मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक विदा

Posted on: 18 Apr, 2021

वैशाख ५, कर्णाली । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मंगलबार)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!