बालुवामा नै बिमान ल्याण्ड गरिन्छ जहाँ, संसारको एक्लो एयरपोर्ट

Posted on: 31 Jul, 2019

एजेन्सी | स्कटल्याण्डको बाराद्वीपस्थित एयरपोर्ट यस्तो छ जहाँ  कुनै रनवे छैन  | उत्तर एटलान्टिक महासागरको तटमा रहेको यो दुनियाँको पहिलो यस्तो हवाई अड्डा हो  |  समुद्री किनारामा अवस्थित संसारको एक्लो एयरपोर्ट हो ।  जहाँ समुद्री किनारामा नै विमान अवतरण  गरिन्छन र ठूलो छाल आएका बेला विमान अवतरण गर्न दिइँदैन |

बात्रै ल्याण्ड गर्छन् | यहाँ दैनिक स्कटिश एयरलाइनका दुई विमान पुग्छन् । यहाँ विमान बालुवामा नै ल्याण्ड गर्छ । आँधी आउँदा अवतरणको समय परिवर्तन गरिन्छ ।

समुद्री किनारामा एउटा सानो भवन बनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!