समाज |


पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने

Posted on March 27, 2024 | views : 199 |

चैत १४, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् । उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी नेपालगंज बसेर कर्णालीका जिल्लाहरुमा पुग्ने बताइएको छ ।

Read More

एसइई परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

Posted on March 27, 2024 | views : 325 |

चैत १४, काठमाडौँ ।  विहिबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यसवर्षदेखिको परीक्षामा ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरिएको छ ।  विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँग

Read More

फोटो फ्रेमभित्र लुकाएर लागुऔषध कारोबार, त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

Posted on March 27, 2024 | views : 206 |

चैत १४, काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मङ्गलवार बरामद गरेर आज सार्वजनिक गरिएको हो । विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको

Read More

मलेसिया सरकारको असहयोगले जीबीलाई पक्राउ गर्न सकिएन : आईजीपी

Posted on March 27, 2024 | views : 228 |

चैत १४, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको नेपाल प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले बताएका छन् । सहकारी ठगीको मुख्य आरोपी नै जीबी भएको खुलेको उनको भनाइ छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरूले उठाएको प्रश्नको जव

Read More

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ- प्रधानमन्त्री

Posted on March 27, 2024 | views : 121 |

चैत १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।   द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिक

Read More

‘मनसरा’ले दिएको पुरस्कार रकम बेवारिसे कुकुरको उद्धारमा दिने सोमपालको घोषणा

Posted on March 27, 2024 | views : 223 |

चैत १४, काठमाडौँ । क्रिकेटर सोमपाल कामीले आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० अभ्यास खेलमा ‘प्लेयर अफ द म्याच’ भएबापत प्राप्त नगद पुरस्कार पशु उद्धारसम्बन्धी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । उनलाई पुरस्कारबापत ७ हजार ५०० रुपैयाँ फिल्म ‘मनसरा’का निर्माता तथा छायांकार शैलेन्द्र डी

Read More

भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण छ : गृहसचिव

Posted on March 27, 2024 | views : 314 |

चैत १४, काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहसचिव अर्यालले नेपाली महिलाहरुलाई भिजिट भिसामा श्रमका लागि पठाउने विषय गम्भीर रहेको बताए

Read More

सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन : रवि लामिछाने

Posted on March 27, 2024 | views : 155 |

चैत १४, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही उल्लेख नभएको बताएका छन् । उनले संसदीय समितिमा उपस्थित भएर यस्तो जानकारी गराएका हुन् । “उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको म

Read More

जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसइई दिदै

Posted on March 27, 2024 | views : 163 |

चैत १४, काठमाडौँ । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् ।  परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले

Read More

रविको आलोचना गरेको विषयमा रास्वपाले लिखित जवाफ मागेपछि रमेश खरेलले पठाए राजीनामा पत्र

Posted on March 27, 2024 | views : 274 |

चैत १४, काठमाडौँ | पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो । उनले अंग्रेजीमा लेखेको रा

Read More

तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on March 27, 2024 | views : 142 |

चैत १४, काठमाडौँ | सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको

Read More

समुद्री तटमा खसालिएको राहत सामग्री लिन खोज्दा गाजामा १८ जनाको मृत्यु

Posted on March 27, 2024 | views : 184 |

चैत १४, काठमाडौँ | उत्तरी गाजामा राहत सामाग्री बाँड्ने क्रममा १८ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले यस्तो बताएको हो । समुद्र किनारमा प्यारासुटबाट खसालिएको राहतको पोकाहरू खोज्ने क्रममा १२ जना डुबेका थिए । अन्य ६ जना चाँहि भागदौडका क्रममा थिचेर मरेको बताइएको छ । एउटा विज्ञप्तिमा हव

Read More

होटलका कामदार मृत फेला, हत्या गरिएको आरोप

Posted on March 27, 2024 | views : 511 |

चैत १४, रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलका कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । चन्द्रपुर नगरपालिका– ५ स्थित मुस्कान होटलमा काम गर्दै आएका वडा ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरे झुन्डिएको अवस्थामा होटलमै मृत भेटिएका हुन्। इलाका प्रहरी कार्यालय चन्

Read More

केजरीवाल पक्राउ बारे अमेरिकाको टिप्पणी

Posted on March 27, 2024 | views : 88 |

चैत १४, काठमाडौँ | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी बारे अमेरिकाले टिप्पणी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका छन् । यसअघि जर्मनीले पनि

Read More

मलेसियामा ‘अल्लाह’ लेखिएको मोजा बिक्री गर्ने पक्राउ

Posted on March 27, 2024 | views : 197 |

चैत १४, कवाललम्पुर । मलेसियामा ‘अल्लाह’ लेखिएको मोजा विक्री गर्ने पक्राउ परेका छन ।  मलेसियको एक अदालतले एक खुद्रा चेन र आपूर्तिकर्ता विरुद्ध ‘अल्लाह’ शब्द लेखिएको मोजा बिक्रीमा राखेको आरोप लगाएको छ। सामाजिक सञ्जालमा आक्रोशित कपडाको तस्बिरले आक्रोश मच्चाएपछि मंगलबार पाँच जनालाई धार्मिक भावनामा

Read More

पँधेरोमा नुहाउन गएकी पद्माको हत्या भएको अवस्थामा शव फेला, प्रहरी घटनास्थलमा

Posted on March 27, 2024 | views : 578 |

चैत १४, पाल्पा । पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रिब्दीकोट गाउँपालिका—१ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको घाँटी रेटेर विभत्स हत्या गरिएको हो ।  पद्मा हिजो दिउँसो घरबाट केही टाढा रह

Read More

बालेनले राखेको बोर्ड कसले हटायो ?

Posted on March 27, 2024 | views : 219 |

चैत १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड गराएको भन्दै व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा बुधबार एक पोष्ट गर्दै बालेनले २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो । तर सो बोर्ड अहिले हटाइएपछि महानगर

Read More

सुनकोशीमा बेपत्ता दुईको शव फेला, एक बालक अझै बेपत्ता

Posted on March 27, 2024 | views : 232 |

चैत १४,  गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्थ

Read More

मौसमः आज यी तीन प्रदेशमा पानी पर्ने

Posted on March 27, 2024 | views : 230 |

चैत १४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी

Read More

कारको ठक्करबाट घाइते बालकको मृत्यु

Posted on March 26, 2024 | views : 262 |

चैत १३, काठमाडौँ | मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका-४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ बर्षीय निशान बानियाँ गम्भिर घाइते भएकोमा उनको उपचारको क्रममा ज्यान गएको हो। साइकलमा हिँडिरहेका बालक बानियाँलाई सोमबार हात्तिस

Read More

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

Posted on March 26, 2024 | views : 265 |

चैत १३, काठमाडौँ | भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेक

Read More

तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on March 26, 2024 | views : 155 |

चैत १३, धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेक

Read More

धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

Posted on March 26, 2024 | views : 254 |

चैत १३, धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् । नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम

Read More

नेपालमा बार्षिक ३५ सय मेट्रिक टन मात्रै मह उत्पान, माग भने ८ हजार मेट्रिक टन

Posted on March 26, 2024 | views : 167 |

चैत १३, सर्लाही | ‘दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन’ भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ। नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाको हरिवन नगरपालिकामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारा

Read More