सल्यानको कुमाखमालिकामा नेकपा विजयी

Posted on: 30 Nov, 2019

मङ्सिर १४, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।

शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!