फेसबुक र यूट्यूबमा भडकाऊ भिडियो हाल्दा यस्तो हुन सक्छ, होरियार

Posted on: 03 Jul, 2016

असार १३, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा यदि भडकाऊ (अश्लिल) भिडियो हाल्दै हुनुहुन्छ भने होसियार रहनुहोस, तपाईको एकाउन्ट नै व्लक हुनपनि सक्छ । सामाजिक सञ्जाल फेसबुक र युटुवमा त्यस्ता भडकाऊ कन्टेन्ट अपलोड गर्नेलाई यी दुई साइटले निगरानी राख्ने भएको छ ।

कम्पनीले नै यस्ता कन्टेन्ट हताउनका लागी अटोमेटिक बटन राखेको छ । जसमा त्यस्ता कन्टेन्ट देखिना साथ अटोमेटिक नै डिसेबल हुनेछ । अथवा ब्लक नै हुनसक्छ । सिस्टमले अटोमेटिक डिजेबल गरेपछि पुनः अपलोड गरीएपनि त्यो कुराको पनि निगरानी राखिएको हुन्छ । यो सिस्टम भारत लगायतका धेरै देशहरुमा लागु भईसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!