बिचित्र संसार |


टिभीको एन्टिना मिलाउन गएकी महिलाले खिचेको यो भिडियो संसारभर भाईरल !

Posted on September 15, 2019 | views : 2589 |

एजेन्सी। सामाजिक संजालमा यतिबेला अजिङ्गरले एक चरालाई घर बाहिर रहेको टिभी एन्टिनामा झुण्डिएर खाएको दृश्य भाइरल बनिरहेको छ । घटना अष्ट्रेलियाको उत्तरी न्यू साउथ वेल्सस्थित किङ्गसक्लिफ भन्ने ठाउँमा घटेको हो । भिडियोलाई सोही घटना घटेको घरकी एक महिलाले खिचेकी हुन्। उनी सो घरको मालिक भएको डेलिमेलमा जनाइए

Read More

बेस्सरी हाँस्दा महिलाको बंगारा फुस्कियो, खुल्ला रहिरह्यो मुख

Posted on September 13, 2019 | views : 2314 |

भदौ २७, एजेन्सी | स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन् । अन्त्यमा उनले डाक्टरको सहयोगमा  समस्या सुल्झाएकी छिन् । घटना चीनको हो । स्थानीय ग्वान्चा न्यूजका अनुसार ग

Read More

लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

Posted on September 11, 2019 | views : 3835 |

एजेन्सी | युरोपेली मुलुक इटलीमा एउटा अनैठो घटना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । मध्य दक्षिण इटालीको लाजिय

Read More

अमेरिकामा फेला पर्‍यो दुईवटा टाउका भएको अनौठो सर्प

Posted on September 07, 2019 | views : 2017 |

भदौ २१, एजेन्सी | अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प भेटिएको हो ।  त्यसको नाम डबल डेभ राखिएको छ ।  सो सर्पका पूर्ण विकसित दुईवटा टाउका, चारवटा आँखा र दुईवटा जिब्रो पाइएका छन् । ती स

Read More

७३ बर्षिय महिलाले जन्माइन जुम्ल्याह सन्तान

Posted on September 06, 2019 | views : 2162 |

भदौ २०,एजेन्सी | भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् | महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् । उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र

Read More

एकैचोटि गर्भवती भएका नौ नर्सले जन्माए बच्चा

Posted on September 04, 2019 | views : 1954 |

भदौ १८, एजेन्सी | केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै रोचक घटना सार्वजनिक भयो । त्यहाँ एउटा अस्पतालमा कार्यरत नौ जना नर्सहरु एकसाथ गर्भवती भएका थिए । एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । उनीहरुको तस्वीर सोसल मिडियामा फेरि भाइरल बनिरहेको छ । पोर्टल्याण्ड

Read More

आफ्नै स्तनले सुन्दर तस्बिर बनाउछिन् यिनी यस्तो छ अचम्मको कला !

Posted on September 04, 2019 | views : 2275 |

भदौ १८, एजेन्सी | बेलारुसकी चित्रकार नादिया म्याटिएभ्स्कायीया जसले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् |  यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अ

Read More

२ सय रुपैयाँको चिठ्ठाले करोडपति, हरेक महिना साढे १४ लाख पाउने

Posted on September 02, 2019 | views : 1854 |

भदौ १६, एजेन्सी | बेलायतकी एक महिलाको जीवनमा भाग्य चम्किएको छ । ४२ वर्षकी ती महिलाले झण्डै २ सय रुपैयाँ बराबरको रकममा किनेको एउटा लट्रीले उनलाई करोडपति बनाएको छ । उनले झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितेकी छिन् । अब उनले जितेको उक्त रकम महिनावारी रुपमा प्राप्त गर्नेछिन् । अर्थात् आगामी ३० वर

Read More

पुरुषले भने, ‘नग्न तस्बिरको चार हजार रुपैयाँ दिन्छु’ महिलाले यस्तो पठाइन...

Posted on September 01, 2019 | views : 3707 |

एजेन्सी | यी केही मेसेज हुन् जो धेरैजसो महिलाको सोसल मिडिया इन्बक्समा भेटिन्छ । यो कति अचम्मको छ नि । एकपटक सोच्नुहोस् त तपाईंले वास्तवमा नै कसैलाई भेट्नुहुन्छ, हालखबर नसोधिकनै आफ्नो नग्न तस्बिर देखाउ भन्दा कस्तो हुन्छ । मानिसहरु आमनेसामने हुँदा सायद यस्तो कसैमाथि पनि भएको छैन होला । तर मानिसहरुले स

Read More

आफ्नो प्रेमीलाई भेट्न शहरभरी सूचना

Posted on August 31, 2019 | views : 1853 |

एजेन्सी | अष्ट्रेलियाकी एक युवतीले आफ्नो पूर्वप्रेमीसँग भेट गर्नका लागि अनौठो उपाय अपनाएकी छिन् । उनको त्यो कार्यबाट शहरका धेरै मानिस दिक्क भएका छन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट्न शहरका भित्ता-भित्तामा सन्देश लेखिरहेकी छिन् र पूर्वप्रेमीलाई आफूसँग भेट्न अपिल गरिरहेकी छिन् । अस्ट्रेलियाको फ

Read More

मान्छेको मलद्वारमा माहुरीको गोलो

Posted on August 30, 2019 | views : 2373 |

भदौ १३, एजेन्सी | अहिले सोसल मिडियामा एउटा तस्वीर तथा भिडियो भाइरल छ, जसमा एकजना मानिसको नितम्बमा माहुरीको गोलो देखिन्छ । पाइन्ट लगाएको उक्त मान्छेको मलद्वार क्षेत्रमा बाहुरी झुम्मिएका छन्, भुन्भुनाइरहेका छन् ।  दृश्य देख्दा जो कोहीलाई हाँसो थाम्न गाह्रो हुन्छ । इन्टरनेटमा यो भिडियोप्रति प्रतिक

Read More

श्रीमानले कहिल्यै झगडा नगरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

Posted on August 30, 2019 | views : 2376 |

एजेन्सी | एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् । एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन् ।  उनलाई श्रीमानको अत्यधिक माया

Read More

२७ वर्षे युवतीले ८३ वर्षीय बुढोसँग विवाह गरिन्

Posted on August 28, 2019 | views : 2438 |

भदौ  ११, एजेन्सी | इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् । &nbs

Read More

२९ वर्षीया महिलाले जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माईन

Posted on August 21, 2019 | views : 2736 |

भदौ ४, एजेन्सी | काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ । उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँकी लिलिया कोनोभालो जब दोस्रोपटक सुत्केरी हुन

Read More

चट्याङले मानिसलाई छोएको भयावह दृश्य क्यामरामा कैद हेर्नुहोस

Posted on August 19, 2019 | views : 11377 |

भदौ २, एजेन्सी | ‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ | दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना

Read More

पुरुष बास्केटबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि...

Posted on August 07, 2019 | views : 2210 |

साउन २२, एजेन्सी | अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि खेलखेल्न निषेध गरिएको छ । अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ ।  उनको पिसाबको प

Read More

छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि...

Posted on August 06, 2019 | views : 3061 |

साउन २१,  एजेन्सी | १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् । रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा ४२ वर्षे ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको

Read More

सात वर्षे बालकको मुखबाट ५२६ वटा दाँत निकाल्यो, ‘मोबाइल टावरको रेडिएशनले’ यस्तो भएको हुनसक्ने आशंका

Posted on August 01, 2019 | views : 2461 |

साउन १६, एजेन्सी  | भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् ।  यस्तो घटना संसार

Read More

बालुवामा नै बिमान ल्याण्ड गरिन्छ जहाँ, संसारको एक्लो एयरपोर्ट

Posted on July 31, 2019 | views : 2917 |

एजेन्सी | स्कटल्याण्डको बाराद्वीपस्थित एयरपोर्ट यस्तो छ जहाँ  कुनै रनवे छैन  | उत्तर एटलान्टिक महासागरको तटमा रहेको यो दुनियाँको पहिलो यस्तो हवाई अड्डा हो  |  समुद्री किनारामा अवस्थित संसारको एक्लो एयरपोर्ट हो ।  जहाँ समुद्री किनारामा नै विमान अवतरण  गरिन्छन र ठूलो छाल

Read More

श्रीमतीको बेडरुममा सिसिटिभी क्यामरा, सासुले गर्थिन् २४ घण्टै निगरानी

Posted on July 21, 2019 | views : 3501 |

एजेन्सीको सहयोगमा | संसारमा अनेक प्रकारका घटना घट्छन्, यस्तै घटना घटेको छ भारतमा । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो थियो कि उनका श्रीमानले घरभरी नै आफ्नो श्रीमतीलाईइ नियन्त्रणमा राख्नको लागि सिसिटिभी क्यामरा जोडेका थिए । इन्डियन एक्सप्रेसक

Read More

१.५ सेन्टिमिटर अग्लो विश्वकप ट्रफी, पाकिस्तानलाई दिन आग्रह

Posted on July 04, 2019 | views : 2389 |

असार १९, काठमाडौँ | भारतको कर्नाटकका एक सुनार नागराज रेवान्करले विश्वकपको मिनिएचर ट्रफी बनाएका छन् । जसको लम्बाई १.५ सेमी र तौल ०.४९ ग्राम मात्र छ । नागराजले बुधवार उक्त ट्रफीलाई सार्वजनिक गरेका थिए । विश्वकप लन्डनमा जारी छ । भारत सेमीफाइनलमा पुगिसकेको छ । नागराजले भने कि 'मैले यो ट्रफी टीम इन्

Read More

अस्पतालले मृत घोषणा गरेर अन्तिम संस्कार गर्न लाग्दै गर्दा युवकको होस् खुलेपछि...

Posted on July 02, 2019 | views : 2682 |

असार १७, लखनऊ (एजेन्सीको सहयोगमा) | भारतको उत्तरप्रदेशको राजधानीमा एक मृत घोषित युवकलाई समसान घाटमा पुर्ने सम्पूर्ण तयारी हुँदै थियो । उनलाई पुर्ने खाल्डो समेत खनियो र उनको शव खाल्डोमा राख्न लाग्दै गर्दा ति युवकले जीवितै रहेको संकेत देखाएपछि तत्काल अस्पताल लगिएको समाचार छ । भारतीय संचार माध्यममा आए

Read More

ओलम्पिकमा भीडभाड कम गर्न एयर्पोर्टबाटै उड्ने ट्याक्सीमार्फत खेल मैदान पुर्याउने तयारी

Posted on June 30, 2019 | views : 1740 |

असार १५, काठमाडौँ (एजेन्सी) | पेरिसस्थित फ्रान्सेली सरकारले २०२४ मा हुने ओलम्पिक खेलहरूको लागि तयारी सुरु गरेको छ । पेरिस प्रशासनले सडकमा बाक्लो ट्राफिक नियन्त्रण र स्टेडियमको सुरक्षाको लागि योजना बनाउने काम सुरु गरेको हो । अधिकारिहरुको अनुसार, ओलम्पिकको समयमा त्यहाँ पेरिसको सडकमा धेरै भीड हुने हुँद

Read More

समता अस्पतालमा युवतीको शव फेला

Posted on June 18, 2019 | views : 1996 |

असार ३,काठमाडौँ | बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।  रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।  मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड ग

Read More