ऐन कानुन/नियमहरु | सप्तरी - SPT


घुस रकमसहित अख्तियारको नियन्त्रणमा सप्तरीका वडाध्यक्ष

Posted on June 07, 2023 | views : 401 | सप्तरी - SPT

जेठ २४, सप्तरी | सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष सब्दुल मियाँलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोप

Read More

मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

Posted on July 07, 2022 | views : 597 | सप्तरी - SPT

असार २३, सप्तरी | सप्तरी जिल्ला अदालतले कुख्यात मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा र

Read More

दुर्घटनामा १ को मृत्यु,१० घाइते

Posted on June 08, 2022 | views : 754 | सप्तरी - SPT

जेठ २५, सप्तरी | सप्तरीको रूपनी गाउँपालिका–५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३– ००१ ज ०२७७ नम्बरको उक्त विङ्

Read More

लागू औषधसहित तीन जना पक्राउ

Posted on June 07, 2022 | views : 707 | सप्तरी - SPT

जेठ २४, सप्तरी | सप्तरी प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका प्रकाश यादव र तुलसीकुमार दास तथा सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का दीपेशकुमार यादव रहेका छन् । उनीहरूको साथबाट निट्राभेट ट्याबलेट ५ सय १० पिस, डाइजेलव इन्जेक्सन १ सय एम्पुल, पेनेरागन इन्जेक्सन १

Read More

सप्तकोसी नदीमा हाम फालेका लिम्बुको सकुशल उद्धार

Posted on June 02, 2022 | views : 656 | सप्तरी - SPT

जेठ १९, सप्तरी | सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७ : १५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले

Read More

परिवारबाट हिंसामा परेको भन्दै ७५ वर्षीय वृद्धले गरे देश छोड्ने निर्णय

Posted on June 01, 2022 | views : 936 | सप्तरी - SPT

 जेठ १८, सप्तरी | सबै आमाबुवा आफ्ना सन्तानका लागि जीवन अर्पेका हुन्छन् । आफू भोकभोकै रहेर पनि आफ्ना सन्तानलाई भोको हुन दिँदैनन् । सन्तानको  सुखमा आफ्नो सबै दुःख बिर्सिन्छन् । त्यसरी जीवन समर्पित गर्नुको एउटै उद्देश्य हो सन्तान बुढेसकालको सहारा बनुन् । तर, सप्तरीका एक ७५ वर्षीय वृद्ध आफ्नै

Read More

९४ किलो चाँदीका पाउजु सहित एक भारतीय नागरिक पक्राउ

Posted on June 01, 2022 | views : 694 | सप्तरी - SPT

जेठ १८, सप्तरी | सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ

Read More

सप्तरीमा दुई मोटरसाइकल ठाेकिँदा तीन जनाको मृत्यु

Posted on April 23, 2022 | views : 609 | सप्तरी - SPT

 वैशाख १०, सप्तरी | हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌अ‌ापसमा ठोक्किदा  शनिबार  तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल

Read More

दुई वर्षीया छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

Posted on April 22, 2022 | views : 702 | सप्तरी - SPT

 वैशाख ९, सप्तरी | कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्

Read More