१३ औं सागमा भुटानविरुद्ध नेपालले गर्यो दोश्रो गोल

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौं | नेपालमा  जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध दोश्रो गोल प्रहार गरेको छ |


पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो | दोस्रो गोल सुनील बलले गरेका हुन् |





यस बिषयमा तपाइको प्रतिक्रिया...!