माघ २६, काठमाण्डौ | आउँदो वर्ष २०७६ मा बिहेको लगन धेरै जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार विवाह हुने महिनाहरु वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनाभर नै बिहेको लगन धेरै रहेको छ ।
वैशाखमा ११ दिन, जेठमा १७ दिन, असारमा १० दिन, मंसिरमा ८ दिन, माघमा ९ दिन र फागुनमा ११ दिन विवाहको लगन परेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!