बिचित्र संसार |


४४४ किलो तौल भएका २७ बर्षिय यी युवक,युवतीको खोजीमा

Posted on January 23, 2020 | views : 3234 |

माघ ९, एजेन्सी | पाकिस्ताका २७ वर्षीया भीमकाय श्रीमतीको खोजीमा छन् | उनको तौल ४४४ केजीका वेटलिफ्टर  छ | उनी कम्तीमा पनि सय किलो तौल भएकी युवतीको खोजीमा छन् | त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् | उनी आफ्नो तौलका कारण विवाह हुन नसक्दा हैरान छन् | उनको परिवारलाई आफ्नो

Read More

दलालमार्फत बोलाएकी यौनकर्मी युवती आफ्नै श्रीमती परेपछि...

Posted on January 21, 2020 | views : 6463 |

 एजेन्सी | भारतको उत्तराखण्डको काशीपुरमा एक जना युवकले एक युवती बोलाएका थिए | ति युवती युवकको अगाडी पुग्ने बितिक्कै उनको होस् उड्यो, जबकी ति युवती/यौनकर्मी ति युवककै श्रीमती थिइन् | ति युवकले एक दलालसँग ह्वाट्सएपमार्फत यौनकर्मी युवती बोलाउन लगाएका थिए | दलालले बोलाएकी युवती उनकै श्रीमती भएपछि द

Read More

टाउकोमा तीन गोली लागेकी यि महिला कार चलाएर २८ किमि टाढा अस्पताल पुगिन्

Posted on January 16, 2020 | views : 2227 |

माघ २, एजेन्सी | भारतको पञ्जाबकी एक महिलाको टोउकोमा तीन गोली लागेर पनि आफ्नो आमालाई लिएर २८ किलोमिटर टाढा अस्पताल पुगेकी छिन्  | जमिनको विवादलाई लिएर छोरी सुमीत कौर र उनकी आमा सुखजिन्दरमाथि ६ वटा गोली प्रहार भएको हो | सुमीतको  ३ वटा गोली टाउको  र एउटा चिउँडोमा लागेको थियो | त्यस्तै&n

Read More

समलिङ्गी श्रीमान् भएको थाहा पाएपछि ३१ बर्षे महिलाले गरिन आत्माहत्या

Posted on January 12, 2020 | views : 2962 |

पुस २७, एजेन्सी | चीनको चोङ्गक्विङ्गकी एक महिलाले श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि आत्महत्या गरेकी छन् | ३१ वर्षीया ति युवतीले स्नातक सम्म अध्ययन गरेकी थिइन् | उनको एक पुरुषसँग प्रेम सम्बन्ध बढ्दै गयो | विवाह पश्चात श्रीमान समलिंगी भएको थाहा पाएपछि उनले आत्महत्या गरेकी हुन् | विवाह पछि उनका श्रीमा

Read More

अष्ट्रेलियाको आगलागी:हेलिकप्टरबाट १० हजार उँटलाई गोली हानेर मारिदै

Posted on January 10, 2020 | views : 3917 |

पुस २५, एजेन्सी | अष्ट्रलियामा विनासकारी आगोका कारण लाखौ जनावर बिस्थापित भइसकेका छन | पानि र खान नपाएर कारुणिक बनेका जीवजन्तुका तस्बिर सामाजिक संजालमा भाइरल भइरहेका छन् | केहि जीव त लोप हुने अवस्थामा समेत पुगेका छन् | यस्तो अवस्थामा अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ | सुख्

Read More

यी इन्जिनियर महिलाले शरीरलाई नै कम्प्युटर यसरी बनाइन

Posted on January 05, 2020 | views : 1869 |

पुस २०,एजेन्सी | एक इन्जिनियर महिलाले कार दुर्घटनामापछि आफुलालाई दैनिक काममा अवरोध नहोस भन्नका लागि आफूलाई हिँडडूल गर्ने कम्प्युटरमा रुपान्तरण गरिन्, जसको फलस्वरुप उनी अहिले आफ्ना हरेक काम आफै गर्छिन् | कार दुर्घटनापछि ३१ वर्षकी इन्जिनियर विन्टर मेराजको घुँडाको हड्डी धुलोपिठो भएको थियो | उक्त दुर्घट

Read More

अस्पतालमा प्रेमीले भेट्न आउँछु भनेपछि बिरामी युवतीले यसरी गरिन ‘हेभी मेकअप’

Posted on January 03, 2020 | views : 1999 |

पुस १८, एजेन्सी | भियतनामकी एक युवतीले अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् | संचारमाध्यममा जनाइए अनुसार आफ्ना प्रेमीले भेट्न आउने भनेपछि खुसि हुँदै सामाजिक संजालमा लेखिन, 'मेरा प्रेमी मलाई भेट्न आउँदैछन्' | प्रेमीले आफुलाई कमजोर

Read More

बाख्रा करणी गर्दागर्दै रंगेहात पक्राउ परेपछि...

Posted on December 30, 2019 | views : 2606 |

एजेन्सी | अफ्रिकी मुलुक मलावीको मचिन्जी स्थित एक ठाउँमा २१ बर्षका युवक बाख्रा करणी गर्दागर्दै रंगेहात पक्राउ परेका छन् | केनेडी कम्बानी नामका ति युवकलाई स्थानीयले सोधे, बाख्रा माथि किन करणी गरेको ? रंगेहात पक्राउ परेका ति युवकले भने बाख्रासँग यौनसम्पर्कको लागि अनुमति लिएको हु | उनको यो कुरा सुनेर सब

Read More

जब १७ वर्षीया किशोरीले विमान चोरिन्ः उडाउन खोज्दा बारमा ठोक्किइन्, पक्राउ

Posted on December 27, 2019 | views : 2159 |

पुष ११, एजेन्सी | अमेरिकाको क्यालिफोर्नियामा १७ बर्षीय एक किशोरीले लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरेर एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल भने हुन सकेन ।  ति किशोरीले बिमान उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा ठोक्किएको छ । यो घटना पुष २

Read More

नुहाउने क्रममा महिलाको पेट फाटेर आन्द्रा बाहिर आएपछि...

Posted on December 26, 2019 | views : 2424 |

पुस १०, एजेन्सी | सुन्दा अचम्म लाग्छ, यस्ता घटना कमै मात्रामा सुनिन्छन् र देखिन्छन | त्यस्तै  स्कटल्याण्डमा एउटा अचम्मको घटना भएको छ | मेल ब्रेमनर नामकी महिलाबाथरुममा नुहाउने क्रममा उनको पेटबाट आन्द्रा आएको हो | बर्ष ३८ कि ति महिला सुत्केरी भएको ५ दिनमात्र भएको थियो | नुहाउनेक्रममा भूईमा रहेको

Read More

फिनल्याण्ड पठाउने भन्दै नक्कली सिमा खडा गरेर रकम असुली

Posted on December 16, 2019 | views : 2178 |

मंसिर ३०, एजेन्सी | सर्वसाधारण मानिसलाई ठगले ठगेको पनि पत्तो हुदैन | त्यस्तै रुसमा एकजना ठगलाई पक्राउ गरिएको छ, जसले फिनल्याण्ड छिर्ने सिमाना भन्दै रुसभित्रै नक्कली अन्तर्राष्ट्रिय सिमाना खडा गरेर आप्रवासीहरुलाई ठग्दै आएका थिए |  नक्कली सिमाना खडा गरेर उनले मानिसलाई ठग्दै आएका हुन् | फिनल्याण्ड

Read More

यी व्यक्ति जो ७० प्रतिशत पुरुष, ३० प्रतिशत महिला !

Posted on December 12, 2019 | views : 2397 |

मंसिर २६, एजेन्सी | चर्चित अभिनेता, लेखक, संगीतकार तथा टेलिभिजन प्रस्तोता रिचर्ड ओ ब्रायन जुन निकै चर्चित व्यक्ति हुन् | उनले सन् १९७३ मा उनले एक सांगीतिक स्टेश शो ‘द रकी हरर शो’ लेखे जसकारण अन्तर्राष्ट्रिय स्तरमै उनी परिचित हुन् सफल भए | चर्चित बनेका रिचर्ड महिला हुन् कि पुरुष ? सबैलाई अचम्म लाग्य

Read More

२ सय २१ जनासँग प्रेम असफल भएपछि कुकुरसँग बिहे गर्ने नायिका यी हुन्

Posted on December 11, 2019 | views : 3467 |

एजेन्सी | मानिसको सम्बन्ध सधै एकनासको नहुन पनि सक्छ | प्रेमले मानिसमा नम्रता र दया सिकाउछ, साच्च्चिकै भन्ने हो भने प्रेम बिना संसार अधुरो छ | मानिस जन्मे देखिनै प्रेममा बाधिएको हुन्छ | चाहे त्यो प्रेम आमा बुवा, परिवार संग होस् वा चाहे समाज, राष्ट र आफ्नो जन्म भुमि प्रति होस सम्बन्ध रहेकै हुन्छ |&nbs

Read More

चट्याङले मानिसलाई छोएको भयावह दृश्य क्यामरामा कैद हेर्नुहोस

Posted on December 06, 2019 | views : 3114 |

एजेन्सी | ‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ | दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन

Read More

संसारकै सबैभन्दा अनौठा महिलाहरु यी हुन्, हेर्नुहोस् तस्बिरमा

Posted on December 04, 2019 | views : 5594 |

एजेन्सी | महिलाहरुला आ-आफ्नै  विशेषता र गुण हुन्छ | त्यसकारण मानिसको व्यवहार अर्थात कुनी पनि कुरा अर्का सँग नमिल्न सक्छ | तर कुनै महिलाको  शारीरिक वनावट व्यवहार देख्दा मानिसलाई अचम्मम लाग्ने गर्दछ | यस्ता अचम्मका नहिलाहरु जुन संसारमा नै चर्चित छन् | युक्रेनकी मोडल भलेरिया लुक्यानोवा बार्ब

Read More

आधा पाकेको सुँगुरको मासु खाएपछि एक व्यक्तिको शरीरभरी भेटिए ७ सय फित्ते जुका !

Posted on December 03, 2019 | views : 3752 |

एजेन्सी | चिनमा एक व्यक्तिको शरीरमा ७ सय भन्दा बढी जुका भेटिएका छन् | ४६ वर्षका झु जोन्गफा नाम गरेका ति व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए | स्थानीयका अनुसार उनी मजदुरी गर्थ्यो | उपचार गर्नेक्रममा अण्डा पेटसम्म पुगिसकेको छ भने  रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लागेको छ | सुँगुरको म

Read More

अचम्मको जागिर,सुतेको मात्रै डेढ लाख तलब पाइने

Posted on December 02, 2019 | views : 2154 |

एजेन्सी | मानिसले आफ्नो परिश्रम बराबरको ज्याला पाउनु स्वभाविक मान्ने गरिन्छ | अर्थात काम गरे पछि मात्रै तलब पाइन्छ | सुतेर पैसा कमाइन्छ भन्ने साहेत कमै होला पैसा कमाउन काम नै गर्नु पर्छ भन्ने मान्यता सबैमा रहदै आएको छ | भारतमा एउटा कम्पनीले सुतेको पनि पैसा दिँदैछ | बैंगलोरमा रहेको उक्त कम्पनीले 

Read More

१५ वटा श्रीमतीसँगै बस्छन यी राजा !

Posted on November 29, 2019 | views : 2328 |

एजेन्सी | स्वाजिल्याण्डका राजा मस्वाती तृतीय १५ जना पत्नीसँग बस्नेगरेका छन् | ति श्रीमतीलाई उपहार दिनको लागी मात्रै २ अर्ब रुपैयाँबराबरका लग्जरी कार खरिद गरिसकेका छन् | ति राजाका १६ जना पत्नी मध्ये एक जनाको  मृत्यु भइसकेको छ | अनौठो परम्परा रहेको यो समुदायमा राजाहरुले हरेक बर्ष कुमारी किशोरीहर

Read More

जन्मँदै ‘गर्भवती’ भइन् बालिका,भ्रुण निकाल्न जन्मेको भोलिपल्टै शल्यक्रिया

Posted on November 28, 2019 | views : 3589 |

मङ्सिर १२, एजेन्सी | मानिसलाई सुन्दा अचम्म लाग्न सक्छ | यस्तो अचम्मको घटना कमै सुनिन्छन् ,कोलम्बियामा बालिका जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ | उनकी आमा जब सात महिनाकी गर्भवती थिइन् तब उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको डाक्टरहरुले बताएका छन् | डा

Read More

पत्ता लगाए वैज्ञानिकले भगवानको अनुहार, यस्तो छ

Posted on November 27, 2019 | views : 2373 |

मंसिर ११, एजेन्सी | मानिसले सधै इश्वरको पुजा गर्दछ, त्यो उसको सस्कार र परम्परा नै बनिसकेको छ |आफ्नो धर्म सस्कार अनुसार विभिन्न धार्मिक स्थलहरुमा देख्न पाइन्छ र पुजा पनि गर्छन | यस्ता जतिपनि तस्बिर चित्र मूर्तिहरू छन् तिनीहरु वास्तविक भगवान होइनन् | किनकि अहिले सम्म भगवान देखेको प्रमाणित कसैले गर्न स

Read More

८ जनाले डिनर खाएको बिल ७० लाख रुपैयाँ आएपछि..

Posted on November 26, 2019 | views : 4081 |

मंसिर १०, एजेन्सी | चीनको सांघाईमा ८ जनाले डिनर खाएको बिल ७० लाख रुपैयाँको बिल आएको छ | उक्त  रेष्टुरेन्टमा ८ जनाले खाएको खाजाको बिल ४ लाख १८ हजार २४५ युआन आएको हो | जसले गर्दा हंगामा मच्चाएको छ | विशेष रुपमा उक्त डिनर तयार पारेको थियो | जसमा दुबईबाट ८ जना  ग्राहक आएका थिए | डिनर तयार पार्

Read More

नव विवाहितलाई अमेजनले बेच्दै ‘भर्जिनिटी पिल्स’

Posted on November 26, 2019 | views : 2652 |

मंसिर १०, एजेन्सी | नव विवाहितलाई लक्षित गर्दै अमेजनले ‘भर्जिनिटी पिल्स’  बेच्न थालेको छ | जसले गर्दा भारतमा अत्यधिक विरोध भएको थियो | ‘आइ–भर्जिन’ नाम भएको सानो क्याप्सुलमा अचम्मको ‘रगतको धुलो’ छ जुन मानिसको रगतजस्तै देखिन्छ | आफू भर्जिन छु भनेर देखाउनका लागि प्रयोगकर्ताले यौन सम्बन्ध स्थापित

Read More

सावधान ! जति नै आर्कषक भए पनि कहिल्यै घरमा नल्याउनुस् यी तस्बिरहरु

Posted on November 19, 2019 | views : 2986 |

एजेन्सी | मानिसको सौख हुन सक्छ धेरैलाई सजावट मन नै पर्छ | घरका हरेक कोठामा राम्रो तरिकाले सजाउनु मानिसको सौख हुन्छ | आफ्नो सौखको लागि मानिसहरुले घरमा तस्बीरहरु पनि राख्ने गर्छन | सबै तस्बिरहरु घरमा राख्न योग्य नहुन पनि सक्छन | केहि यस्ता तस्बिरहरुले मानिसमा नकारात्मक हानि गर्न पनि सक्छ |  वास्त

Read More

मान्छेको नाकमा दाँत पलाए पछि...

Posted on November 17, 2019 | views : 2333 |

मंसिर १, एजेन्सी | मानिस संसारकै सर्वश्रेष्ठ प्राणीको रुपमा रहदै आएको छ | त्यस्तै शरीरको बनावट पनि अन्य प्राणीको भन्दा फरक नै रहेको छ |  चीनमा एकजना व्यक्तिमा यस्तो समस्या देखिएको छ | ति व्यक्तिको नाकमा दाँत पलाएको छ | झांग बिन्सेन्ग नाम गरेका यी मानिस नाकबाट स्वास फेर्न समस्या भएपछि  जँचा

Read More