बैदेशिक रोजगार | सर्लाही - SLH


विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2453 | सर्लाही - SLH

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18555 | सर्लाही - SLH

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

श्रम तथा रोजगार कार्यालय उचित ठाउँमा सार्न श्रम मन्त्रीको निर्देशन

Posted on May 19, 2019 | views : 3017 | सर्लाही - SLH

जेठ ५, धनुषा | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय सेवाग्राहीको पहुँच हुने गरी उचित ठाउँमा सार्न निर्देशन दिनुभएको छ ।   उहाँले कार्यालयको अनुगमन तथा निरीक्षणपछि उक्त निर्देशन दिनुभएको हो । प्रदेश नं २ स्थित प्रधानमन्त्री रोजगार कार्य

Read More

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? सर्लाहीका यी दुई दलालहरुसँग सावधान !

Posted on November 05, 2017 | views : 2767 | सर्लाही - SLH

कात्तिक १९, सर्लाही | वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जना दलालको नाम बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको छ ।  जस मध्ये सर्लाहीका पनि दुइजना ब्यक्तिहरु परेका छन् । बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको नामावलीहरु मध्ये सर्लाही डुमरियाका बिकाश कुमार ओझा र हरकठ

Read More

​साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु

Posted on June 20, 2017 | views : 15910 | सर्लाही - SLH

असार ६, सर्लाही । सर्लाहीको शंकरपुर– ९ का बिमल लामालाई हिजो आज साउदीका मालिकलाई भेट्न मन लागेको छ । साउदीमा काम गर्दा आफूलाई अह्राई पह्राई गर्ने मालिकलाई भेट्न मन लाग्नुको कारण फेरी पनि उनको सल्लाह लिन हैन । हिजो आज नेपालमा आफूले गर्ने काम र कमाईका बारेमा भन्न मन छ, ‘घण्टौं काम नगरेपनि ७० हजार रुपै

Read More