पर्यटन |


मुगुको तातोपानी गुफा: प्रचार नहुदा ओझेलमा (फोटो फिचर)

Posted on December 28, 2019 | views : 3112 |

दान बहादुर बुढा | पुष १२, मुगु | मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ६ मा रहेको तातो पानि गुफा प्रचार-प्रसार नहुँदा ओझेलमा परेको छ । नेपाल सरकारले पछिल्लो समयमा पर्यटन बर्ष २०२० भब्य र सभ्यका साथ सफाल बनाउनको लागी नेपाल भरीका पर्यटन क्षेत्रहरुको प्रचार प्रचार गर्ने र पर्यटकहरुलाई नेपालका बिभिन्न

Read More

पर्यटक लक्षित यातायात सेवा, पोखरा र रुपाकोट रिसोर्ट जोड्ने

Posted on December 27, 2019 | views : 2647 |

पुष ११, कास्की | पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सञ्चालन कार्यको उद्घाटन समा

Read More

पर्यटकीय स्थल बन्दै कान्तिताल

Posted on December 27, 2019 | views : 3508 |

पुष ११, बाँके | नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल पहिले प

Read More

सरकारद्वारा नेपाल भ्रमण वर्षको गीत रचना गर्न आहृवान, उत्कृष्टले पुरस्कार पाउने

Posted on December 05, 2019 | views : 1808 |

मङ्सिर १९, काठमाडौँ | सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत-संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रच

Read More

नेपाल एयरलाइन्सका जहाजमा भ्रमण बर्ष २०२० को लोगो

Posted on November 24, 2019 | views : 2231 |

मंसिर ८, काठमाडौं | भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागी विभिन्न कार्यक्रमहरु सरकारले गरिराखेको छ | त्यस्तै नेपाल वायुसेवा निगमले आफ्ना सबै सवारीसाधन र जहाजमा भ्रमण बर्षको चिन्ह राख्ने भएको छ | पाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउ

Read More

क्रिकेटर सचिन तेन्दुलकर पशुपतिनाथको दर्शनमा

Posted on November 17, 2019 | views : 2360 |

मंसिर १, काठमाडौं | भारतका पुर्व क्रिकेटर सचिन  तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् | आज उनी आरध्यदेव पशुपतिनाथको मन्दिर पुगेर पूजा गरेका हुन् | बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको थियो |युनिसेफको सद्भावना दूत रहेक

Read More

ग्यास्ट्रोनमी के हो ? भिजिट नेपाल २०२० मा ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्ला ?

Posted on November 06, 2019 | views : 3444 |

ग्यास्ट्रोनमी भनेको के हो ? ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विशिष्ट कलात्मक शैली हो, जुन प्रायः रैथाने खाना सँग सम्बन्धित हुन्छ । खाना पकाउने रैथाने तरिकाहरू, पौष्टिक तथ्यहरू, खाद्य विज्ञान, र पस्कने सैली, स्वाद र गन्धको प्रयोग तथा खाद्य

Read More

सुन्दरताको खानी लिमीको यात्रा (फोटो फिचर)

Posted on October 20, 2019 | views : 6095 |

रेशमराज रोकाया | कात्तिक ३, हुम्ला | प्राकृतिक सुन्दरता, संस्कृती हेर्न छ भने हुम्लाको नाम्खा गाउँपालिका एक नमुना छनौटको रुपमा लिन सकिने ठाउँ हो । हरेक वर्ष नाम्खा गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छ । सदा झैं यो वर्ष नाम्खा गाउँपालिकाको महोत्सव हेर्न र त्य

Read More

सौराहामा रात्रिकालीन जिप सफारीको तयारी

Posted on October 19, 2019 | views : 2488 |

कात्तिक २, चितवन | पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका

Read More

मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल, उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै

Posted on October 14, 2019 | views : 2914 |

कृष्ण न्यौपाने | असोज २७, दमौली | मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो ।  असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक

Read More

पश्चिम नवलपरासीको रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न जोड

Posted on September 27, 2019 | views : 3616 |

मोहन पौडेल | असोज १०, नवलपरासी | भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आ

Read More

तीन दिनदेखि सयौँ पर्यटक लुक्लामै अलपत्र

Posted on September 16, 2019 | views : 3723 |

भदौ ३०, सोलाखाम्बु | तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारद

Read More

नेपाली विमान सिधा जापान उड्न थालेपछी...

Posted on September 09, 2019 | views : 2241 |

भदौ २४, काठमाडौँ | राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत यही भदौ १२ गतेदेखि ओसाका कन्साई इन्टरनेशनल एयरप

Read More

सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने

Posted on September 07, 2019 | views : 2515 |

भदौ २१, काठमाडौं | ओमानको वायुसेवा कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । सातामा तीन उडान गरिरहेको कम्पनीले आगामी साताबाट दैनिक उडान विस्तारको घोषण गरेको हो । कम्पनीले एक  वर्ष अगाडी नेपालमा उडान शुरु गरेको थियो । कम्पनीकाअनुसार यस अवधिमा करिब ५०  हजार यात्रु बोकिसकेको छ ।

Read More

टानको अध्यक्षमा खुमबहादुर विजयी

Posted on September 07, 2019 | views : 1837 |

भदौ २१, काठमाडौँ | ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो । निर्वाचन समितिका अनुसार सु

Read More

पर्यटकको पर्खाईमा मुगुको दुध ताल

Posted on September 06, 2019 | views : 3870 |

दान बहादुर बुढा | भाद्र २०, मुगु | पर्यटनको आकर्षक गन्तब्य मानिएको कणाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्लाको दुध दह पर्यटकको पखाईमा छ | छायानाथ रारा नगरपालिका बडा नम्बर १४ बाममा गाँउको उत्तर दिशातिर पर्ने एकै ठाउँमा रहेका सात वटा दुध ताल रहेका छन | प्रचार प्रचार नपाउदा मुगुमा रहेका यी सात वटा दुध त

Read More

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील, यस्ता छन् गतिबिधि

Posted on September 02, 2019 | views : 3463 |

उमा केसी | भदौ १६ रोल्पा (रासस) | रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्

Read More

तनहुँको ऐनापहरा झरना पर्यटकीय गन्तव्य बन्दै

Posted on September 02, 2019 | views : 2747 |

भदौ १६, तनहुँ | पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।  निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झर

Read More

अब ठूला होटेलमा अनिवार्य नेपाली रैथाने खाना, परिकारमा के–के छन् ?

Posted on August 30, 2019 | views : 2660 |

भदौ १३, काठमाडौँ | सरकारले चारतारे र पाँचतारे होटेलमा अनिवार्य रुपमा नेपाली परिकारको मेनु अनिवार्य राख्नुपर्ने मापदण्ड तोक्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता गरेका थिए ।  मन्त्री भट्टराईले होटलम

Read More

एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान

Posted on August 26, 2019 | views : 2547 |

भदौ ९, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने भएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको मन्त्रालयले यो अभियान अघि सारेको हो । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्

Read More

कात्तिकदेखि बेइजिङ उडान गर्दै हिमालय एयरलाइन्स

Posted on August 18, 2019 | views : 1847 |

भादौ १, काठमाडौँ  | नेपालबाट विदेशमा उडान गर्ने हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ उडानको तयारी गरिरहेको छ। बेइजिङमा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न हिमालयले टिकेटिङदेखि उडानदलका सदस्य नियुक्त गर्ने कामलाई तीब्रता दिएको हो।  कात्तिकदेखि काठमाडौं बेइजिङ उडान गर्ने तयार

Read More

विदेश उडान गर्ने श्री एयरलाइन्सले पायो अनुमति

Posted on August 15, 2019 | views : 2618 |

साउन ३०, काठमाडौँ  | विदेश उडान गर्ने नेपाली एयरलाइन्स थपिएको छ। सन् २०१७ देखि आन्तरिक उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडान गर्ने लाइसेन्स पाएसँगै नेपालबाट विदेश उडान गर्ने नेपाली एयरलाइन्सको संख्या ४ पुगेको छ। नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरमा सन्तोषजनक व्यापार

Read More

प्रवासमा रहेका नेपालीहरुलाई मन्त्री भट्टराईको यस्तो आग्रह

Posted on August 08, 2019 | views : 2294 |

साउन २३, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् । विदेशमा रहेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने उनले बताए । लुम्बिनी विकास कोषको विशेष वैठकमा जाने क्रममा बुटवल आइपुगेका भट्टराईले विदेशमा रहेका य

Read More

पर्यटन बर्ष २०२० लाई लक्षितगरी रारामा डुंगा थप्दै

Posted on July 30, 2019 | views : 2787 |

दान बहादुर बुढा | साउन १४, मुगु | नेपालको ठूलो मुगु जिल्लामा रहेको ताल रारामा पछिल्लो समयमा पर्यटनको आर्कषण बढेसंगै नेपाल सरकारले देश ब्यापीपरुपमा २०२०लाई पर्यटन बर्ष मनाउने लक्ष्य पुरा गर्नको लागी  रारा तालमा हिलो आज धमाधम  नयाँ डुंगा  थपिदै छन । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुग

Read More