आजको बिदेशी मुद्राको नेपाली मूल्य कति छ ? हेर्नुहोस

Posted on: 12 Jul, 2019

असार २७, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१  पैसा छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ  र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ ।भने  यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा छ ।

यस्तै साउदी रियाल आज १ को खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रीदर २९ रुपैयाँ २८ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा रहेको छ ।

आज बहराइन दिनार १ को खरिददर २८९  रुपैयाँ ६९ पैसा र बिक्रीदर २९१ रुपैयाँ २८ पैसा छ । 

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । र कुवेती दिनार १ को खरिददर ३५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९३ पैसा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!