सिरहामा १४ बर्षिय बालिका बलात्कृत

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौं | सिरहामा एक बालिका बलात्कृत भएकी छिन् | ति बालिका माथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् |

बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका-११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो |

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!