ऐन कानुन/नियमहरु | सुर्खेत - SKT


वीरेन्द्रनगरमा ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई कुटपिट गर्ने युवक पक्राउ

Posted on July 12, 2023 | views : 538 | सुर्खेत - SKT

असार २७, सुर्खेत | वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको ट्राफिक प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-७ बस्ने २७ वर्षीय प्रकाश केसी रहेको प्रहरीले बताए |  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्

Read More

सुर्खेतमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

Posted on October 22, 2022 | views : 923 | सुर्खेत - SKT

कात्तिक ५, सुर्खेत | सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालि

Read More

वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

Posted on May 07, 2022 | views : 753 | सुर्खेत - SKT

वैशाख २४, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।  वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा

Read More

चोरीको मोटरसाईकलसहित वडाध्यक्ष पक्राउ

Posted on April 21, 2022 | views : 1139 | सुर्खेत - SKT

 वैशाख ८, सुर्खेत | जाजरकोटको नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाक

Read More

सुर्खेतमा २४ वर्षीया महिला बलात्कृत

Posted on April 13, 2022 | views : 947 | सुर्खेत - SKT

चैत्र ३०, सुर्खेत | सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ ।  वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर

Read More

अवैध लागुऔषधसहित चार जना पक्राउ

Posted on April 06, 2022 | views : 873 | सुर्खेत - SKT

चैत्र २३, काठमाडौं | काठमाडौं र सुर्खेतबाट प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुन

Read More

सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक परिमार्जन हुन्छ : मन्त्री शाही

Posted on February 11, 2022 | views : 1339 | सुर्खेत - SKT

माघ २८, कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्वमा आज मन्त्रालयमा स्मरणपत्र बुझाउन पुगे

Read More