सूचना प्रबिधि |


नयाँ स्मार्ट फोन किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी ८ कुरा

Posted on January 11, 2023 | views : 867 |

पुस २७, काठमाडौँ । अहिलेको समयमा स्मार्ट फोन बजारमा छ्याछ्याप्ती उपलब्ध छन् । मोबाइल कम्पनीले नयाँ प्रोडक्ट बजारमा ल्याउँदा गर्ने अनेकन प्रतिबद्धताहरु हेर्दा र सुन्दा बजारमा भएका सबै फोन आकर्षक र गुणस्तरीय पनि लाग्छन् । यद्यपी बजारमा उपलब्ध अनेकन स्मार्ट फोनहरुमध्ये तपाईंका लागि सबै भन्दै उपयुक्त फो

Read More

क्रिप्टो तथा अनलाइन जुवाका सबै वेबसाइट र एप नेपालमा प्रतिबन्ध गर्न निर्देशन

Posted on January 09, 2023 | views : 686 |

पुस २५, काठमाडौं | सरकारले मुद्राका रूपमा कानुनी मान्यता नदिएको बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक

Read More

पोखराको इन्टरनेट अवरुद्ध हुने सेवा प्रदायकको चेतावनी

Posted on January 05, 2023 | views : 841 |

पुस २१, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै य

Read More

जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

Posted on January 03, 2023 | views : 1011 |

पुस १९, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र

Read More

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा !

Posted on January 03, 2023 | views : 1277 |

पुस १९, काठमाडौँ । एप्पलको आगामी सिरिज आईफोन १५ यती बेला निकै चर्चामा छ । कम्पनीले आईफोन १४ मा सोचे जस्तो सफलता हात पार्न नसके पश्चात आगामी सिरिजको आईफोन १५ मा धेरै फिचर थप हुने अपेक्षा गरिएको छ । यसैबिच आईफोन १५ मा उपलब्ध हुने फिचरबारे विभिन्न जानकारीहरू बाहिरिने क्रम जारी छ । भर्खरैमात्र बाहिरिएक

Read More

टिकटकमाथि प्रतिबन्ध लगाउँदै अमेरिकी सरकार

Posted on January 01, 2023 | views : 712 |

पुस १७, काठमाडौँ | अमेरिकी सरकारले भिडिओ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको सरकारी डिभाइसहरूमा टिकटकलाई प्रतिबन्ध गर्ने निर्णय अमेरिकी सरकारले लिएको हो । यो निर्णयलाई लागू गर्नको लागि अमेरिकाले 'नो टिकटक अन गभर्मेन्ट डिभाइसेस एक्ट' अर्थात् सरकारी डिभाइसमा टिकटक चलाउन न

Read More

के तपाईँ फेसबुकमार्फत अन्य एप वा वेबसाइट लगइन गर्नुहुन्छ ? हुन सक्छ यत्तिको जोखिम

Posted on December 29, 2022 | views : 640 |

पुस १४, काठमाडौँ | सम्भवतः तपाईँले धेरैभन्दा धेरै वेबसाइट तथा एपले फेसबुक अकाउन्ट मार्फत लगइन गर्ने विकल्प दिने गरेको कुरा ख्याल गर्नु भएकै होला । अवश्य पनि यो विकल्प निकै सहज लाग्छ । तर यो उपाय त्यति सुरक्षित भने होइन । यसमा केही जोखिमहरू पनि छन् भन्ने कुरा नबिर्सिनुहोस् । पहिलो कुरा त यसमा के स्पष

Read More

अवैद्य रुपमा भित्रिएका मोबाइल १५ पुसदेखि नचल्ने

Posted on December 25, 2022 | views : 774 |

पुस १०, काठमाडौँ । १५ पुसदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) १५ पुसदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आगामी शुक्रबारदेखि एमडीएमएस पूर्ण रूपमा कार्यान्वयनमा आएपछि अवैध रुपमा भित्रिएका मोबाइल नचल्न

Read More

‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

Posted on December 20, 2022 | views : 768 |

पुस ५, काठमाडौँ | नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञ

Read More

पब्जीको 'विश्वकप' मा नेपाली दुई टोली, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

Posted on December 19, 2022 | views : 1011 |

पुस ४, काठमाडौँ | चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्। आगामी जनवरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्। च

Read More

विद्यार्थीले बनाए विशेष हेल्मेट, चालकले रक्सी पिएमा मोटरसाइकल स्टार्ट नहुने !

Posted on December 12, 2022 | views : 673 |

मङ्सिर २६, काठमाडौँ | यदि तपाईं दुई पाङ्ग्रे सवारी साधनको प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईंलाई हेलमेटको उपयोगिताबारे राम्ररी थाहा हुनुपर्छ। धेरै पटक यसले घातक दुर्घटनामा समेत चालकको ज्यान बचाउँछ। राँचीका विद्यार्थीले यस्तो हेल्मेट तयार गरेका छन् जुन निकै अनौठो छ । यदि दुई पाङ्ग्रे सवारी चलाउने व्यक्त

Read More

ई-पासपोर्टको नाममा जनतालाई सास्ती, विभाग भन्छः अनलाइन प्रणालीले धान्न सकेन

Posted on December 09, 2022 | views : 981 |

मङ्सिर २३, काठमाडौँ । सहज रूपमा सेवा दिने भन्दै सरकारले सुरु गरेको अनलाइन प्रणालीबाट नागरिकले उल्टै सास्ती भोग्नुपरेको छ । गत वर्षकाे मंसिरदेखि कार्यान्वयनमा आएको विद्युतीय राहदानी अर्थात् ई-पासपोर्टका लागि अनलाइन आवेदन अनिवार्य गरिएकाे छ । प्रि-इन्राेलमेन्टका लागि अनलाइन फारम भर्ने व्यवस्था ल्याइए

Read More

सन् २०२२ मा गूगलमा सर्वाधिक सर्च गरिएको शब्द के हो ?

Posted on December 09, 2022 | views : 1231 |

मङ्सिर २३, काठमाडौँ ।  विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ ।  उक्त प्रतिवेदनमा गूगलमा सर्वाधिक खोजिएका शब्द, मानिस र घटनाक्रमहरूको विश्लेषण गरिन्छ ।  सर्वाधिक गूगल गरिएको शब्द वर्डल हो । यो एउटा ब्राउजर गेम हो जसमा शब्दको अनुमान गर्नुप

Read More

एलन मस्कले ल्याउँदैछन् आइफोन भन्दा शक्तिशाली स्मार्टफोन !

Posted on November 29, 2022 | views : 1134 |

मङ्सिर १३, काठमाडौँ | ट्वीटर खरिद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ । मस्कको टेस्ला कम्पनी विश्वको सबैभन्दा ठूलो कार कम्पनी हो । तर अब टेस्ला ब्राण

Read More

यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

Posted on November 17, 2022 | views : 757 |

मङ्सिर १, काठमाडौँ । एजेन्सी | वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड (Common Password) को सूची सार्वजनिक भएको छ । यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ । NordPass ले सार्वजनिक गर

Read More

चुनाव प्रचारमा उम्मेदवारले फेसबुकलाई तिरे ६७ हजार डलर, को छन् अघि ?

Posted on November 16, 2022 | views : 713 |

कात्तिक ३०, काठमाडौँ | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकल

Read More

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

Posted on November 16, 2022 | views : 908 |

कात्तिक २९, काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२  मा स्थापना भएको वर्ल्डलिङ

Read More

यी हुन् एन्ड्रोइड स्मार्टफोनको गोप्य कोड, अब सजिलै जान्नुहोस् !

Posted on November 15, 2022 | views : 822 |

कात्तिक २९ काठमाडौँ | यदि तपाइँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ भने यो लेख तपाइँको लागि धेरै उपयोगी हुनसक्छ। वास्तवमा एन्ड्रोइड ग्राहकहरूको फोनको धेरै गोप्य जानकारी प्राप्त गर्न धेरै गोप्य कोडहरू छन्। यी गोप्य कोडहरूको मद्दतले सबै कुरा पत्ता लगाउन सकिन्छ। यी कोडहरूलाई यूएसएसडी (अनस्ट्रक्च

Read More

फेसबुक : मार्क जुकरबर्गले ११,००० भन्दा बढी कर्मचारी निकाले, यस्तो कारण दिए

Posted on November 11, 2022 | views : 791 |

कात्तिक २५, काठमाडौँ | अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।​ फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन् । मार्क जुकरबर्गले यो निर्णयलाई म

Read More

‘ब्लू टिक’का लागि मात्र होइन, सबै ट्वीटर प्रयोगकर्ताले तिनुपर्ने हुनसक्छ पैसा

Posted on November 09, 2022 | views : 693 |

कात्तिक २३, काठमाडौँ | ट्वीटरमा धेरै परिवर्तनहरू भइरहेका छन्। यसअघि ब्लू टिक प्रयोगकर्ताले शुल्क तिनुपर्ने खबर आएको थियो। अब अर्को नयाँ खबर आएको छ, जसमा सबै प्रयोगकर्ताले ट्वीटर चलाउन पैसा तिर्नुपर्ने हुनसक्ने बताइएको छ। ट्वीटरका सीईओ एलन मस्कले पछिल्लो समय ट्वीटरका बारेमा धेरै निर्णयहरू लिएका छन्।

Read More

'निर्वाचनको बेला सञ्चार माध्यम झनै अन्तरक्रियात्मक हुनुपर्छ'

Posted on November 08, 2022 | views : 695 |

कात्तिक २२, काठमाडौँ । प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उम्मेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन् । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहि

Read More

पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला, सूर्यभन्दा १० गुणा ठूलो

Posted on November 07, 2022 | views : 940 |

कात्तिक २२, काठमाडौँ । खगोलविद्हरुले पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला पारेको शुक्रबार घोषणा गरेका छन् । एनएसएफको नोयरल्याबद्वारा सञ्चालित अन्तरराष्ट्रिय जेमिनी अब्जर्भेटरी प्रयोग गरी उक्त ब्ल्याक होल भेटिएको हो । हाम्रो सूर्यको भन्दा १० गुणा ठूलो ब्ल्याक होल पृथ्वीबाट १,५६० प्रकाश वर्ष मात्

Read More

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

Posted on November 06, 2022 | views : 624 |

कात्तिक २०, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुदैं छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायकले पुल्चोक क्याम्पस -ईन्जिनियरिङ अध्ययन संस्थान_को  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लो

Read More

भिभो बन्यो लोकप्रिय स्मार्टफोन ब्रान्ड

Posted on November 06, 2022 | views : 1084 |

एजेन्सी | विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभो, नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ । आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउँदै सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत रहेको कम्पनीले जनाएको छ ।  उत्कृष्ट क्यामेरा क्षमता, तिव्र च

Read More