पर्यटन |


धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

Posted on February 27, 2021 | views : 2955 |

फागुन १५, तनहुँ | पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ । कञ्चन पानी

Read More

तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

Posted on February 16, 2021 | views : 4824 |

कृष्ण न्यौपाने । फागुन ४, दमौली। तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्र

Read More

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

Posted on February 04, 2021 | views : 1266 |

माघ २२, काठमाडौँ । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ ।  गत पुस १५ देखि औपचारिक रुपम

Read More

आन्तरिक पर्यटक प्रवर्धनका लागि व्यवसायी देश भ्रमणमा

Posted on February 03, 2021 | views : 1573 |

माघ २१, काठमाडौँ । कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को नेतृत्वमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् । कोरोना सङ्क्रमणसँगै न

Read More

आकर्षक गन्तव्य बन्दै ‘विष्णुधाम’

Posted on January 28, 2021 | views : 1304 |

माघ १५, कञ्चनपुर  । भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित चुरे पहाडको फेदीमै रहेको विष्णुधाम (साकेतधाम) पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्ला सदरमुकाम भीमदत्तनगरबाट पाँच किलोमिटर उत्तरतर्फको दूरीमा रहेको विष्णुधाम क्षेत्र एकान्तमा रम्नेका लागि नयाँ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । क

Read More

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

Posted on January 26, 2021 | views : 1293 |

माघ १३, काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गर्नुभए

Read More

दोस्रो अग्लो हिमा ल ‘केटू’ आरोहण गरेर कीर्तिमान बनाएका आरोहीलाई काठमाण्डौमा स्वागत

Posted on January 26, 2021 | views : 1423 |

माघ १३, काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाण्डौ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले याे ह

Read More

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ: अर्थमन्त्री पौडेल

Posted on January 19, 2021 | views : 1174 |

माघ ६, काठमाडौं | अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड(१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।  पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका

Read More

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

Posted on January 11, 2021 | views : 2367 |

पुस २७, वाग्मती । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

Read More

पर्यटकीय गन्तव्य बन्दै लिगलिगकोट, पर्यटकलाई लक्षित गरि 'होटल लिगलिग मनास्लु भ्यू' सञ्चालनमा

Posted on January 07, 2021 | views : 2499 |

पुस २३, गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब रु सात करोडका लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ ।  नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि  ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएक

Read More

पाहुना घुमाउने ठाउँ बन्यो अम्ब्रेला स्ट्रिट

Posted on December 28, 2020 | views : 2598 |

पुस १३, चितवन । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ ।  सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा

Read More

वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर

Posted on December 27, 2020 | views : 2964 |

पुस १२, पोखरा । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ का

Read More

बागलुङका दश घरबासलाई एक करोड अनुदान

Posted on December 25, 2020 | views : 2419 |

पुस १०, गलकोट । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई रु एक करोड अनुदान उपलब्ध गराउन शुरुआत गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक घरबासमध्ये ती घरबास छनोट गरेर पूर्वाधारका लागि अनुदान प्रदान गर्न छनोट भएका छन् । ग्रामीण पर्य

Read More

बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना

Posted on December 24, 2020 | views : 1816 |

पुस ९, बाग्लुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।  गत वर्ष सात योजनामा विनियोजन भएको रु पाँच करोड

Read More

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

Posted on December 21, 2020 | views : 2412 |

पुस ६, झापा । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । मुलुकको प्रवेश नाकामै रहेको यो पार्क छ वर्ष अघिसम्म

Read More

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

Posted on December 20, 2020 | views : 2588 |

किरण पौड्याल । पुस ५, इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय÷रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजा

Read More

विदेशी पर्यटक घुमाउन पथप्रदर्शक आतुर

Posted on December 20, 2020 | views : 5433 |

पुस ५, पोखरा । पर्यटन पथप्रदर्शनसम्बन्धी तीनसय घण्टे तालीम लिएका  सहभागी विदेशी पर्यटक घुमाउन आतुर देखिएका छन् । नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा भएको उक्त तालीममा सहभागी ३० वर्षीय सोमनाथ पन्थीले तालीमबाट धेरै कुरा सिकेको

Read More

पदयात्रा मजदुरका गुनासो : ‘न काम न माम’

Posted on December 19, 2020 | views : 2286 |

जमुना वर्षा शर्मा । पुस ४, पोखरा । बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा आवद्ध शेषकान्त शर्मा अब पहिलेजस्तै पर्यटकको हुललाई हिमाल देखाउँदै नेपालको रहनसहन संस्कृतिको बेलीविस्तार लगाउने दिन कहिले आउँला भन्ने पर्

Read More

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

Posted on December 17, 2020 | views : 1840 |

पुस २, बलेवा । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।  कोरोना महामारीका

Read More

आजदेखि खुले घोडेपानी र पुनहिलका होटल

Posted on December 16, 2020 | views : 1920 |

पुस १, गलेश्वर । विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ । कोभिड–१९ का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि आजदेखि खुला भएका छन् । त्यस

Read More

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन

Posted on December 15, 2020 | views : 1679 |

कमल खत्री । मङ्सिर ३०, बेनी । पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको म्याग्दीको  धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउन रघुगङ्गा गाउँपालिकाले स्थलगत रुपमा सम्भावना र चुनौती तथा समस्याको अध्ययन गरेको हो । गाउँपालिकाका अधिकांश

Read More

कृषि र पर्यापर्यटनलाई जोड्दै शनिश्चरे ताल

Posted on December 13, 2020 | views : 1669 |

वासुदेव पौडेल । मङ्सिर २८, गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको देवचुली नगरपालिका–१ मा पर्ने शनिश्चरे ताललाई कृषि र पर्यापर्यटनको गन्तव्यका रुपमा विकास गरिने भएको छ । दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, शिशबार मध्यवर्ती उपभोक्ता समितिसहितका सङ्घ संस्थाको पहलमा तालको विकास गर्न ला

Read More

जाऔँ है पोखरा अभियान’ शुरु

Posted on December 09, 2020 | views : 1538 |

मङ्सिर २४, पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनु

Read More

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने

Posted on December 09, 2020 | views : 2343 |

मङ्सिर २४, खोटाङ । केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा) को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले परिकल्पना गरेको मुन्धुम ट्रेललाई उपयोग गर्ने गाउँपालिकाले योजना बनाएको हो । गाउँ

Read More