पर्यटन |


गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

Posted on July 29, 2019 | views : 2631 |

साउन १३, पोखरा | गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ ।  प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ

Read More

सुदूरपश्चिमको दार्चुलामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल मालिकार्जुनको के छ महत्व ?

Posted on July 22, 2019 | views : 2816 |

साउन ६, काठमाडौँ  | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा अवस्थित शैल्य शिखर मालिकार्जुनको के छ महत्व  र यसको धार्मिक तथा ऐतिहासिक पृष्टभुमिकस्तो छ भन्ने बारेमा केहि ऐतिहासिक तथ्यहरुका आधारमा यसको बिशेषतालाई उल्लेख गर्न सकिन्छ  |  मुख्य देवताको रुपमा भगवानलाई मानिन्छ | बिशेष गरि का

Read More

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

Posted on July 21, 2019 | views : 3421 |

साउन ५, बनेपा | होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा यही साउन ११ र १२ गते हुने भएको छ । छरिएर रहेका साना, मझौला तथा तारे होटल तथा पर्यटन व्यवसायीलाई एकै ठाउँमा आबद्ध गराउँदै पर्यटन विकासमा काम गर्ने उद्देश्यले स्थापना भएको सो सङ्घले सन् २०२० को न

Read More

डोटीमा पर्यटन प्रबर्धनका लागि जुट्दै युवा

Posted on July 21, 2019 | views : 3426 |

साउन ५, डोटी  | जिल्लाको जोरायल गाउँपालिका–२ का युवाहरु पछिल्लो समय पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुट्न थालेका छन् । स्थानीयस्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थलहरु भए पनि प्रचारप्रसारकोे अभावमा ओझेलमा परेको भन्दै युवाले उक्त अभियान थालेका हुन् । पर्यटन क्षेत्रको

Read More

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

Posted on July 19, 2019 | views : 3101 |

साउन ३, रुपन्देही  | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा

Read More

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

Posted on July 16, 2019 | views : 1696 |

असार ३१, काठमाडौँ | पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलक

Read More

पर्यटकको समस्या बुझ्न ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुदै

Posted on July 01, 2019 | views : 1975 |

असार १६, काठमाडौँ | सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुन

Read More

पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

Posted on June 26, 2019 | views : 3790 |

असार ११, जाजरकोट (रासस) | पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा  प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ ।   पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु

Read More

रारा ताल घुम्न आउनेहरुको सिप्टी चौरमा फोटो सेसन (तश्वीरहरु)

Posted on June 20, 2019 | views : 3315 |

तलका तश्वीरहरु: नेपालको  सबैभन्दा ठूलो  रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्र्य पर्यटकहरु मुगु र जुम्लाको बिच भागमा रहेको सिप्टी चौरमा फोटो सेसनमा  रमाउदै  । तस्बीर: दान बहादुर बुढा/सास/मुगु 

Read More

पर्यटनको गुरुयोजना बनाउदै कर्णाली प्रदेश

Posted on June 08, 2019 | views : 3127 |

पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली

Read More

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

Posted on June 08, 2019 | views : 2312 |

जेठ २५ , कास्की |गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर

Read More

पत्रकारको सुझाव “पर्यटनलाई प्राथमिकता दिनुस ”

Posted on May 31, 2019 | views : 3054 |

माधव बेल्वासे | जेठ १७, कपिलवस्तु | पत्रकारहरुले शिवराज नगरपालिकामा रहेको पर्यटकिय स्थलहरुलाई प्राथमिकता दिनु सुझाव दिएका छन । शिवराज नगरपालिका वडा न ३ ले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकाहरुले यस्तो सुझाव दिएका हुन । शिवराज नगरपालिका भित्र शिवगढी र सोनवागढ जस्ता ऐतिहासिक स्थलह

Read More

हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म नयाँ पदमार्ग अध्ययन (फोटो फिचर)

Posted on May 25, 2019 | views : 4842 |

जेठ ११, सिन्धुली | तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । अब यी दुई स्थल पदमार्गले जोडिने भएका छन् । यी दुवै स्थललाई जोडेर प्रबर्धन गर्न पहल गरेको छ समृद्ध सिन्धुली अभियानले । अभियानले हरि

Read More

अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिईएपछि

Posted on May 24, 2019 | views : 3744 |

जेठ १०, दार्चुला | अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडौँबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो ।  अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँ

Read More

पर्यटन मार्ग निर्माण शुरु

Posted on May 18, 2019 | views : 9985 |

जेठ ४, सिन्धुपाल्चोक | पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदलमार्ग निर्माण शुरु गरेको हो ।   हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्

Read More

बर्दिया भनेपछि ‘बाघ’

Posted on May 14, 2019 | views : 4370 |

वैशाख ३१, राजापुर | बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँ

Read More

पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाइँदै

Posted on May 13, 2019 | views : 5136 |

वैशाख ३०, कालीकोट । माओवादी सशस्त्र द्वन्द्वको अन्तिम तथा सबैभन्दा बढी क्षति भएको भिडन्तलाई स्मरण गर्दै पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । यसका लागि कालीकोटको खाँडाचक्र नगरपालिकाले भौतिक संरचना निर्माण गर्न थालेको छ । पिपी खाँडाचक्र नगरपालिका–७ मा पर्छ । पिलीमा २३ साउन, ०६२ मा राज्य र

Read More

मुस्ताङमा पर्यटकको चाप बढ्दै

Posted on May 13, 2019 | views : 3113 |

वैशाख ३०, बागलुङ  | मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य

Read More

पर्यटनको गन्तब्य बन्दै मुर्मा टप (फोटो फिचर)

Posted on May 12, 2019 | views : 3238 |

दान बहादुर बुढा | बैशाख २९, मुगु | मुगुमा पछिल्लो समयमा सडक सन्जाल र हवाई मार्गको राम्रो पहुच हुदा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको मुर्मा गाँउ नजिकै सहेको मुर्माटप पछिल्लो समयमा पर्यटकको गन्तब्या बनेको छ । समुन्द्रय सतह देखी ३२सय भन्दा माथि उचाईमा रहेको मुर्माटप बाट नेपालको

Read More

पर्वतको चुवामा यसरी बन्दैछ आठ करोडको लागतमा विष्णुवाटिका

Posted on May 07, 2019 | views : 2534 |

पर्वतमा पछिल्लो चरणमा धार्मिक क्षेत्रको विकासले तिव्रता पाएको छ । स्थानीयको सक्रियता र जन प्रतिनीधिको तदारुपता भएपछि वडा स्तरबाटै विभिन्न धार्मिक महत्वका स्थानहरुको विकास हुन लागेको हो । कुश्मा नगरपालिका–८ चुवामा कुश्मा–वाग्लुङ, हुँदै मुस्ताङ जोड्ने भुपी शेरचन राजमार्ग नजिकै आठ करोड लागतमा विष्णु वा

Read More

पर्यटकीय सम्भावनायुक्त डोल्पातिर बरालिँदा

Posted on May 05, 2019 | views : 4703 |

झबिन्द्र भुसाल |  नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो । नेपालले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । विभिन्न पर्यटकीयस्थल मध्ये कर्णालीको हिमाली जिल्लाहरु  हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पामा पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थलहरु रह

Read More

पर्यटनमैत्री नीति तथा कार्यक्रम

Posted on May 04, 2019 | views : 1995 |

सिवी अधिकारी | वैशाख २१, काठमाडौँ (रासस) | सरकारले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि पूर्वाधार निर्माणलाई जोड दिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी रुपमा अघि

Read More

पर्यटकका लागि विद्युतीय बस

Posted on May 01, 2019 | views : 3519 |

बैशाख १८, ललितपुर | ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ ।  यस वर्षको बजेटमा महानगरले रु प

Read More

साढे ४ लाखले कर्णाली भ्रमण गरे

Posted on April 22, 2019 | views : 4641 |

 बैशाख  ९, सुर्खेत ।कर्णाली रारा भ्रमण बर्ष घोषणा भएको पहिलो बर्ष कर्णालीमा साढे चार लाख पर्यटक आएको तथ्याङ्क मन्त्रालयको छ । विभिन्न जिल्लामा ४ लाख ५४ हजार ८ सय ६४ जना पर्यटक कर्णालीमा आएको कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन,  वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । आइतबार व

Read More