिडियोसहित)

Posted on February 19, 2019 | views : 1958 |

फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगिएको थियो । एक्स रे गर्दा उनको देव्रे तिघ्राको ह

Read More

प्रेम दिवसको अवसरमा न्यूयोर्कका यूवा गायक रोकेश गुरुङको 'म सक्दिन' गीत सार्वजनिक

Posted on February 16, 2019 | views : 94 |

विजय थापा | फागुन ४, अमेरिका | अमेरिकाको न्यूयोर्कमा बस्दै आएका यूवा उदियमान गायक रोकेश गुरुङको 'म सक्दिन ' गीत सार्वजनिक भएको छ । उक्त गीत उनको आउदै गरेको प्रथम एल्वम माया बाट निकाली सार्बजनिक गरेका हुन् ।  शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ ।  यसै गरि गीतको प्रवन्

Read More

समर लभकी नायिका हलमा पुग्दा दर्शकले गरे गाली, के गरेको यस्तो भन्दै झगडा ?(भिडियो)

Posted on February 10, 2019 | views : 707 |

माघ, काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र समर लभ शनिबार पनि अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । सुविन भट्टराईद्धारा लिखित चर्चित उपन्यास समर लभमा आधारीत यो चलचित्रका मुख्य कलाकार र निर्माण टिम शनिबार राजधानीका ठुला हल गोपिकृष्ण र अष्ट नारायणमा दर्शकको प्रतिक्रिया बुझ्न

Read More

'द भ्वाइस अफ नेपाल' का बिजेता सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ” भिडियो

Posted on February 07, 2019 | views : 136 |

माघ २४, काठमान्डौँ | द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफनी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।  प्रेममा विभिन्न आयामलाई समेट

Read More

धुर्मुस सुन्तलीलाई एअरपोर्टमा सास्ती, के उनीहरु भिआईपि होइनन् ? (भिडियो रिपोर्ट)

Posted on February 05, 2019 | views : 345 |

माघ, काठमाडौं । सामाजिक अभियान्ता तथा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली सोमबार मलेसिया प्रस्थान गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ हुन गहिरहेको ‘सिटी एक्सप्रेस धु्र्मुस सुन्तली साँझ’का लागी एकसाताका लागी मलेसिया लागेका हुन् ।  द

Read More

बेली डान्सर बिनु शाक्यलाई कसले भन्यो 'डबल पैसा दिन्छु भेटौं' (भिडियो सहित)

Posted on February 04, 2019 | views : 332 |

माघ २१, काठमाडौं । पछिल्लो समयकी चर्चित बेली डान्सर बिनु शाक्यले आफ्ना फ्यानहरुसँगको केहि गोप्य कुरा सार्वजनिक गरेकी छिन् । आफ्नो आमा लक्ष्मी शाक्य र दिदि सुबिना शाक्यसँगको एक अन्तर्वार्तामा उनले फ्यानले नै हैरान बनाएको कुरा बताइन् । उनले आफूलाई भेट्नका लागी पैसाको अफर समेत गरेको बताउँछिन् । 

Read More

युवा व्यवसायी मणिराज अभिनित म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

Posted on January 16, 2019 | views : 388 |

कमल घिमिरे।माघ१।पाँचथर,पाँचथर फिदिमका युवा व्यवसायी मणिराज भट्टराईको अभिनय रहेको पहिलो म्युजिक भिडियो मंगलबार सार्बजनिक भएको छ ।  ‘आँखा भरी’बोलको गीतको भिडियोमा मेलिना राईको स्वर,डी.पी.खनालको रचना,शंकर थापाको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ भने छायाङ्कन,सम्पादन,र निर्देशन देव जङ्ग थाप

Read More

दुई सय ५० बर्ष पछिको सताब्दीको कथा समेटेर पर्वतका युवाले निर्माण गरे ‘अहुरी’ (भिडियोसहित)

Posted on December 28, 2018 | views : 170 |

पर्वत । दुरीको यात्रा गर्ने यात्री सबै छन् । तर, समयको यात्रा गर्ने यात्री विश्वमा अहिलेसम्म भेटिएको छैन । केहि अंग्रेजी चलचित्रमा समयको यात्रा गरेका रोचक प्रसङ्गहरु आउने गरेका छन् । नेपाली चलचित्रमा भने यसको प्रयोग भएको पाईंदैन । समयको यात्रा गर्ने यात्रीहरुको कथा समेटेर चलचित्र अहुरी निमार्ण हुने

Read More

लोकदोहोरी गीतमा १ करोडको पहिलो युटूव रेकर्ड !

Posted on December 06, 2018 | views : 991 |

अनिल अधिकारी | मङ्सिर २०, काठमाडौँ | पछिल्लो समयमा सर्वाधिक हिट लोक दोहोरी गित 'सालको पातको टपरी... ' बोलको गित छोटो समयमै युटूवमा हालसम्मकै सर्वाधिक बढी हेरिएको लोक दोहोरी बन्न सफल भएको छ ।  अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा परेको ‘सालको पातको टपरी.

Read More

चर्चित फिल्म ‘शत्रु गते’ युटुबमा: Trending 1 मा स्थान लिंदै

Posted on November 23, 2018 | views : 810 |

मङ्सिर ७, काठमाडौँ | गत वर्ष चैत्र ९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘शत्रु गते’युटुबमा सार्वजनिक भएको छ ।  बुधबार फिल्म निर्माण टिमले फिल्मको १५ मिनेटको सारांस भागलाई युटुब मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक १५ मिनेटको सारांस फिल्ममा फिल्मको मुख्य-मुख्य भागलाई समेटिएको छ । म्यु

Read More

चितवनमा भेटिएका भाइरल व्यक्ति फुर्साङको यस्तो छ दर्दनाक कहानी (भिडियो सहित)

Posted on November 18, 2018 | views : 776 |

सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् ।शारिरीक बनोटका  साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको । उनीहरुको ज

Read More

अब यस्ता कुरा पनि सामान्य हुन थाले ! यी दुई नायिका के गर्दैछन् (भिडियोमा हेर्नुहोस्)

Posted on November 16, 2018 | views : 633 |

कात्तिक ३०, काठमाडौँ | २१ औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने कुराहरु आज भोली सामान्य हुँदै गएका छन् । त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु ।  पछिल्लो समय समलिङ्गी ब्यक्तीहरु खुल्न थालेका छन् । पहिले आफ्नो पहिचान खुलाउन डरा

Read More

चलचित्र ‘सुश्री सम्पत्ती’ मा प्रियंकाको हट डान्स हेर्नुहोस्

Posted on November 08, 2018 | views : 915 |

कात्तिक २२, काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने

Read More

नेपाली गीतमा हलिउड फ्लेबर झल्को (भिडियो सहित)

Posted on November 04, 2018 | views : 549 |

कात्तिक १८, काठमाडौँ | 'द बिस्पा र इन्टेस ईल्ड'को निर्माणमा गायिका रेश्मा सुनुवारको गीत "उल्लु" को म्युजिक भिडियो सार्वजिक भएको छ ।  म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन् ।  अनुरागसंगै भिडियोमा फिमेल

Read More

नेपाल आइडलबाट उदाएका प्रताप दासको ‘जुनकिरी’ सार्बजनिक (भिडियो हेर्नुहोस्)

Posted on October 31, 2018 | views : 624 |

कात्तिक १४, काठमाडौँ | नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ ।  भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा

Read More

दर्शकको मन जित्दै कमेडी भिडियो 'आम्मै नि!'(भिडियो सहित)

Posted on October 16, 2018 | views : 1094 |

कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ । समाजमा भएका विक्रिति विसङ्गति हटाइ स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भिडियो ५ भाग सम्म सार्वजनिक हुँदा लोकप्रिय बन्दै गएको सर

Read More

लिम्बू चलचित्र 'के:'को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

Posted on October 15, 2018 | views : 1187 |

 कमल घिमिरे।असोज २९।  पाँचथर । लिम्बू कथानक चलचित्र ‘केः’ को ट्रेलर सार्वजनिक भएको छ । परिवर्तन मिडियाको यूट्युब च्यानल मार्फत् उक्त चलचित्रको झण्डै पाँच मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । माता पाथीभरा फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐति

Read More

मेलिना र गोविन्दको 'आना र सुक्का' सार्वजनिक (भिडियो सहित)

Posted on October 09, 2018 | views : 403 |

असोज २३, काठमाडौँ | मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको 'आना र सुक्का' बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्।  शान थापाको निर्देशनमा त

Read More

बजार जमाउदै मुगुकि एक मात्र गायिका ईरानी

Posted on October 07, 2018 | views : 1071 |

नन्द बहादुर रोकाया | असोज २१, मुगु | बालकाल्यका देखि गित संगित क्षेत्रमा लगाब भुकाब राख्दै आएकी मुगु जिल्लाकि एक मात्र गायिका ईरानी सुन्दरी भाम पछील्लो  समय दिन प्रति दिन बजार जमाउदै आएकि छन । एक पछी अर्को गित गाउदै भामले बजार जमाउन सफल भएकि हुन ।  मुगुजस्तो विकट जिल्लामा जन्मिनुभएकी भामले

Read More

बाल गायक प्रिन्सको “दशै मनाउने हो” सार्वजनिक (भिडियो सहित)

Posted on October 07, 2018 | views : 424 |

राजेन्द्र आचार्य | असोज २१, चितवन | नेपालीहरुको महान् चाड नजिकएसगैँ नयाँ दशै गीतहरु बजारमा आईरहेका छन् । भने पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससगैँ चितवन सौराहाका प्रिन्स सिलवाल पनि आफ्नो दोश्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले

Read More

खेमजी राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत बजारमा (हेर्नुस् भिडियो)

Posted on October 05, 2018 | views : 760 |

असोज १९, काठमाडौँ | खेम्जी राना राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत रस र रङ्ग बजारमा आएको छ । म्युजिक भिडियोमा नेपाली मौलिक संस्कृति र भेषभुषा सहितको नृत्य देख्न पाइन्छ ।  यस गीतको शब्द तथा लय गायक खेमजी रानाले नै गरेका छन् भने म्युजिक एरेन्ज सागर बिरहीले गरेका छन् । करन चैसिरको छांयाक

Read More

हिरो बन्न काठमाडौँ आएका दिपेन्द्र निर्देशक बने, हेर्नुस् उनकै निर्देशनमा 'पानी तालैले'- भिडियो

Posted on September 30, 2018 | views : 510 |

असोज १४, काठमाडौँ | पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक हुन् दिपेन्द्र तिमल्सिना । धादिङ जिल्ला ज्वालामुखी ५ खरीका तिमल्सिना चलचित्रमा हिरो बन्ने सपना बोकेर २०५७ मा काठमाडौं आएका थिए । फिल्मी क्षेत्रमा जम्न सुरु-सुरुमा निकै दु:ख गरेका तिमल्सिनालाई अहिले भने भ्याइनभ्याइ छ । बरु थोरै गर्ने तर ब

Read More

चलचित्र ‘प्रसाद’को गीत ‘लै लै लै...’ सार्वजनिक

Posted on September 20, 2018 | views : 509 |

असोज ४, काठमाडौँ | नेपाली कथानक चलचित्र ‘प्रसाद’को पहिलो गीत सार्वजनिक भएको छ । कलाकारहरु विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको भूमिका रहेको उक्त चलचित्रको ‘लै लै...’ बोलको गीत सार्वजनिक गरिएको हो ।  मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। 

Read More

राजेश पायल राईको दर्शन नमस्ते–३ को “आई लभ यु”को सार्बजनिक (भिडियो सहित)

Posted on September 02, 2018 | views : 604 |

भदौ १७, काठमाडौँ | नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका  गायक  राजेश पायल राईको एल्बम दर्शन नमस्ते  ३ मा समावेश गीत “आई लभ यु” बोलको भिडियो सर्वाजनिक भएको छ ।  गीतमा नवराज लम्सालको शब्द , सन्तोष राजको संगीत , एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ । प्रेमका स

Read More