फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो ४ ओभरमै २ विकेट गुमाएको छ । नेपालले चौथो ओभरको चौथो बलमा कप्तान रोहित पौडेललाई १० रनमा गुमाएको हो । रोहित ज्याक ब्रसेलको बलमा क्याच आउट भएका हुन् । नेपालले दोस्रो ओभरको पहिलो बलमाओपनर आसिफ
Read Moreफागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ शेख एक रन बनाएर बोल्ड आउट भएका छन् । दोस्रो ओभरको पहिलो बलमा नेपालले ५ जोड्दा उनी आउट भएका हुन् ।
Read Moreफागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्
Read Moreफागुन १८, काठमाडौँ | विश्व फुटवलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध भएका छन् । फ्रान्स र युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि आफू ‘दुःखी, स्तब्ध र हृदयविदारक’ भएको बताएका छन् । उनका अनुसार यो प्रतिबन्धले उनको करियरको अन्त्यको
Read Moreफागुन १८, काठमाडौँ | जोर्डनले पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधि जितेको छ । जोर्डनले पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । नेपालकी अमृता जैसीले चौथो पेनाल्टी मिस गरेकी थिइन् । जोर्डनले वाफको उपाधि जितेको यो छैटौं पटक हो । फाइनल ख
Read Moreफागुन १८, काठमाडौं | जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हा
Read Moreफागुन १७, काठमाडौं | न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । एनआरटीको जितमा संजीव विष्टले २ गोल गरेका थिए भने विवेक गुरुङले एक गोल गरेका थिए । अब
Read Moreफागुन १७, काठमाडौं | त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । यो त्रिवि क्रिकेट मैदानमा टी-२० आई क्रिकेटमा
Read Moreफागुन १७, काठमाडौं | भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी
Read Moreफागुन १७, काठमाडौं | महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा' ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा
Read Moreफागुन १७, काठमाडौं | जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका
Read Moreफागुन १७, काठमाडौं | जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैँछन् । सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल विहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुने छ । जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटील
Read Moreफागुन १७, काठमाडौं | नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैँछ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि शुरु हुदैँछ । नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल ख
Read Moreफागुन १६, काठमाडौं | प्रमुख प्रशिक्षक मोन्टी देशाईले विश्वकपको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गरेको बताएका छन्। ‘हामीले विश्वकपको प्रतिद्वन्द्वीसँग लक्ष्य पछ्याउँदा जसरी खेल्यौँ त्यो निकै राम्रो छ। दुर्भाग्य हामी २ रनले हार्यौँ । तर यति बेला हामी विश्वक
Read Moreफागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो । नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र
Read Moreफागुन १६, काठमाडौं | त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भए । यसअघि सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।
Read Moreफागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले चौथो विकेट गुमाएको छ । स्याब्रान्ड एंगेलब्रेक्टको बलमा रोहितकुमार पौडेल अर्धसतक बनाएर आउट भएका हुन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । ट
Read Moreफागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी चौथो बलमा शून्यमै आउट भए । कुशल अघिल्लो खेलमा नामिबियाविरुद्ध पनि शून्यमै आउट भएका थिए । उनी आज
Read Moreफागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । तेस्रो विकेटको रुपमा कुशल मल्लको बलमा स्कट एडवार्ड्स रन आउट भएका हुन्। यसअघि पनि मल्लले नेपालविरुद्ध अर्धशतक बनाएका माइकल लेभिट आउट भएका छन् । उनलाई मल्लको बलिङम
Read Moreफागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफतला मिलेको छ । करण केसीले खेलको तेस्रो ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई क्याच आउट गराएका हुन् । म्याक्स ओ डाउड व्यक्तिगत ४ रन बनाएर आउट भए ।
Read Moreफागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले दुई परिवर्तन गरेको छ । नेपालले विवेक यादव र अभिनास बोहरालाई बेन्चमा राख्दै प्रतिश जिसी र ललित राजवंशीमा टिममा फर्काएको छ । नामिबियाविरुद्ध विवेक र अभिनासले राम्रो प्रदर्शन गर्न सकिना थिएनन् । टियु क्रिकेट म
Read Moreफागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालल
Read Moreफागुन १६, काठमाडौं | नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। नेपालका लागि प्रिती र
Read Moreफागुन १६, काठमाडौँ | नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल ख
Read More