ऐन कानुन/नियमहरु | सुनसरी - SNS


हत्यामा संलग्न रहेको आरोपमा दुई जना बालक पक्राउ

Posted on May 31, 2022 | views : 674 | सुनसरी - SNS

जेठ १७, सुनसरी | धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् । 

Read More