राजनीति | ताप्लेजुङ्ग - TPL


ताप्लेजुङमा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

Posted on November 26, 2023 | views : 1209 | ताप्लेजुङ्ग - TPL

मङ्सिर १०, काठमाडौं | नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ ।  आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी

Read More

ताप्लेजुङमा योगेश भट्टराईलाई कालो झण्डा

Posted on November 26, 2023 | views : 556 | ताप्लेजुङ्ग - TPL

मङ्सिर १०, काठमाडौँ | पहिचान पक्षधरहरुले एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तासँग घम्साघम्सी समेत भएपछि आक्रोशित पहिचान पक्षधरहरुले पराजुली चौकमा पुगेर नाराबाजी सहित कोणसभा समेत गरे। उ

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17119 | ताप्लेजुङ्ग - TPL

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16087 | ताप्लेजुङ्ग - TPL

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

प्रदेश नम्बर १ मा काँग्रेस अगाडि, यस्तो छ दलहरूको जित र अग्रताको अवस्था (विवरणसहित)

Posted on May 17, 2022 | views : 1991 | ताप्लेजुङ्ग - TPL

जेठ २, काठमाडौं | प्रदेश नंबर १ का १४ जिल्लाका स्थानीय तहमा हालसम्म भएको मतगणनाका क्रममा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ । अग्रता हासिल गरेका स्थानीय तहमा पनि पहिलो स्थानमा छ । काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता हासिल गरेको छ । दोश्रो स

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17873 | ताप्लेजुङ्ग - TPL

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15083 | ताप्लेजुङ्ग - TPL

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

Posted on January 11, 2022 | views : 1463 | ताप्लेजुङ्ग - TPL

पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सु

Read More

‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे’

Posted on January 10, 2022 | views : 1118 | ताप्लेजुङ्ग - TPL

पुस २६, ताप्लेजुङ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताउनुभएको छ । उहाँले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित हुननसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताउनुभयो ।  नेपाल पत्रका

Read More

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी, अन्य पदाधिकारी को-को ?

Posted on December 23, 2021 | views : 2782 | ताप्लेजुङ्ग - TPL

पुस ८, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत पाए । अध्यक्ष पदको लागि ७ मत भने बदर भएको थियो । त्यस्तै माओवादी केन्द

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29264 | ताप्लेजुङ्ग - TPL

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30708 | ताप्लेजुङ्ग - TPL

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29804 | ताप्लेजुङ्ग - TPL

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30206 | ताप्लेजुङ्ग - TPL

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छः मन्त्री भट्टराई

Posted on November 10, 2020 | views : 2556 | ताप्लेजुङ्ग - TPL

कात्तिक २५, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताउनुभएको छ ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध

Read More

'स्वच्छ, सुखी र समुन्नत प्रदेश' बनाउन सरकार अगाडि बढ्दै छः मुख्यमन्त्री राई

Posted on September 19, 2020 | views : 9465 | ताप्लेजुङ्ग - TPL

असोज ३, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आजको संविधान दिवसले  राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्

Read More

विकास निर्माणमा गम्भीर हुन मन्त्री भट्टराईको आग्रह

Posted on October 25, 2019 | views : 4528 | ताप्लेजुङ्ग - TPL

कात्तिक ८, ताप्लेजुङ | संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरवाही हुन थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । विकास निर्माणका लागि गठित उपभोक्ता समितिबाट समयमा काम नहुने र हिनामिना गर्ने प्रवृत्ति बढ्दै गएको उहाँले बताउनुभयो ।  ताप्लेजुङमा आज आयोजित

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101558 | ताप्लेजुङ्ग - TPL

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

स्व. मन्त्रीको अन्तिम सम्वोधन -'प्रधानमन्त्रीले आँफै गएर चुहान डाँडा हेरेर आउनुहोस भन्नुभयो'

Posted on February 27, 2019 | views : 6268 | ताप्लेजुङ्ग - TPL

फाल्गुन १५, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीसहित यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वी

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84189 | ताप्लेजुङ्ग - TPL

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

ताप्लेजुङ जिल्लाबाट प्रदेश १ कमिटिमा ७ जना (नामावली सहित)

Posted on December 03, 2018 | views : 4694 | ताप्लेजुङ्ग - TPL

मंसिर १७, ताप्लेजुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56428 | ताप्लेजुङ्ग - TPL

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42506 | ताप्लेजुङ्ग - TPL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

एमाले सचिव योगेश भट्टराई १२,५९१ मतान्तरले विजयी

Posted on December 09, 2017 | views : 3328 | ताप्लेजुङ्ग - TPL

मंसिर २३, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्

Read More

ताप्लेजुङमा पनि बामनै अगाडी, योगेशको झन्डै दोब्बर अग्रता

Posted on December 07, 2017 | views : 2400 | ताप्लेजुङ्ग - TPL

मङ्सिर २१, ताप्लेजुङ । अहिलेसम्म देशका बिभिन्न जिल्लामा प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाछन् जसमध्ये अहिलेसम्म सबैमा बाम गठबन्धनकै अग्रता देखिएको छ ।  ताप्लेजुङमा पनि बाम गठ बन्धनका उम्मेदवार तथा एमाले युवा नेता योगेश भट्टराईले सुरुवाती अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार उनल

Read More

मत पेटिकामुनि प्रेसरकुकर बम भटिएपछि मतदान स्थगित

Posted on November 26, 2017 | views : 2935 | ताप्लेजुङ्ग - TPL

मंसिर १०, ताप्लेजुङ । ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिकाको मुनि प्रेसरकुकुर बम भेटिएपछि मतदान स्थगित भएको छ । आइतबार प्रदेश र प्रथितनिधि सभाको पहिलो चरणको निर्वाचन अन्तर्गत आठराई गाउँपालिका –३ को सरस्वती मतदान केन्द्रमा मतपेटिका मुनि प्रेसरकुकर बम भेटिएको हो । मतपेटिकामुनि बम भेटिएपछि स्थानीयहर

Read More

ताप्लेजुङमा मतदान केन्द्र भित्रै बम बिस्फोट, स्थिति तनावग्रस्त

Posted on November 25, 2017 | views : 2674 | ताप्लेजुङ्ग - TPL

मङ्सिर ९, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिकाको एक मतदान केन्द्रभित्रै प्रेसर कुकर बम विस्फोट भएको छ ।   भानु जनमाविमा मतदान केन्द्र निर्माणका क्रममा गाडेर राखिएको बम विस्फोट भएको हो । पहिलो चरणअन्तर्गत आइतवार हुने मतदानका लागि तयारी चलिरहेका बेला मतदान केन्द्रमा बम बिस्फोट भएक

Read More

एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा, रेकर्डिङ पठाएर भोट

Posted on November 23, 2017 | views : 1912 | ताप्लेजुङ्ग - TPL

मङ्सिर ७, ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।  यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र रु चार हजार भन्दा बढी खर्च

Read More