चैत ३०, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । टिकापुर नरसंहारमा दोषी ठहर
Read Moreचैत ३०, काठमाडौँ । काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १६६ मापन गरिएको छ। जस अनुसार काठमाडौँ अहिले पनि विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर मानिएको छ। जसलाई स्वास्थ्यको हिसाबले खतरायुक्त मानिन्छ। बिहीवा
Read Moreचैत ३०, काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा बुद्धचित्त मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिइएको काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन् । अज्ञात समूहले मालाको रुख काटेर घरको ढोका र आसपासमा चारवटा सके
Read Moreचैत ३०, एथेन्स। पूर्वी ग्रीसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य आठ बालबालिका सहित १४ जनालाई उद्धार गरेको थियो। दुई पुरुषको शव पनि किनारामा
Read Moreचैत ३०, मुम्बई | अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ रिलिज भएको छ । एक्सन ड्रामा आधारित यो फिल्मको लम्बाइ दुई घण्टा ४४ मिनेट छ । धेरै भारतीय समिक्षकले यो फिल्मलाइ ५ मध्ये ४ स्टार रेटिङ दिएका छन् । फिल्मको कथाः देशमा ठुलो विपत्ति आउन लागेको छ । देशका शत्रु पृथ्वीराज सुकु
Read Moreचैत ३०, काठमाडौँ । आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको हो। छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थ
Read Moreचैत ३०, काठमाडौँ । काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेर घरमा सकेट बम राखेको फेला परेको छ । मध्यरातमा काभ्रेको रोशी गाउँपालिका- ५ नागबेलीस्थित ठाकुरानी तामाङको घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको हो । बुद्ध चित्तको मुल मालाको पुरानो बोट काटेर तीन घरको आँगनमा ४ वटा सकेट बम राखिएको जिल्ल
Read Moreचैत ३०, डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। बाँकी दुईजनाको थप उपच
Read Moreचैत ३०, काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ । गएराती सम्पन्न युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो । एटलान्टाको जितमा गियानलुका स्कामकाले २ गोल गरेका थिए भने मारियो पासालिकले एक गोल गरेका थिए । घरेलु मैदा
Read Moreचैत ३०, मुम्बई | बलिउड अभिनेत्री कंगना रनौत यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । यससँगै नायिका आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’लाई लिएर पनि चर्चामा रहेकी छिन् । कंगना राजनीतिमा प्रवेश गरेदेखि नै अभिनेत्री लगातार चर्चामा छिन् । हालै कंगनाले नाम नलिई विपक्षीलाई निशाना बनाएकी छिन् । वास्तवम
Read Moreचैत ३०, बाजुरा | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।&nb
Read Moreचैत ३०, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै
Read Moreचैत २९, काठमाडौँ । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ। जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रम बढेसँगै खाना पकाउने ग्यासको मूल्य घटेको व्यापारीले जनकारी दिएका छन् । यसअघि ग्यास भरेको प्रतिसिलिण्डर चार हजार रुपैयाँ तिर्ने गरेकाे अहिले मूल्य घटेर प्रतिसिलिन्डर तीन हजार चार सय
Read Moreचैत २९, पोखरा । फेवातालमा अचानक आएको हावाहुरीको कारण बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो । फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिए
Read Moreचैत २९, काठमाडौँ । काठमाडौँको तारेभिरमा कलेज हिँडेकी सुस्मालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले बताए । १२ कक्षामा अध्ययनरत
Read Moreचैत २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ । विमानस्थल प्रवक्ता सुवास झाका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ । त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ
Read Moreचैत २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति लेखपढले मात्र नहुने बताउनु
Read Moreचैत २९, सङ्खुवासभा। सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–५ लुम्बाङमा एक पुरुषको शव फेला परेको छ। बिहीबार बिहानको समयमा अलैंची बारीमा अन्दाजी ५० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। सडेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका
Read Moreचैत २९, काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् । विपत व्यवस्थापनविद् डा.धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहे
Read Moreचैत २९, काठमाडौँ । डोल्पाको सदरमुकाम दुनेबाट करिब ३ सय मिटरको दुरीमा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको जलेर मृत्यु भएको छ । ४ जना घाइते भएकामा एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो। ज्यान गुमाउनेमा नेपाली सेनाका जम्दार केशव जर्घामगर तथा जवा
Read Moreचैत २९, काठमाडौँ । पछिल्लो समय रोजगारीको अवसर देखाउँदै एजेन्टहरूले भारत हुँदै तेस्रो मुलुकमा समेत नेपाली युवतीहरूलाई अवैध धन्दाकै लागि पठाउने गरेको घटना सामान्य बन्दै गएका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्याएर यौन धन्दामा लगाएको आरोपमा रसुवा नौकुण्ड गाउँपालिक
Read Moreचैत २९, पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जा सुईखेतमा बिहीबार बिहान दुर्घटनामा परेको यात्रुवाहक बस सहचालकले चलाएको खुलेको छ। काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस बिहीबार बिहान ३ बजेतिर दुर्घटनामा परेको थियो। कास्की प्रहरीका अनुसार दुर्घटनामा आठ जना यात्रु घाइते भएका थिए। चा
Read Moreचैत २९, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्। सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगन्ज तथा मालिगाउ
Read Moreचैत २९, काठमाडौँ । गत चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ। तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ। यो वर्ष सर्वाधिक ग्रसको रेकर्ड राखेको फिल्म ‘जारी’को कलेक्सनलाई चौथो सातामा भेट्ने निर्माण पक्षले दाबी गरेको छ। ‘महाजात्रा’ निर्देशक प्र
Read More