पर्यटन |


निकुञ्जमा पत्रकारले नै निशाना लगाएपछि ! (भिडियो सहित)

Posted on June 14, 2018 | views : 3690 |

प्रभात सुवदी । ३१ जेठ, बर्दिया ।  बर्दियाबाट विभिन्न सञ्चारमाध्यमहरुमा रहेर सधैं कलमको साथ लिई समाचार सम्प्रेषण गर्ने पत्रकारहरुले कलमलाई विश्राम दिएर बर्दिया राष्ट्रिय निकुञ्जमा पुगी भिउ प्वाइन्टमा एउटा आँखा राखेर अर्को आँखा चिमिक्क चिम्लिएर निशाना लगाएका छन् ।  फोटो पत्रकार महासंघ जिल्

Read More

दुई वर्षमा दोब्बर होला त नेपाल आउने पर्यटक

Posted on June 08, 2018 | views : 1443 |

जेठ २५, काठमाडौँ | सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।  आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो ।  विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७

Read More

धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

Posted on June 05, 2018 | views : 3856 |

जेठ २२, इटहरी | प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ ।  नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाँै बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (

Read More

सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न प्रधानमन्त्री ओलीको सुझाव

Posted on June 02, 2018 | views : 1209 |

 जेठ १९ , काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताउनुभएको छ ।  केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “एक पटक आरोह

Read More

पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनेछ: मन्त्री अधिकारी

Posted on May 30, 2018 | views : 1273 |

जेठ १६, काठमाडौं | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न स

Read More

बीस लाख पर्यटक भित्र्याइने

Posted on May 29, 2018 | views : 1294 |

जेठ १५ काठमाडौँ | सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै पर्यटकमैत्री पूर्वाधारको विकास गर्ने सरकारले लक्ष्य राखेको छ ।  संघीय संसद्को आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, पहिले देश अनि मात्

Read More

हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य: सह–महामन्त्री महत

Posted on May 20, 2018 | views : 2889 |

जेठ ६, खोटाङ (रासस) | नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।  हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले

Read More

रामेछापका प्रकाशराज पाण्डेले गरे सफलतापूर्वक सगरमाथा आरोहण

Posted on May 19, 2018 | views : 4681 |

प्रज्वल पौडेल । जेठ ५, रामेछाप । रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गरेका छन् । बुधबार बिहान ११ बजेर ३० मिनेटमा उनले सर्वोच्च शिखरको चुचुरोमा पुग्न सफल भएको बताएका छन् । उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बैशाखको पहिलो साता सगरमाथा आरोहण गर्न लाग

Read More

पर्यटन बिकासमा हातेमालोको आबश्यकताः सहभागि

Posted on May 15, 2018 | views : 2945 |

प्रकाश बम | जेठ १, डोटी | तेले लेकबनलाई  संरक्षित गर्न  सबैले आ—आफ्नो क्षेत्रबाट लाग्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले  बताएका छन् । मंगलवार डोटीको सिलगढीमा तेले लेकलाई संरक्षित बनको रुपमा ब्यबस्थापन गर्न गरिएको  छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । संरक्षणकालागि सम

Read More

हुम्लामा पर्यटकको चहलपहल बढ्यो

Posted on May 15, 2018 | views : 2334 |

जेठ १ हुम्ला | हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरुले नेपालगञ्ज र सुर्खेतबाट बन्दोवस्तीका सामान, हेलिकोप्टरको ईन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ । केही दिनमा भरतिय पर्यटकको तिर्थ यात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ । ज

Read More

बढ्यो हुम्लामा पर्यटकको चहलपहल

Posted on May 15, 2018 | views : 2014 |

जेठ १, हुम्ला | हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरुले नेपालगञ्ज र सुर्खेतबाट बन्दोवस्तीका सामान, हेलिकोप्टरको ईन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ । केही दिनमा भरतिय पर्यटकको तिर्थ यात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ ।

Read More

खप्तडमा अन्तराष्ट्रिय साँस्कृतिक पदयात्रा तथा काब्य सम्मेलन

Posted on May 13, 2018 | views : 3847 |

टेकेन्द बोहरा/वैशाख ३० बझाङ | प्रदेश नम्बर सातको प्रमुख पर्यटकिय क्षेत्र मानिने खप्तडमा  अन्तराष्ट्रिय साँस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ  भएको छ।  जिल्लाको सदरमुकाम चैनपुरमा रहेको शुर्मा देबी मन्दिरबाट शनिबार शुभारम्भ भएको पदयात्रा पछि यस क्षेत्रको धार्मिक एबम् पर्यटकीय महिमा ब

Read More

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

Posted on April 29, 2018 | views : 4154 |

प्रकाश धौलाकोटी | वैशाख १६, तेह्रथुम (रासस) | जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भ

Read More

पूर्वभारतीय राजदूतहरुले नेपालको सुन्दरता देखेर भने - 'यस्तो विश्वमा कहीँ पाइन्न'

Posted on April 28, 2018 | views : 3574 |

सिवी अधिकारी | वैशाख १५, काठमाडौँ | नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ ।  डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ प

Read More

पर्यटक लोभ्याउँदै बागलुङको घुम्टे

Posted on April 22, 2018 | views : 4082 |

रामबहादुर थापा/वैशाख ९ बागलुङ | गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ ।  प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्क

Read More

रारामा प्यारा ग्लाइडिङ्ग उडान अन्य क्षेत्रको भन्दा सहज

Posted on April 19, 2018 | views : 2779 |

नन्द बहादुर रोकाया/बैशाख ६ मुगु | रारामा प्यारा ग्लाइडिङ्ग उडान शुरु गरिएको छ ।  समुन्द्री सतह देखि ३ हजार ६ सय मिटर उचाईमा रहेको मुर्माटपबाट पहिलो पटक सफलरुपमा प्यारा ग्लाइडिङ्ग गरिएको हो । रारा तालको छेउमा रहेको मुर्माटप बाट प्यारा ग्लाईडिङ्ग उडान गरेका पाईलट सानो बाबु सुनुवारले रारामा प्यार

Read More

कर्णाली प्रदेश पर्यटकमैत्री हुन्छः मुख्यमन्त्री शाही

Posted on April 18, 2018 | views : 2820 |

वैशाख ५, कालिकोट | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई पर्यटकमैत्री प्रदेशका रुपमा बिकास गर्ने बताएका छन् । मुख्य मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका शाहीले कर्णालीको बिकासका लागि पर्यटन प्रबद्र्धन जरुरी भएको बताए । आफ्नै गृह गाउँपालिकाले आयोजना गरेको प्रथम पच

Read More

कर्णालीको पर्यटन बर्षले नीजि क्षेत्रमा उत्साह

Posted on April 18, 2018 | views : 2509 |

वैशाख ५, सुर्खेत | कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ सुरु गरेपछि नीजि क्षेत्र उत्साहित भएको छ । पर्यटन सम्भावनाको गाथा गाउँदै आएको सरकारले पर्यटन क्षेत्रको विकास लागि राम्रो अभियान शुभारम्भ गरेकोमा नीजि क्षेत्र उत्साहित बनेको हो । वर्षौदेखी ओझेलमा रहेको कर्णाली प्रदेशका पर्यटन क

Read More

म्याग्दीको पर्यटकीय डुँडेलेक पूर्वाधारको पर्खाइमा

Posted on April 18, 2018 | views : 2812 |

वैशाख ५, बेनी, म्याग्दी (रासस) | मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुँडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचार

Read More

तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति

Posted on April 18, 2018 | views : 3674 |

बैशाख ५, इटहरी (रासस) | पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको नयाँ कार्य समिति चयन भएको छ ।  तालतलैया विकास तथा संरक्षण समितिको पाँचौँ वार्षिक साधार

Read More

नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

Posted on April 16, 2018 | views : 1488 |

काठमाडौँ, ३ वैशाख | नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ ।  तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारे

Read More

संकटमा अन्ध गल्छी: सडकका ढुंगा गल्छीमा

Posted on April 15, 2018 | views : 3964 |

धु्रवसागर शर्मा/वैशाख २ म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।  लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने

Read More

बागलुङको ढोरपाटनमा प्रधानमन्त्रीको पहिलो भ्रमण

Posted on April 13, 2018 | views : 3497 |

चैत ३०, ढोरपाटन | प्रधानमन्त्री केपी शर्मा ओली आज केहि समय अघि प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटनमा अवतरण गरेर मुगु तिर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको यो ढोरपाटनको पहिलो भ्रमण हो । प्रधानमन्त्री ओलीको टोलीलाई ढोरपाटनमा स्थानीय निकायका जनप्रतिनिधीहरु, स्थानीयबासी, विभिन्न राजनीतिक दलका न

Read More

डोल्पा पदयात्रामा तीन भारतीय पूर्वराजदूत

Posted on April 13, 2018 | views : 3492 |

चैत ३० डोल्पा | नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आउनुभएको छ ।  नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा यहाँ आउनुभएको हो । यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले म

Read More