मेरो मायाँ बसेको ठाउँमा.. 'तीज धमाका २०७३'

Posted on: 24 Jul, 2016

लोकसांगीतक क्षेत्रका निकै स्थापित गायक तथा कलाकार हुन पशुपती शर्माको नयाँ तीजको गीत आएको छ | यो साल पनि उनले धेरै तीज गीत पस्किएका छन् । यो गीत पशुपती शर्माको लय शब्दमा संझना भण्डारीको हो । आवाजमा शर्मालाई संझना भण्डारीले नै साथ दिएकी छन् ।

भिडियोमा हेरौं 'बत्ती बाल्नै पर्दैन' बोलको गीत ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!