बैदेशिक रोजगार | सुनसरी - SNS


वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगीको आरोपमा एक जना पक्राउ

Posted on November 02, 2022 | views : 1450 | सुनसरी - SNS

कात्तिक १६, सुनसरी | सुनसरीमा एक पुरुषले वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पक्राउ पर्नेमा ‘युएस पलाउ जव सर्भिस’ नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ३४ वर्षीय राजीवजङ्ग थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार व

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2453 | सुनसरी - SNS

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18553 | सुनसरी - SNS

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

विदेशमा गर्भवती हुनु अवैधानिक हो भन्ने थाहा नपाउँदा जेल परिन् रमिता

Posted on April 10, 2017 | views : 10392 | सुनसरी - SNS

चैत २८,  सुनसरी । सुनसरीकी रमिता (नाम परिवर्तन) र उहाँका श्रीमान दिनभर ज्याला मजदुरी गर्नुहुन्थ्यो । त्यसकै कमाईले परिवार चलाउनुपथ्र्यो । तर दिनभरिको खटाइले घर चलाउन धौधौ पर्न थालेपछि रमिताले विकल्प खोज्न थाल्नुभयो । रमिताकी मामाकी छोरी पनि उहाँहरु सँगै बस्नुहुन्थ्यो । उहाँले रमिताको परिवारको द

Read More

वैदेशिक रोजगार ठगीमा सात पक्राउ

Posted on August 14, 2016 | views : 3426 | सुनसरी - SNS

साउन  ३०,  इटहरी  । विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।  इप्रका इटहरीका अनुसार वैदेशिक रो

Read More