समाज | सुनसरी - SNS


मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु

Posted on April 16, 2024 | views : 394 | सुनसरी - SNS

बैशाख ४, सुनसरी ।  सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सोही पालिकाको मुक्तिघाटमा शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङमाथि चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा उमेशलाई पक्राउ गरिएको प्रह

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 1271 | सुनसरी - SNS

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

सुनसरीमा दुई समुदायबीच झडप, कर्फ्यु आज पनि जारी

Posted on April 06, 2024 | views : 253 | सुनसरी - SNS

चैत २४,सुनसरी | सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो ।  सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्था

Read More

सुनसरीमा थप ३ पालिकामा निषेधाज्ञा जारी

Posted on April 05, 2024 | views : 242 | सुनसरी - SNS

चैत २३, काठमाडौँ | सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज

Read More

सुनसरीको भुटाहामा ३१ राउण्ड हवाई फायर, चार जना घाइते

Posted on April 05, 2024 | views : 818 | सुनसरी - SNS

चैत २३, विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपमा परी ४ जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले जानकारी दिए ।  झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीन जनाको व

Read More

सुनसरीमा दुईपक्षबीच झडप, स्थीति नियन्त्रणका लागि प्रहरीद्वारा दर्जनौं हवाइ फायर

Posted on April 05, 2024 | views : 380 | सुनसरी - SNS

चैत २३,  इटहरी | सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो। यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेक

Read More

इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुरको भैँसी प्रथम

Posted on March 25, 2024 | views : 333 | सुनसरी - SNS

चैत १२, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसा

Read More

उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ

Posted on March 18, 2024 | views : 468 | सुनसरी - SNS

चैत ५, विराटनगर । सुनसरीको इटहरीमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको जाहेरीको आधारमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरी

Read More

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on March 09, 2024 | views : 339 | सुनसरी - SNS

फागुन २६, इनरुवा | सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी

Read More

मापसे गरेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Posted on February 20, 2024 | views : 412 | सुनसरी - SNS

फागुन ८, काठमाडौं | सुनसरीमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा उनका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ११ कुविर्ताचोकका २८ वर्षीय दीपक राई छन् । उनलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले सोमवार राति पक्राउ गरेको हो । प्रहरीका अनुसार दीपकले मादक पदार्थ स

Read More

धरानमा प्रहरी र स्थानीयबीच झडप

Posted on February 18, 2024 | views : 339 | सुनसरी - SNS

फागुन ६, सुनसरी | इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपकाे अवस्था सृजना भएकाे हाे ।  नेकपा माओवादी केन्द्रले जनतासँ

Read More

सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ

Posted on February 12, 2024 | views : 297 | सुनसरी - SNS

माघ २९, काठमाडौँ | प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ। भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बरामद गरेको हो। इनरुवा नगरपालिका-४ सुनसरी खोलाको पुलनजिकबाट आइतबार साँझ प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए।

Read More

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

Posted on January 30, 2024 | views : 365 | सुनसरी - SNS

माघ १६, ईनरुवा | आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते

Read More

अवैध लागूऔषधसहित ३ जना पक्राउ

Posted on January 16, 2024 | views : 354 | सुनसरी - SNS

माघ २, काठमाडौं | सुनसरी र  झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका-४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राई समेत दुई जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध

Read More

रिस छोरासँग, हत्या आमाकाे

Posted on December 10, 2023 | views : 564 | सुनसरी - SNS

मङ्सिर २४, इटहरी | छोरासँगको विवादमा छुरा प्रहार गरि इटहरी खनारमा आइतबार दिउँसो एक महिलाको हत्या भएको छ। इटहरी वडा नं. १२ की ५० वर्षीया भूमिकुमारी चौधरीको हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाइएको छ। दिउँसो १:१० बजेतिर सोही ठाउँका २३ वर्षे गणेश चौधरी भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्द

Read More

परस्त्रीसँग होटलमा “अर्धनग्न “ अवस्थामा भेटिएका रामधुनी–७ का वडाअध्यक्ष पक्राउ

Posted on December 10, 2023 | views : 908 | सुनसरी - SNS

मङ्सिर २४, सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान-१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान्‌ प्रहरी लिएर होट

Read More

धरानमा एक युवकको धन्दा : ‘मोबाइल पे गर्छु’ भन्दै कारमा चढेर ब्राण्डेड मदिरा चोर्न पसल-पसलमा

Posted on November 29, 2023 | views : 493 | सुनसरी - SNS

मङ्सिर १३, काठमाडौँ | कारमा सवार भएर धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा चोर्दै हिँड्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरानमै बस्दै आएका विकास साह रहेका प्रहरीले जनाएको छ। धरानका फरक फरक मदिरा पसलमा उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5723 | सुनसरी - SNS

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति

Posted on November 13, 2023 | views : 375 | सुनसरी - SNS

कार्तिक २७, सुनसरी | सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी हुँदा ५० लाख रुपैयाँ बढीको क्षति भएको छ ।सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा गएराति आगलागी भएको जानकारी दिए ।लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्

Read More

धरानमा विमानस्थल निर्माण गर्न कार्यदल गठन

Posted on November 09, 2023 | views : 562 | सुनसरी - SNS

कार्तिक २३, काठमाडौँ । धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको हो । प्रबन्धक ई.नलबिक्रम थापाको संयोजकत्वमा गठीत तीन सद

Read More

मालपोत कार्यालय इटहरीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on November 09, 2023 | views : 415 | सुनसरी - SNS

कार्तिक २३, इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुर

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6767 | सुनसरी - SNS

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

दाइजो अपुग भएको भनि श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

Posted on September 21, 2023 | views : 1402 | सुनसरी - SNS

असोज ४, विराटनगर | सुनसरीको इनरूवा नगरपालिका-३ का ३२ वर्षीय नगेन्द्र भगत श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । विराटनगर महानगरपालिक

Read More

इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

Posted on September 19, 2023 | views : 393 | सुनसरी - SNS

सोज २, विराटनगर | दाइजो नल्याएको भन्दै इनरुवा नगरपालिकाका ३ नगेन्द्र भगतले श्रीमतीको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । विराटनगर माइती भएकी की २३ वर्षीय निकिता चौधरीको श्रीमानले हत्या गरेको भन्दै माइती पक्ष आन्दोलित भएको हो । माइती पक्षले दाइजोको निहुँमा पटक पटक चौधरी माथि कुटपिट हुने ग

Read More

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

Posted on September 17, 2023 | views : 407 | सुनसरी - SNS

भदौ ३१, इनरुवा | विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । यहाँ सबै सवारी साधनका धनी तथा कल

Read More

अनुयायीमाथि जबरजस्ती करणी मुद्दा सिद्ध बाबालाई जिल्ला अदालत सुनसरीले दियो सफाइ

Posted on September 13, 2023 | views : 533 | सुनसरी - SNS

भदौ २७, विराटनगर | सिद्ध बाबा भनिने कृष्णदासलाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सुनसरी जिल्ला अदालतका तहसिलदार भरतमणि पोख्रेलले राय किताबमा अभियोग दाबी नपुगेको फैसला भएको बताए । जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियो

Read More

धरानका उपमेयरका भाइसहित ८ जना पक्राउ

Posted on September 13, 2023 | views : 1142 | सुनसरी - SNS

भदौ २७, विराटनगर | धरानका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेघा सहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मङ्गलवार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका

Read More

प्रहरीबाट लुटिएको चाइनिज पेस्तोलसहित ६ जना पक्राउ

Posted on September 10, 2023 | views : 881 | सुनसरी - SNS

भदौ २४, मोरङ | मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेशनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो ।  पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ४ बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा नम्

Read More