बिचित्र संसार |


जब चुम्बन गर्दा श्रीमतीले श्रीमानको जिब्रो नै टोकीदिइन...

Posted on September 24, 2018 | views : 2576 |

असोज ८, काठमाण्डौ | भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको छ। दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते पारिदिएको खबर भारतीय मिडियामा यतिबेला चर्चामा रहेको छ ।  ती महिलाले चुम्बन गर्नुको साटो श्रीमानको जिब्रो टोकेर घाइते बनाइदिएकी हुन् । ती महिला

Read More

रोबोटमा आफसेआफ विकसित हुन सक्छ पूर्वाग्रह, यसरी भयो खुलाशा

Posted on September 10, 2018 | views : 1613 |

एजेन्सी | एक अध्ययनमा खुलाशा भएको छ कि कृत्रिम बुद्धिमत्ता मेसिनले अर्को मेसिनबाट सिकेर, नक्कल गरेर वा चिनेर पूर्वाग्रहको लक्षण प्रदर्शन गर्न सक्छ |  ब्रिटेनको कार्डिफ यूनिभर्सिटी र अमेरिकाको म्यासाच्यूसेट्स इन्स्टीट्यूट अफ टेक्नोलोजी (एमआईटी) का शोधकर्ताहरुले खुलाशा गरे अनुसार रोबर्टहरुलाई अर्

Read More

१४ बर्षमा मात्र एक रातको लागि फूल्छ यो फूल, क्यान्सरको उपचारमा फलदायी

Posted on September 07, 2018 | views : 2406 |

सास | हिमालको काँखमा कस्ता-कस्ता अद्भुत फुल, जडिबुटी तथा जीवहरु हुन्छन भन्ने कुरा बारे हामीलाई कतिपय कुराहरु थाहा नहुन पनि सक्छ । हिमालमा पाइने एक यस्तो फूल पनि छ जो १४ बर्षमा  एक रातको लागि मात्र फुलेको देख्न पाइन्छ । अन्यथा यो फुल फूल कोपिला जस्तो स्वरूपमा मात्र देख्न पाइन्छ, जसको नाम हो ब्रह

Read More

दुर्घटनामा छोराको मृत्यु भएपछि बुबाले उसकै गर्लफ्रेन्डलाई पार्टनर बनाए

Posted on September 04, 2018 | views : 2360 |

एजेन्सी | अमेरिकाकी काइली सूडर्स लामो समयदेखि प्रम पार्टीमा जानको लागि तयारी गर्दै थिइन् । अमेरिकामा प्रम पार्टीको चलन छ, जहाँ स्कूलका बच्चा आउँछन् र आफ्नो पार्टनरसँग डान्स गर्छन ।  त्यस पार्टीमा उनि आफ्नो ब्वाईफ्रेन्ड कार्टर ब्राउनसँग जाने तयारीमा निकै एक्साइटेड थिइन् । तर भाग्यमा अर्कै कुरा ल

Read More

ईरानमा भर्जिनिटी फिर्ता ल्याउन सर्जरी गर्दै महिलाहरु, श्रीमानसँग सेक्स गर्न नमाने कानुनी कारवाही

Posted on September 04, 2018 | views : 2764 |

भदौ १९, ​ईरान | ईरान एक इस्लामिक कट्टरपन्थी देश मानिन्छ । तर यहांका युवाहरु काफी स्वतन्त्र खालका छन् । तर फेरी पनि समाजका एक प्रकारका मानिसहरुमा रुढीवादी सोच हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, 'भर्जिनिटी टेस्ट' । पहिले ईरानमा दुलहीको भर्जिनिटी थाहा पाउनको लागि सेतो च्याद्दरको प्रयोग गर

Read More

यी युवा २३ बर्षको उमेरमै १० हजार करोडको मालिक, तर कसरी ?

Posted on August 29, 2018 | views : 2057 |

नयाँ दिल्ली | भारतको ख्यातीप्राप्त कम्पनी Oyo Rooms ले ठुला-ठुला रअनुभवी बिजनेसम्यान तथा लगानीकर्ताहरुलाई सोच्न बाध्य बनाइदिएको छ । भारतको ओयो रूम्स कम्पनीको शुरुआत १७ बर्षका एक युवकले गरेका थिए, जसको मूल्य अहिले करिव १० हजार करोडसम्म पुगेको छ, साथै यसको बुकिंगमा हरेक ३ महिनामा ३० प्रतिशत बढ्दै

Read More

महिला प्रिन्सिपलद्वारा १२ मा पढ्ने छात्र बलात्कृत, यौनइच्छा मेट्न अचम्मको शर्त !

Posted on August 24, 2018 | views : 4278 |

पिडितका अनुसार एक पटक उनले सम्वन्ध राख्न अश्विकार गरे तब महिला प्रिन्सिपलले स्‍कूलबाट उनको नामनै काटीदिईन र फेरी नाम राख्नको लागि आफुलाई शारीरिक सम्पर्क गर्नुपर्ने शर्त राखिन् | भारतको पन्जाबस्थित पटियालामा गुरु-शिष्यको सम्बन्धबारे लाजामर्दो घटना सार्वजनिक भएको छ | यहाँ एक सरकारी इन्टर कलेजकी प्रिन्

Read More

प्रेमीसँग रंगेहात भेटिएकी महिलाले पतिकै लिंग टोकेर चुँडाइदिइन्

Posted on August 03, 2018 | views : 4695 |

साउन १८, काठमाडौं । एक भारतीय महिलाले आफ्नो पतिको लिंग टोकेर चुँडाइदिएकी छिन् ।  दक्षिण भारतको भेल्लोर जिल्लाको एक गाउँमा बस्ने ४५ बर्षीया जयन्ती नामकी महिलालाई पतिको हत्या प्रयास गरेको आरोपमा मुद्दा चलाइएको छ । उनलाई श्रीमानले प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटेपछी रिसको झोकमा पतिकै लिंग टोकेर छ

Read More

यस्तो बजार, जहाँ आफुलाई मनपरेको दुलही किन्न पाइन्छ

Posted on July 13, 2018 | views : 1683 |

एजेन्सी। सामान्यतया हामी बजारमा आफूलाई आवस्यक परेका वस्तुहरु किन्न जान्छौं । तर के तपाइँ सोच्न सक्नुहुन्छ कुनै बजारमा दुलही पनि बिक्री हुन्छन् ? बुल्गेरियामा यस्तो हुन्छ । यहाँको स्तारा जागोर नामको ठाउँमा हरेक वर्ष ४ पटक दुलहीको बजार लाग्छ । यहाँ आएर युवकहरुले मनपर्ने दुलही किनेर बिहे गर्न सक्छन् ।

Read More

एक यस्ता पति जसले आफ्नी पत्नीको विवाह उनकै प्रेमीसँग गराइदिए!

Posted on July 11, 2018 | views : 1839 |

ओडिसा राज्यको पालमारा गाउँका २८ वर्षीय वासुदीप टपुले गत मार्च ४ मा झारसुगुडा गाउँकी २४ वर्षीया युवतीसँग मागी विवाह गरेका थिए । समुदायको परम्परा अनुसार गरिएको विवाहको कुनै कानुनी दस्तावेज थिएन । दुवैले समुदायका आर्शिवाद मात्र लिएका थिए । पहिलो ६ दिनसम्म सबै कुरा ठीक थियो । तर, त्यसपछि तीन जना पुरुषहर

Read More

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु, यसरी गर्थ्यो भविष्यवाणी

Posted on July 06, 2018 | views : 2664 |

असार २२, काठमाडौं । रुसमा जारी विश्वकप खेलको भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ ।  भविष्यवाणी गर्नका लागि बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्थ्यो । जुन कचौराको खाना बिरालोले खान्थ्यो त्यही टोलीले जित्ने भविष्यवाणी गरिन्थ्यो । सोही क्रममा ६ वटा खेलको भविष्य

Read More

हिउँको पहाड तानेर आफ्नो समुन्द्री किनारमा ल्याउँदैछ युएई, ६०० करोडको लगानी हुने

Posted on July 03, 2018 | views : 5773 |

दुबई | बरफको अभाव हुन नदिन खाडी मुलुक संयुक्‍त अरब ईमिरेट्स (UAE) ले एक नयाँ र अचम्मको प्रोजेक्‍टमा लगानी गर्दैछ । यसको लागि युएईले अन्टार्कटि‍काबाट बरफको  पहाडलाई तानेर यूएईको समुन्द्र किनारमा ल्याउनेछ । यस प्रोजेक्‍टको कुल ५ देखि ६ करोड अमेरिकी डलर यानेकि नेपाली करिव ६ सय करोडको लगानी लाग्ने

Read More

कैलालीमा जन्मियो यस्तो अनौठो शिशु, जन्मेको केहि घण्टामै मृत्यु

Posted on July 03, 2018 | views : 2212 |

असार  १९,  धनगढी | कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।  जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भ

Read More

आलु रोप्ने क्रममा खप्पर भेटियो, श्रीमती बोलिन् 'डराउनु पर्दैन यो मेरो पहिलो श्रीमान हो !'

Posted on June 08, 2018 | views : 3354 |

जेठ २५, एजेन्सी | साइबेरियामा एउटा यस्तो घटना घटेको छ, जसले जो कोहीलाई पनि एक पटक अचम्म बनाइदिन्छ ।  घटना साइबेरियास्थित लूजिनो क्षेत्रमा घटेको हो । एक जना व्यक्ति घरको करेशाबारीमा आलू लगाईरहेका थिए । तब खन्दै गर्दा अचानक माटोमा गाडिएको अवस्थामा मानिसको खप्पर बाहिर निस्कियो । आफ्नो बारीमा खन्दै

Read More

विश्वमा सर्वाधिक धुम्रपान गरिने पाँच देशहरू कुन-कुन ?

Posted on May 31, 2018 | views : 3516 |

जेठ १७, काठमाडौँ (बिबिसी सहयोगमा) | धुम्रपान स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने कुरा चुरोटकै बट्टामा देखाइने दृश्यले नै बताउँछ तर विश्वमा धुम्रपान नगर्ने देश छैन । जतिसुकै चेतनशील र शिक्षित देशमा पनि धुम्रपान हुने गरेको छ । विश्वभरी दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एक

Read More

सत्तरी वर्षको उमेरमा एक महिला गर्भवती

Posted on May 23, 2018 | views : 2482 |

एजेन्सी | सामान्य मान्छेलाई ७० बर्षको उमेरमा हिड्डुल गर्न समेत गारो हुन्छ | तर मेक्सिको सिनालोआमा बस्ने एक महिला ७० बर्षको उमेरमा गर्भवती भएकी छिन् | मरिया दि लालुस नाम गरेकी उक्त महिलाले बिगत ६ महिना देखि यो कुरा लुकाएकी थिईन् |  उनि सात वटाबच्चाकी आमा रहेकी छिन् | उनी केहि महिनादेखि खुटा दु

Read More

हेर्नुस् विश्वकै अनौठो र खतरानाक ९ भिडियो, जसले विश्व रेकर्ड राख्यो (भिडियो)

Posted on May 20, 2018 | views : 3993 |

काठमाण्डौ | आज तपाईंहरुलाई यो भिडियोमा सबै भन्दा खतरा र अनौठा वर्ल्ड रेकर्डहरु देखाउदै छौ | संसारमा भएका अनौठो अनौठो गतिविधिहरुलाई उक्त भिडियोमा देखाइएको छ|  अहिले युट्युबमा यो भिडियो ट्रेन्डिङमा परेको छ । हिन्दी च्यानलमा राखिएको यो भिडियो निकै रुचाइएको छ । यस्ता अनौठा रेकर्डहरु राखिएका छन कि त

Read More

विश्वविद्यालयमा प्रोफेसरले छोटो कपडा लगाएको भन्दै कच-कच गरेपछि कक्षामै...

Posted on May 14, 2018 | views : 2754 |

वैशाख ३१, अमेरिका (एजेन्सीको सहयोगमा) | अमेरिकाको चर्चित केर्नेल विश्वविद्यालयमा विद्यार्थीले कक्षामै आफुले लगाएको कपडा खोलेर अनौठो प्रदर्शन देखाएकी छन् ।  लेटिटिया चेई नाम गरेकी ती छात्रा छोटो कपडा लगाएर कक्षामा पुगेकी थिइन् । विद्यालयको मर्यादालाई उल्लंघन गरेर छोटो कपडा लगाई आएको भनी उनीमाथि

Read More

अनौठो ठाउँ, जहाँ एकपटक हाँसेको ३७ रुपैयाँ तिर्नुपर्छ

Posted on May 13, 2018 | views : 2871 |

एजेन्सी-तपाईलाई सुन्दा पनि अचम्म लाग्न सक्छ | हाँसेको पनि पैसा तिर्नुपर्छ र ? हो, हरेक देशको आ-आफ्नै नियम हुन्छ | र संसारको एक अनौठो ठाउ त्यहाँ तपाइँ जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्नेछ । पैसा तिर्नबाट जोगिन हाँसो नलागेको अभिनय गर्न पाउनुहुनेछैन, किनकी मेसिनले तपाइँ कत्तिको हाँस्नुभएको छ

Read More

मनकामना केवलकारमा यात्रा गर्ने डेढ करोडमध्ये एक- जसले झुन्डिएर यात्रा गरे...

Posted on May 03, 2018 | views : 3653 |

सास | यो तश्विर जसले देखेपनि अचम्मित हुन्छन् र सामाजिक संजालमा सेयर गरिदिन्छन् । यो तश्विर जहिले खिचिएको भएपनि गत बर्ष निकै भाइरल भएको तश्विर हो । विद्युतीय शक्तिबाट संचालित हुने मनकामना केवलकारमा झुन्डिरहेको अवस्थामा यि बृद्धको तश्विर खिचिएको थियो । तर यो तश्विर कसले खिचेको भन्ने बारे कुनै जानकारी

Read More

एक लिटर इन्धनले कति उड्छ हवाईजहाज ? यात्रा गर्न कार सस्तो कि हवाईजहाज ?

Posted on April 29, 2018 | views : 4134 |

तपाईलाई थाहा छ ? हवाईजहाजले १ लिटर इन्धनले कति उड्छ ? पक्कै पनि यस बिषयमा बुझेर हैरान बन्नु हुनेछ किनकि हवाईजहाज उडाउँदा हामीले सोचे भन्दा बढी इन्धन खपत हुने गर्छ ।  अन्तराष्ट्रिय हवाई जहाजले १ सेकेन्डमा ४ लिटर तेल खान्छ । यसको मतलब १ मिनेट हवाईजहाज उड्न २४० लिटर इन्धन चाहिन्छ । यसैलाई हिसाब गर

Read More

किन प्लेन चढ्नेहरुलाई कहिलै पनि यी १० कुरा भनिदैन ?

Posted on April 29, 2018 | views : 1835 |

विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन् । जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन् ।  यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन् । विमान चालकहरुसँग केही

Read More

यी ८ देशमा महिलाले वक्षस्थल देखाए यतिसम्मको सजाय हुन्छ

Posted on April 17, 2018 | views : 1731 |

महिलाहरुको वक्षस्थलमाथि कतिपय देशमा बिभिन्न खाले कानून बनेका छन् । तल बिभिन्न ८ देशमा बक्षस्थल देखाउने महिलाहरुको लागि यस्ता कानुनी प्रावधान छन्:  १. रुसः  रुसमा महिलाले टपलेस अर्थात् अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजायँ भोग्नुपर्ने कानून छ । २. मेक्सिकोः&

Read More

डाक्टरहरुले १०० बर्ष अघि यसरी बिरामीको उपचार गर्थे - हेर्नुस् अचम्म लाग्दो १० तश्विरहरु

Posted on April 17, 2018 | views : 1904 |

आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइसकेका छौं । तर कल्पना गर्नुस् त जब यस्ता

Read More