खेलकुद |


नामिबियाविरुद्ध अभिनाश र विवेकलाई मौका,अनिल र ललित बेञ्चमा

Posted on February 27, 2024 | views : 132 |

फागुन १५, काठमाडौं | टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले अभिनाश बोहरा र विवेक यादवलाई मौका दिएको छ । भने अनिल शाह र ललित राजवंशीलाई बेन्चमा छन् । नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, सन्दी

Read More

टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपालविरुद्ध नामिबियाले पहिले ब्याटिङ गर्ने

Posted on February 27, 2024 | views : 131 |

फागुन १५, काठमाडौं | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता ख

Read More

वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिडदैँ

Posted on February 27, 2024 | views : 258 |

फागुन १५, काठमाडौं | साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदै छन् । आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दै छ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ

Read More

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

Posted on February 27, 2024 | views : 164 |

फागुन १५, काठमाडौं | नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदैँछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौ

Read More

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर, कसले कति तलब पाउँछन् ?

Posted on February 26, 2024 | views : 258 |

फागुन १४, काठमाडौँ |  नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको छ । फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितीको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको हो । क्यानको सेन्ट्रल कन्ट्रयाक अनुसार पुरुष खेला

Read More

लिभरपुलले जित्यो इएफएलको उपाधि

Posted on February 26, 2024 | views : 129 |

फागुन १४, काठमाडौं | लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो । लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ११८औं मिनेट

Read More

लुका मोड्रीचको गोलमा रियल म्याड्रिड विजयी

Posted on February 26, 2024 | views : 142 |

फागुन १४, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ८१औं मिनेटमा लुका मोड्रीचले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि रियल म्याड्रिडले

Read More

नेदरल्यान्ड्ससँग नेपालको ८ विकेटको हार, नेपाललाई उछिन्दै दोस्रोमा उक्लियो नेदरल्यान्ड्स

Posted on February 25, 2024 | views : 147 |

फागुन १३, काठमाडौँ | आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपाली टोली पराजित भएको छ । नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदा

Read More

२६ ओभरमा २ विकेट गुमाएर नेदरल्यान्ड्सले जोड्यो एक सय ११५ रन

Posted on February 25, 2024 | views : 163 |

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले एक सय रन पूरा गरेको छ। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेदरल्यान्ड्सले २६ ओभरमा २ विकेट गुमाएर एक सय ११५ रन जोडेको छ। पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदर

Read More

आक्रामक ब्याटिङ गरेका लेविट आउट, नेदरल्यान्ड्सले ६१ रनमा गुमायो पहिलो विकेट

Posted on February 25, 2024 | views : 80 |

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले ६१ रनमा पहिलो विकेट गुमाएको छ । माइकल लेविट ३९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा पवेलियन फर्किएका लेविटले ३४ बलमा ४ छक्का र तीन चौका प्रहार गरे। म्याक्स ओदोद २१ रनमा खे

Read More

नेदरल्यान्डको कसिलो बलिङ, पाँच रनमै पेभेलियन फर्किए गुलसन झा

Posted on February 25, 2024 | views : 174 |

फागुन १३, काठमाडौँ | आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो ।  गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गरा

Read More

नेपालले सातौँ विकेट गुमायो, ६६ रन बनाउँदै आउट भए कुशल भुर्तेल

Posted on February 25, 2024 | views : 192 |

फागुन १३, काठमाडौँ | आईसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले सातौँ धक्का ब्यहोरेको छ। ओपनर कुशल भुर्तेल ६ रन बनाएको अवस्थामा आउट भएका छन्। अन्य सबै ब्यारट फ्लप सावित भएको अवस्थामा कुशलले नेपालको स्कोर १०० रनमाथि लगेका थिए।

Read More

नेपालले पाँचौँ विकेट गुमायो

Posted on February 25, 2024 | views : 162 |

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ । १ रन बनाएका दीपेन्द्र सिंह ऐरी रनआउट भएका हुन् । नेपालले २८ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ। बास डे लिडेको फलो थ्रुमा नन स्ट्राइकर इन्डमा क्रिज छोडेका दीपेन्द्र रन आउट भएका हुन्। कुशल भुर्ते

Read More

वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

Posted on February 25, 2024 | views : 249 |

फागुन १३, काठमाडौं | साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराती समूह 'बि' का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो। गएराती नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गरे

Read More

नेदरल्याण्ड्स विरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने

Posted on February 25, 2024 | views : 142 |

फागुन १३, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।  नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेख

Read More

केपी ओली कप फुटबलमा आज दुई खेल हुदैँ

Posted on February 25, 2024 | views : 118 |

फागुन १३, काठमाडौँ | जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन । आज पहिलो खेल बिहान ११ः३०  बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा कम्लेक्समा हुने छ । त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने छ । यो खेल पनि एन्फा कम्लेक्समा अपराहन्न ३

Read More

लिग-२ मा आज नेपाल र नेदरल्याण्डसबीच भिडन्त

Posted on February 25, 2024 | views : 186 |

फागुन १३, काठमाडौँ | नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ ।  यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासि

Read More

वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै

Posted on February 24, 2024 | views : 295 |

फागुन १२, काठमाडौँ | नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ । नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ ।  नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।  प्यालेस्टाइनले आ

Read More

नेदरल्याण्डसमाथि नामिबियाको २४ रनको जित

Posted on February 23, 2024 | views : 166 |

फागुन ११, काठमाडौँ | नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो । नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको ह

Read More

केपी ओली कप सुरू (फोटोफिचर)

Posted on February 23, 2024 | views : 164 |

फागुन ११, काठमाडौं | केपी ओली कपको दोस्रो संस्करण शुक्रबारबाट सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी छन् ।  राष्ट्रिय युवा संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।  उद्घाटनमा प्रमुख अतिथि भण्डारील

Read More

कुम्मायक रनिङ गोल्डकप चैत्र ११ बाट

Posted on February 23, 2024 | views : 114 |

कमल घिमिरे । फागुन ११ । पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकामा पाचौँ संस्करणको कुम्मायक रनिङ गोल्डकप आगामी चैत्र ११ बाट हुने भएको छ ।  शुक्रबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले गोल्डकपको बारेमा जानकारी दिएको हो । कुम्मायक स्पोर्टिङ क्लवको आयोजनामा पृथ्वी मा.वि. को खेल मैदानमा हुने

Read More

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

Posted on February 23, 2024 | views : 152 |

फागुन ११, काठमाडौँ | बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ । ४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो । आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हि

Read More

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै

Posted on February 23, 2024 | views : 171 |

फागुन ११, काठमाडौं | आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड बीच खेल हुदैँछ ।त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थितमैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि शुरु हुदैँछ ।लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले ने

Read More

इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल

Posted on February 23, 2024 | views : 207 |

फागुन ११, काठमाडौं | नेपालली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि

Read More