समाज |


गृहमन्त्रीले सहकारी पीडितलाई ललिपप खुवाएर घर पठाए : सांसद मिजार

Posted on March 31, 2024 | views : 206 |

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताइन् । ‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३

Read More

अंशबन्डामा छोरीको स्वीकृति लिनुपर्ने बाध्यकारी कानून बनाऔं : सोबिता गौतम

Posted on March 31, 2024 | views : 208 |

चैत १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले अंशबन्डा गर्दा छोरीको स्वीकृति लिन बाध्यकारी बनाउने गरी आवश्यक कानूनी व्यवस्था गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भूमिसुधार मन्त्रालयले आफ्ना सम्बन्धित निकायमार्फत त्यो व्यवस्था गर्नका लागि

Read More

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Posted on March 31, 2024 | views : 564 |

चैत १८, काठमाडौँ । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ

Read More

गुल्मीमा एक पुरुष मृत भेटिए

Posted on March 31, 2024 | views : 197 |

चैत १८, काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (ए

Read More

सदन चलिरहँदा पटकपटक बत्ती गएपछि…

Posted on March 31, 2024 | views : 210 |

चैत १८, काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २-३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए । कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै बत्ती गएको थियो । एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा पनि बत्ती गएको थियो ।

Read More

जिल्ला देखि केन्द्र सम्मको सेटिङमा ट्राफिक प्रहरीको असुली धन्दा मौलाउदैँ

Posted on March 31, 2024 | views : 517 |

चैत १८, सिरहा | मुकेश कुमार यादब | सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्।  पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साध

Read More

कांग्रेसको संसद अबरोध कायमै

Posted on March 31, 2024 | views : 263 |

चैत १८, काठमाडौं | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ । सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्

Read More

दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- अब बैंकको पैसा तिर्छु

Posted on March 31, 2024 | views : 412 |

चैत १८, काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।  २० दिन दिल्ली बसेर फर्केका व्यवसायी दुर्गा प्रसाईँले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहर

Read More

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

Posted on March 31, 2024 | views : 255 |

चैत १८, काठमाडौँ । विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन । खेल स्थगित भए

Read More

मोटरसाइकल एक आपासमा ठाेक्किदा रौतहटमा २५ बर्षीय युवकको मृत्यु

Posted on March 31, 2024 | views : 337 |

चैत १८, राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ ।  यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।  आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानला

Read More

काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Posted on March 31, 2024 | views : 238 |

चैत १८, काठमाडौँ | काठमाडौँको सोल्टी मोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ ।  शनिबार बिहान बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उनको गएराति ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनु

Read More

मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने

Posted on March 31, 2024 | views : 178 |

चैत १८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली

Read More

नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा

Posted on March 30, 2024 | views : 191 |

चैत १७, काभ्रेपलाञ्चोक | जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ । जिल

Read More

काठमाडौँ महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

Posted on March 30, 2024 | views : 160 |

चैत १७, काठमाडौँ | पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा

Read More

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

Posted on March 30, 2024 | views : 283 |

चैत १७, पोखरा | पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक

Read More

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

Posted on March 30, 2024 | views : 180 |

चैत १७, झापा | झापाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थ

Read More

मन्त्री सँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ

Posted on March 30, 2024 | views : 187 |

चैत १७, रौतहट | देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन् | त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परे

Read More

त्रिसुली दुर्घटना: मृतकको पहिचान खुल्यो,५ जनाको मृत्यु एक बेपत्ता

Posted on March 30, 2024 | views : 1592 |

चैत १७, काठमाडौँ | काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधारा नजिक भएको दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा (शनिवार) आज बिहान त्रि

Read More

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्य‍ो, ५ जनाको शव फेला

Posted on March 30, 2024 | views : 386 |

चैत १७, काठमाडौँ | काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदी

Read More

आज यी तीन प्रदेशमा पानी पर्ने

Posted on March 30, 2024 | views : 189 |

चैत १७, काठमाडौं | हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँक

Read More

दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु

Posted on March 29, 2024 | views : 492 |

चैत १६, धनगढी | दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ। प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटना बिहीबार भएकोमा प्रहर

Read More

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग

Posted on March 29, 2024 | views : 238 |

चैत १६, काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ। निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा  औँल्याएको छ। अनलाइन भोटिङको संवेदनशील विवरण

Read More

त्रिभुवन विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’, दुई घण्टा उडान प्रभावित

Posted on March 29, 2024 | views : 246 |

चैत १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।   विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त समयमा उडान र अवतरण बन्द गरिएको थियो । जसले जहाज उडा

Read More

सरकारबाट बाहिरिन संसदीय दललाई नाउपाको निर्देशन

Posted on March 29, 2024 | views : 348 |

चैत १६, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ । आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी छन् । १४ गते पार्टी कार्यालय टीकापु

Read More