English News | उदयपुर - UDP


चौदण्डीगढीको जग्गा स्थानीयवासीबाट नै अतिक्रमण

Posted on November 18, 2016 | views : 3751 | उदयपुर - UDP

मङ्सिर ३, उदयपुर । उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डी गाविसमा रहेको ऐतिहासिक पर्यटकीयस्थल चौदण्डीगढीवरपरको जग्गा लामो समयदेखि स्थानीयवासीले नै अतिक्रमण र कब्जा गर्दै आएका छन् ।  पच्चीस वर्षदेखि यता आएर मात्र गढीक्षेत्रको वरपर र आसपासको करिब बीस रोपनीभन्दा बढी जग्गा स्थानीयवासीले अति

Read More