आफ्ना श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !

Posted on: 26 Sep, 2019

एजेन्सी | केहि समय अगाडी जिम्बाबेकि एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अचम्मको उजुरी दिएकी छन् | श्रीमानको लिंग लामो भएर आफ्नो भेजिना योनीमा क्षति पुगेको भन्दै उनले उजुरी दिएकी हुन् | सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालिन |

मुद्दा दाएर गर्ने ति महिलाका अनुसार लिंगबाट भएको क्षेतीको शल्यक्रिया गर्ने भएकी छन् | उक्त  शल्यक्रिया गर्न लाग्ने खर्च ति श्रीमानले ब्यहेर्नुपर्ने दाबि गरेकी छन् | जसको खर्च ८ हजार पाउन्ड अर्थात् नेपाली करिब १२ लाख रुपैयाँ लाग्नेछ भनिएको छ |


उक्त खर्च असुली गर्नका लागि आफ्ना पतिलाई उनले अदालातमा उपस्थित गराएकी छन् | जिम्बाबे मेलसँग सिलिण्डाइलले गरेको कुराकानीलाई उद्धृत गर्दै मिरर युकेले जनाएअनुसार उनको योनीमा पूर्वप्रेमीकै कारण क्षति पुग्नुका साथै बदलाव आएको छ । जसले उनलाई निकै असहज बनाएको उनलेको दाबी गरेकी छन् | तर अहिले सम्म उनको प्रेमीको लिंगको आकारबारे भने अहिले सम्म खुलेको छैन |

त्यस्तै उनका पूर्वप्रेमीले पनि यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । त्यसैगरी मिरर युकेकै अनुसार जोना फाल्कोन नामका युवाले आफ्नो पुरुषत्व १३।५ इन्च लामो भएकोले आफू नै विश्वको ठूलो पुरुषत्ववाला मानिस भएको दाबी गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!