अर्थ/विकास | सर्लाही - SLH


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12577 | सर्लाही - SLH

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39631 | सर्लाही - SLH

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39703 | सर्लाही - SLH

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङः असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च

Posted on August 22, 2021 | views : 2424 | सर्लाही - SLH

शङ्खर पहाडी । भदौ ६, सर्लाही (रासस)। जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ।  गत आर

Read More

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

Posted on August 20, 2021 | views : 2391 | सर्लाही - SLH

भदौ ४, सर्लाही (रासस)। सर्लाहीको वाग्मती नगरपालिका–१२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।  पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५

Read More

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

Posted on July 29, 2021 | views : 1612 | सर्लाही - SLH

शङ्खर पहाडी। साउन १४,सर्लाही (रासस)। सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पन

Read More

दुई दशकपछि सदरमुकाम मलङ्गवामा पक्की सडक निर्माण शुरु

Posted on July 04, 2021 | views : 1590 | सर्लाही - SLH

असार २०, सर्लाही (रासस)। सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झण्डै दुई दशकपछि पक्की सडकको निर्माण शुरु भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरु भएको हो । करिब एक हजार

Read More

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ, के गर्दैछ प्रशासन ?

Posted on June 02, 2021 | views : 1380 | सर्लाही - SLH

शङ्खर पहाडी । जेठ १९, सर्लाही (रासस)। जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । जिल

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44358 | सर्लाही - SLH

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

नेपाली बजारमा भन्सार छलीका सामान

Posted on March 22, 2021 | views : 1912 | सर्लाही - SLH

चैत ९, सर्लाही । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध भार

Read More

हुलाकी सडक चार वर्षमा १५ किलोमिटर निर्माण

Posted on March 16, 2021 | views : 2065 | सर्लाही - SLH

चैत ३, सर्लाही । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् ।  हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको सदरमुकाम मलङ्गवाबाट छिमेकी जिल्ला

Read More

सर्लाहीका विद्यालयमा बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार

Posted on March 09, 2021 | views : 2349 | सर्लाही - SLH

फागुन २५, सर्लाही। हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त

Read More

निर्माण शुरु भएको चार वर्षसम्म अलपत्र पुल

Posted on March 01, 2021 | views : 3204 | सर्लाही - SLH

फागुन १७, सर्लाही । सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो । हरिपुर नगरपालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको प

Read More

घुस लिएको अभियोगमा सर्लाही मालपोत कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दायर

Posted on February 02, 2021 | views : 2644 | सर्लाही - SLH

माघ २०, सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजा

Read More

सर्लाहीको हरिवन मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको फन्दामा

Posted on January 07, 2021 | views : 3068 | सर्लाही - SLH

पुस २३, सर्लाही | हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट दुई कर्माचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका एक नायब सुब्बा र एक लेखापढी व्यवसायी घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत क

Read More

सर्लाहीमा आगलागीबाट १२ लाखको क्षति

Posted on December 08, 2020 | views : 2518 | सर्लाही - SLH

मंसिर २३, सर्लाही | सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ ।  विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । आगलगीबाट घरमा भ

Read More

सर्लाहीमा मापदण्डविपरित क्रसर सञ्चालन,उत्खननको विरोध गर्नेलाई धम्की

Posted on December 03, 2020 | views : 1740 | सर्लाही - SLH

शङ्खर पहाडी | मंसिर १८, सर्लाही | सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका अनुसार जिल्लामा १६ वटा क्रसर उद्योग दर्ता छन् । तीमध्ये आठवटा सञ्चालित अवस्थामा छन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडकमार्ग र खोला किनारबाट पाँच किमी, हाइटेन्सन लाइनबाट एक किमी

Read More

सर्लाहीका हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय

Posted on November 12, 2020 | views : 1538 | सर्लाही - SLH

कात्तिक २७, सर्लाही । जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् ।  यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्र

Read More

सर्लाहीका सोह्र क्रसर उद्योग बन्द

Posted on September 29, 2020 | views : 1791 | सर्लाही - SLH

असोज १३, सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।  वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड– २०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन

Read More

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

Posted on September 20, 2020 | views : 1584 | सर्लाही - SLH

असोज ४, सर्लाही ।जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो ।  लालबन्दी, ईश्वरपुर

Read More

अलकत्रा, बालुवा र गिटीले टालटुले काम, १५ दिनमै उस्तै

Posted on September 18, 2020 | views : 1627 | सर्लाही - SLH

असोज २, सर्लाही | सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन । स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन् तर सडक डिभिजन कार्यालय निर्माणको च

Read More

१८० बिघामा नगर बगैँचा, पर्यटन प्रवद्र्धनमा जोड

Posted on September 13, 2020 | views : 1900 | सर्लाही - SLH

भदौ २८, सर्लाही । जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु गरेको छ । नगरको आयआर्जनका रूपमा विकास गर्नसके यस नगर बगैँचाले बेरोजगार सयाँै नागरिकलाई रोजगारी सिर्जना गर्ने नगरप्रम

Read More

जारी छ पूर्वपश्चिम रेलमार्गको काम

Posted on September 06, 2020 | views : 1667 | सर्लाही - SLH

भदौ २१, सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा  बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५  साना तथा ठूला  पुल निर्माण भइरह

Read More

सर्पपालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न रु ७२ करोड अनुदान

Posted on September 02, 2020 | views : 2093 | सर्लाही - SLH

भदौ १७, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।  प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ कर

Read More

सर्लाहीमा धानमा अज्ञात रोग देखापरेपछि किसान चिन्तित

Posted on August 25, 2020 | views : 2495 | सर्लाही - SLH

भदौ ९, सर्लाही । जिल्लामा धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन् । पहिला बाढीपहिरोका कारण रोपाइँ भएको खेतमा पानीको चाप बढेर खेतमै धान सुकेपछि जिल्लाका क

Read More

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्यः उत्पादन घट्ने आशङ्का

Posted on August 12, 2020 | views : 2545 | सर्लाही - SLH

साउन २८, सर्लाही । हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले राससलाई जानकारी दिनुभयो ।  ‘इन्दुशङ्कर चिनी उद्योग लिमिटेड विसं

Read More

पुल नहुँदा स्थानीयलाई सास्ती

Posted on July 26, 2020 | views : 2660 | सर्लाही - SLH

साउन ११, सर्लाही | हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन् । हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम शुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला त

Read More

असारमा पनि नदी दोहन रोकिएन

Posted on July 05, 2020 | views : 2457 | सर्लाही - SLH

असार २१, सर्लाही। जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्ती नै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन् । जिल्लाको लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका

Read More