समाज | ताप्लेजुङ्ग - TPL


आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 1183 | ताप्लेजुङ्ग - TPL

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

Posted on January 18, 2024 | views : 329 | ताप्लेजुङ्ग - TPL

माघ ४, ताप्लेजुङ | ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्र

Read More

पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख भेटी सङ्कलन

Posted on January 17, 2024 | views : 373 | ताप्लेजुङ्ग - TPL

माघ ३, काठमाडौं | ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनु

Read More

ताप्लेजुङमा आगलागीः २ घर नष्ट, झन्डै २४ लाख रुपैयाँको क्षति

Posted on January 12, 2024 | views : 350 | ताप्लेजुङ्ग - TPL

पुस २७, ताप्लेजुङ | ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति भएको छ। बिहीवार स्थानीय प्रेमबहादुर लिम्बू र रामबहादुर लिम्बूको घरमा आगलागी हुँदा २३ लाख ८० हजार ४ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उप

Read More

पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

Posted on January 05, 2024 | views : 414 | ताप्लेजुङ्ग - TPL

पुस २०, विराटनगर | ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ । चि

Read More

ताप्लेजुङको फुफुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति

Posted on December 09, 2023 | views : 439 | ताप्लेजुङ्ग - TPL

मङ्सिर २३, ताप्लेजुङ | ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयो

Read More

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार

Posted on November 27, 2023 | views : 624 | ताप्लेजुङ्ग - TPL

मङ्सिर ११, ताप्लेजुङ | नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उ

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5712 | ताप्लेजुङ्ग - TPL

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6749 | ताप्लेजुङ्ग - TPL

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

घरको छतमा फुटबल खेल्ने क्रममा खसेर एक बालकको मृत्यु

Posted on September 26, 2023 | views : 568 | ताप्लेजुङ्ग - TPL

असोज ९, ताप्लेजुङ | ताप्लेजुङमा घरको छतमा फुटबल खेल्ने क्रममा खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ आफन्तकहाँ बस्दै आएका ७ वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो । सोमबार साँझ साथीहरुसँग घरको छतमा फुटबल खेल्ने क्रममा चिप्लिएर बालक दुई तलामाथिब

Read More

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

Posted on September 10, 2023 | views : 506 | ताप्लेजुङ्ग - TPL

भदौ २४, ताप्लेजुङ | गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।  बजारमा आउन थालेसँगै नयाँ अलैँचीले राम्रो मूल्य पाउँदा संलग्न किसान तथा व्यवसायी उत्साहित भएका छन्

Read More

एक वर्षमा पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

Posted on September 05, 2023 | views : 503 | ताप्लेजुङ्ग - TPL

भदौ १९, ताप्लेजुङ | प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा

Read More

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

Posted on June 21, 2023 | views : 771 | ताप्लेजुङ्ग - TPL

असार ६, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक

Read More

यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना, कति भयो क्षति ? (सूची)

Posted on June 18, 2023 | views : 1010 | ताप्लेजुङ्ग - TPL

असार ३, विराटनगर | गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ । बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ । प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग

Read More

ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएको खोजी कार्य तीव्र

Posted on June 18, 2023 | views : 712 | ताप्लेजुङ्ग - TPL

असार ३, ताप्लेजुङ | ताप्लेजुङमा शनिवार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । प्रहरीका अनुसार आइतबार बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी कार्य तीव्र पारिएको हो । निरन्तरको वर्षासँगै शनिवार राति गएको पहिरोले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एक

Read More

सोमबार र मङ्गलबारको वर्षापछि ताप्लेजुङमा हिमाली क्षेत्रमा हिमपात

Posted on May 03, 2023 | views : 563 | ताप्लेजुङ्ग - TPL

बैशाख २०, ताप्लेजुङ | ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं

Read More

ताप्लेजुङमा चट्याङ लगेर एक वृद्धको मृत्यु

Posted on April 29, 2023 | views : 512 | ताप्लेजुङ्ग - TPL

बैशाख १६, ताप्लेजुङ | ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।  सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्

Read More

ताप्लेजुङमा चट्याङ लागेर बालक मृत्यु, दुई जना घाइते

Posted on April 27, 2023 | views : 487 | ताप्लेजुङ्ग - TPL

बैशाख १४,  ताप्लेजुङ | ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर  मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर  दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते

Read More

माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन

Posted on April 15, 2023 | views : 686 | ताप्लेजुङ्ग - TPL

बैशाख २, ताप्लेजुङ | तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा

Read More

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

Posted on April 06, 2023 | views : 608 | ताप्लेजुङ्ग - TPL

चैत २३, ताप्लेजुङ | ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो ।  पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टप

Read More

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

Posted on March 29, 2023 | views : 699 | ताप्लेजुङ्ग - TPL

चैत १५, काठमाडौँ | नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका व

Read More

एकपटक पुग्नै पर्ने पाथीभरा धाम

Posted on March 23, 2023 | views : 850 | ताप्लेजुङ्ग - TPL

चैत ९, ताप्लेजुङ | देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा

Read More

कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

Posted on March 10, 2023 | views : 1113 | ताप्लेजुङ्ग - TPL

फागुन २६, ताप्लेजुङ | पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ ।  पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन्

Read More

ओलाङचुङ्गोलालाई केन्द्रबिन्दु बनाएर भूकम्प

Posted on February 13, 2023 | views : 850 | ताप्लेजुङ्ग - TPL

फागुन १, ताप्लेजुङ | ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान  भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्ल

Read More

दाजुभाइको विवाद हुँदा गोली प्रहार, दाजु घाइते भाइ पक्राउ

Posted on December 11, 2022 | views : 1100 | ताप्लेजुङ्ग - TPL

मङ्सिर २५, ताप्लेजुङ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका–५ ओईतुङबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरील पक्राउ गरेको छ । उनलाई प्रहरीले हिजो (शनिबार) विहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा बस्ने सोही गाउँपालिकाको सोही गाउँमा बस्ने ४० वर्षीय कुमार लिम्बु रहेको प्रहरीले जनाएको छ । उनलाई १ नाल भरुवा बन्दुकस

Read More

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Posted on October 19, 2022 | views : 896 | ताप्लेजुङ्ग - TPL

कात्तिक २, ताप्लेजुङ | ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ चाप्लिङ खोल्सामा गएराती ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही गाउँपालिका–५ का ३१ वर्षीय पासाङ शेर्पा, ट्रयाक्टरमा सवार २४ वर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया स

Read More

सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘

Posted on August 21, 2022 | views : 1434 | ताप्लेजुङ्ग - TPL

भदौ ५, काठमाडौं | चालू आर्थिक वर्षको सुरुवाती महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दाले ‘रेकर्ड’ कायम गरेको छ।   चालू आर्थिक वर्ष २०७९।०८० को पहिलो सुरुवाती महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका मुद्दामध्ये करिब ५४ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। जिल्ला अदालतका

Read More

ताप्लेजुङको युवक भीरमा मृत फेला, एमाले कार्यकर्तासमेत रहेका युवकको अपहरणपछि हत्या गरिएको आरोप

Posted on May 12, 2022 | views : 1080 | ताप्लेजुङ्ग - TPL

वैशाख २९, ताप्लेजुङ | मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् । बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएक

Read More