५ लाख घुससहित सिराहाका मालपोत कार्यालय प्रमुख पक्राउ

Posted on: 22 Nov, 2019

मंसिर ६, काठमाडौं | सिराहाका जिल्ला मालपोत कार्यालय प्रमुख ५ लाख घुससहित पक्राउ परेका छन् | शुक्रबार बिहान सेवाग्राहीबाट घुसलिदालिदै रामबाबु मण्डल कार्यालयबाटै पक्राउ गरेका हुन् |

सह–सचिव नारायणप्रसाद सापकोटाका अनुसार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!