महिला-महिलाबीच घमासान भिडन्त, कसले मार्‍यो बाजी ? (भिडियो)

Posted on: 13 Feb, 2019

फागुन १, काठमाडौँ | रेस्लर भन्ने बित्तिकै दुई पक्षबीचको भिडन्तको हो, एक अर्कामाथि कुटपिट गर्दै जाइलाग्ने । टिभीमा हेरेर यो खेलको मनोरञ्जन लिने नेपाली दर्शकहरुले पछिल्लो केही वर्ष यता आफ्नै देशका रेसलरका खेल हेर्दै आएका छन् ।


त्यसमाथि महिला रेसलर पनि छन् । जस मध्येका हुन् अस्मिता जुरेली र लक्ष्मी हुन् । उनीहरुबीच भएको भिडन्तको भएको छ । दुवैले खेल अवधिभर एकअर्कालाई दबाबमा राखेका थिए । दर्शकलाई भरपुर मनोरञ्जन दिएका उनीहरु मध्ये अस्मिताले लक्ष्मीलाई हराउन सकिन् ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!