बिचित्र संसार |


कुखुरा मारिएकोमा पूरै सहर स्तब्ध, प्रहरी अधिकारीमाथि कारबाहीको माग

Posted on May 09, 2022 | views : 1263 |

वैशाख २६, काठमाडौँ | अमेरिकाको मिसिसिपीस्थित एक सानो सहरमा हालै एउटा कुखुरा मारियो । कुखुरा मारिएसँगै १८ हजार जनसंख्या भएको सहरमा तहल्का मच्चियो । पूरै सहर स्तब्ध भयो । एकजना पुलिस अधिकारीमाथि कुखुरा मारेको आरोप लाग्यो र महिला प्रहरी अधिकारीलाई कारबाही गर्न सहरवासीले माग गरेका छन् । भालेको नाम कार्ल

Read More

सुन्दर देखिनका लागि कुकुरको पिसाब पिउने गर्छिन् यी युवती

Posted on May 03, 2022 | views : 1984 |

वैशाख २०, काठमाडाैं | युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान् ? डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान् । यी त सामान्य भए । तर अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पिसाब पिउने गर्छिन् । राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी छिन् ।  लिन नाम गर

Read More

यो हो विश्वकै अग्लो परिवार

Posted on April 25, 2022 | views : 917 |

वैशाख १२, मिनिसोटा | मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी  निश्चय नै औषत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली

Read More

यी हुन् सर्वाधिक लामो जिब्रो भएका भारतीय

Posted on March 30, 2022 | views : 1136 |

चैत १६, नयाँ दिल्ली । इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ इडनवर्गअनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ ।

Read More

मोटो पेट भएका मानिसलाई सुपरस्टारको दर्जा, पेट बढाउनै पिउछन् रगत

Posted on March 16, 2022 | views : 1611 |

चैत २, काठमाडौँ । संसारका विभिन्न जंगलमा यस्ता धेरै जनजाति बस्छन्, जसले आफ्नो पुरानो परम्परालाई जोगाएर राखेका हुन्छन् । कुनै परम्पराहरू यति अनौठो हुन्छन् कि उनीहरूको बारेमा थाहा पाएर मानिसहरू अचम्ममा पर्छन् । इथियोपियाको जङ्गलमा बस्ने एउटा अनौठो जनजातिको बारेमा बताउन गइरहेका छौँ तपाईं यो सुन्दा छक्क

Read More

यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्

Posted on March 14, 2022 | views : 832 |

फागुन ३०, बुढापेस्ट । एजेन्सी । हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन्

Read More

सगरमाथामा चियापान कार्यक्रम गर्ने अमेरिकाका एक व्यक्तिलाई विश्व कीर्तिमान उपाधि

Posted on March 14, 2022 | views : 822 |

फागुन ३०, काठमाडौँ । समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथामा बसेर आफ्ना टोलीसँग चियापान कार्यक्रम गरेका अमेरिकाका एक साहसिक व्यक्ति एन्ड्रयु ह्युगेसलाई विश्व कीर्तिमान उपाधिबाट सम्मानित गरिएको छ । उनी साहसिक कार्यहरू मनपराउने एक एथलेट पनि हुन् । यसै महिना उनी र उनको टोलीलाई औपचारिक रूपमा गिन

Read More

चीनमा भेटिए गोहीले झैं खाएपछि आँशु झार्ने मानिस

Posted on March 11, 2022 | views : 1292 |

फागुन २७, काठमाडौँ । एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको छ । जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिले

Read More

मृत्युको केही मिनेट पहिले मानिसको दिमागमा के चलिरहेको हुन्छ ?वैज्ञानिकले रेकर्ड गरे यस्तो तथ्य

Posted on March 10, 2022 | views : 1658 |

फागुन २६, काठमाडौँ । मृत्युको समयमा मनमा चल्ने कर्मलाई मृत्युपूर्व जीवनको उपस्थिति बराबर मानिन्छ। वैज्ञानिकहरूका अनुसार मर्न थालेको मानिसको दिमागमा अन्तिमम समयमा आफ्नो जिवनका उत्कृष्ट पलहरूको याद आउँदछ । बेलायती पत्रिका द सनमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरूले ८७ वर्षका एक वृद्धको मृत्यु अगाडि

Read More

चिम्पाञ्जीको प्रेममा पागल एक युवती

Posted on February 10, 2022 | views : 1716 |

माघ २७, काठमाडौँ । चिम्पाञ्जीको प्रेममा एक युवती पागलजस्तै बनेकी छिन् । बेल्जियमबाट बाहिरिएको एक खबरअनुसार एउटी महिलालाई चिम्पाञ्जीको यतिसम्म लत लाग्न थाल्यो कि दुवैमा प्रेमी–प्रेमिकाको सम्बन्ध नै बन्यो । युवा अवस्थामा हरेक व्यक्ति आफ्नो मन मिल्ने विपरीत लिंगी साथीलाई मनपराउँछ, प्रेम गर्छ, यो एउटा स

Read More

यी गर्भवती महिलाको पेट देखेर आश्चर्यमा परे मानिस

Posted on January 28, 2022 | views : 1660 |

माघ १४, काठमाडौँ | एजेन्सी | आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले  धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखेर ध

Read More

दक्षिण अफ्रिकाबाट विमानको पांग्रामा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक

Posted on January 27, 2022 | views : 1463 |

एजेन्सी | दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गो विमानको अगाडिको पाङ्ग्रा भएको भागमा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक भएको खुलेको छ । डच प्रहरीले ती युवक केन्याका २२ वर्षीय व्यक्ति रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ । गत आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गोलस विम

Read More

विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे

Posted on January 27, 2022 | views : 1151 |

एजेन्सी | तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने यो

Read More

१९ वर्षको उमेरमा विमानबाट एक्लै विश्व घुमेर कीर्तिमान राख्ने यी पाइलट

Posted on January 26, 2022 | views : 1131 |

एजेन्सी | १९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् । जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिना पछि आफ्नो यात्रा पुरा गरेकी हुन् । उनको विमान आफ्नो लक

Read More

तीन देशमा एकैचोटी गयो बिजुली

Posted on January 25, 2022 | views : 1325 |

एजेन्सी | मंगलबार तीन वटा मध्य एसियाली मुलुकहरूमा एकैचोटी बिजुली गएको छ। समाचार संस्था रोयटर्सका अनुसार उज्बेकस्तान, कजाखस्तान र किर्गिजस्तानका विभिन्न सहरमा मंगलबार बिजुली अवरूद्ध भएको हो। पूर्वसोभियत युनियनका सदस्य यी तीन मुलुकको विद्युत प्रणाली आपसमा जोडिएको छ। कजाखस्तान हुँदै बिजुलीको लाइन रूससँ

Read More

चोरहरुले एटिएम मेसिनलाई डोरीले कारसँग बाँधेर तानेर उखेले...

Posted on January 23, 2022 | views : 1680 |

एजेन्सी | एटिएम मेसिनमा राखिएको पैसा चोर्नको लागि एटिएम मेसिन नै फुटाउने प्रयास गरेका घटनाहरु हामीले धेरै सुनेका छौं । चोरहरुले सकेसम्म कुनै तरिकाले एटिएम मेसिनलाई खोलेर वा फुटाएर त्यहाँ भएको पैसा चोर्छन् । तर, पछिल्लो समय चोरहरुको एक समूहले भने हदै गरेका छन् । यी चोरहरुले पहिले कटरको सहायताले सटर क

Read More

जन्मकैदको सजाय सुनाइएका कैदीले ल्याए परीक्षामा सबैभन्दा उत्कृष्ट अंक, छात्रवृत्ति समेत पाए

Posted on January 23, 2022 | views : 1011 |

माघ ९, काठमाडौँ | एजेन्सी | जन्मकैदको सजाय सुनाइएका पाकिस्तानका एक कैदीले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक बटुल्दै थप पढाइका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अफ चार्टर्ड

Read More

सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !

Posted on January 23, 2022 | views : 2523 |

एजेन्सी | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै किसिमबाट विश्वभरी कयौँ औषधी  पनि गल्ती वा भूल भुलभुलैयामा पत्ता लागेका थिए । वैज्ञानिकहरु कुनै रोगको औषधीबारे   अनुसन्धान गरिरहेका थिए, तर उनीहरुले बनाए कुनै अर्को रोग

Read More

२२ वर्षीय केटाले सेल्फी बेचेरै कमाए करोडौँ

Posted on January 21, 2022 | views : 1135 |

एजेन्सी | विश्वमा प्रत्येक व्यक्तिको सपना हुन्छ धनी बन्ने । उ आफूसँग घर, बंगला, गाडीसहितको सुखमय जिवन होस् भन्ने चााहन्छ । तर यस्तो चाहना धेरैको अत्यधिक मिहिनेत पश्चात् पूरा हुने गर्छ । तर कतिलाई भने यसमा भाग्यले पनि साथ दिने गर्छ ।  तीमध्ये एक हुन् इन्डोनेशियाका एक २२ वर्षीय विद्यार्थी । इन्डो

Read More

सम्बन्धका ८ प्रकार : तपाईंको सम्बन्ध कस्तो ? केवल शुद्ध प्रेममा के हुन्छ ?

Posted on January 21, 2022 | views : 796 |

व्यक्ति जो कोही अरूभन्दा फरक हुन्छ। अरूसँग मिल्ने केवल व्यक्तित्व हो। रोजाइहरू समान हुन सक्छन्। क्षमताहरू फरक फरक हुने गर्छ। जोसँग हाम्रो रोजाई समान हुन पुग्छ। त्यो मान्छे हामीलाई मन पर्छ। उसैसँग जीवन नै बिताउने सम्भावना पनि त्यत्तिकै हुन्छ। तर, त्यो सम्बन्धले पनि जोडीको व्यक्तित्वलाई चित्रित गर्ने

Read More

दाम्पत्य जीवनमा पनि एक्लोपन कसरी ?

Posted on January 21, 2022 | views : 861 |

माघ ७, काठमाडौँ | विवाहपछि मान्छेले आफ्नो सुख-दुःख साट्ने अत्यन्तै निकटका भरपर्दो साथी पाउँछन्। श्रीमान् श्रीमती भएपछि उनीहरूले एक अर्कासँग हरेक कुरा साझेदार गर्छन्। एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीमा अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ। त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विव

Read More

लास जलाएपछि खरानीको सुप बनाएर पिउने अनौठो संस्कार !

Posted on January 18, 2022 | views : 1438 |

एजेन्सी | दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ । लास जलाएको खरानीको सुप बनाएर खाने

Read More

काठमाडौँबाट उडेको विमानको ढोका आकाशमै खुलेपछि...

Posted on January 16, 2022 | views : 8638 |

माघ २, काठमाडौँ | आज नेपाली आकाशमा अनौठो घटना घटेको छ । त्यो अनौठो घटना हो, उडिरहेको विमानको ढोका आकाशमै खुल्नु ! काठमाडौँबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा यस्तो घटना भएको हो । विमानमा यात्रु चढ्ने ढोका खुलेपछि पोखरा उडेको विमान काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।  गुण एयरलाइन्सक

Read More

चर्चित पोर्न स्टार पक्राउ, प्रहरीले लगाए यस्तो आरोप

Posted on January 16, 2022 | views : 1579 |

एजेन्सी | डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन एकपटक पुनः विवादमा आएकी छिन् । टेमी लिनलाई पक्राउ गरिएको छ । यसपटक उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको छ । टेमी लिनमाथि विभिन्न आरोपमा पक्राउ गरिएको छ । ‘चर

Read More