खेलकुद | रुपन्देही - RPD


राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई तिलोत्तमा नगरपालिकाको नगदसहित सम्मान

Posted on March 26, 2023 | views : 601 | रुपन्देही - RPD

चैत १२, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित

Read More

दशकपछि आयोजकले जित्यो २०औँ लिस्नुकपको उपाधि

Posted on September 20, 2022 | views : 653 | रुपन्देही - RPD

असोज ४, भैरहवा | रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ । पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो । आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो ।   एक नाइजेरीयन

Read More

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई

Posted on May 21, 2022 | views : 765 | रुपन्देही - RPD

जेठ ७, भैरहवा | मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो । प्रतियोगितामा म्यान अफ द सिरिज

Read More

अतिरिक्त क्रियाकलापका कार्यक्रमसहित राष्ट्र बैंकले मनायो ६७औँ वार्षिकोत्सव

Posted on April 30, 2022 | views : 929 | रुपन्देही - RPD

 वैशाख १७, भैरहवा | नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी निर्देशक रञजना पौडेल म्याराथन दौडका प्रतिस्पर्धाका लागि दौडिन । नियमित गृहणीको कामका साथै कार्यलयको कामले भ्याई नभ्याई उनले सधै कामभन्दा पनि स्वास्थ्य र एक आपसमा बन्धुत्वको भावना विकास गर्न दौडमा सहभागी भईन । यस्तै, नेपाल बैंक लुम्बिनी प्रदे

Read More

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग : उपाधि दोस्रो पटक नेपथ्य ज्ञानोदय गोल्डलाई

Posted on April 08, 2022 | views : 808 | रुपन्देही - RPD

चैत्र  २५, भैरहवा | रुपन्देहीमा भएको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको उपाधि नेपथ्य ज्ञानोदय गोल्डले जितेको छ ।  तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको चौथो संस्करणको फाइनल खेलमा जेभी वरियर्सलाई तीन विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्डले दोस्रो पटक

Read More

उपप्रमुख महिला कपमा सहभागी भएनन् सामुदायिक विद्यालय, उपाधि मनकामनालाई

Posted on April 07, 2022 | views : 744 | रुपन्देही - RPD

चैत्र २४, भैरहवा | भैरहवामा सम्पन्न तेस्रो उपप्रमुख महिला कपमा सामुदायिक विद्यालयले सहभागिता जनाएनन् । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, महिलाका लागि खेलकुद भन्ने नाराका साथ भएको प्रतियोगितामा सामुदायिक विद्यालयले सहभागिता नजनाउँदा छात्राहरुलाई प्रतिष्पर्दाबाट बञ्चित हुन परेको हो । सिद्

Read More

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने

Posted on April 07, 2022 | views : 724 | रुपन्देही - RPD

चैत्र २४, भैरहवा | रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको बिहीबार भएको सेमिफाइनल खेल नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्सले जितेको छ । जितसँगै द्वय टिम फाइनलको यात्रा तय गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भइरहेको चौथो संस्करणको खेलमा रोयल शं

Read More

विश्व खेलकुद दिवसमा लुम्बिनीमा वाकाथुन

Posted on April 05, 2022 | views : 1059 | रुपन्देही - RPD

चैत्र २२, भैरहवा | नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, द्विप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व भर अप्रिल ६ (चैत्र २३)का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बि

Read More

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग ः भैरहवा–११ र जेभी वरियर्स लुम्बिनी विजयी

Posted on April 05, 2022 | views : 723 | रुपन्देही - RPD

चैत्र २२, भैरहवा | रुपन्देहीमा जारी यस क्षेत्रकै सर्वाधिक राशिको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको मंगलबार भएको खेल भैरहवा–११ र जेभी वरियर्स लुम्बिनीले जितेको छ ।  तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा हुँदै गरेको चौथो संस्करणको खेलमा तिलोत्तमा टाइगर्सलाई ५ विकेट

Read More

व्यायामशालालाई सामग्री हस्तान्तरण

Posted on July 04, 2020 | views : 1888 | रुपन्देही - RPD

असार २०, खस्यौली । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दीपनगर चोकमा पहिलो खुला व्यायामशाला निर्माण हुने भएको छ ।  दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामग्री तथा उपकरण आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले

Read More

बर्दिया प्रदेश च्याम्पियन

Posted on March 07, 2019 | views : 3261 | रुपन्देही - RPD

फागुन २३, घोराही (रासस) | बर्दिया प्रदेश नं ५ स्तरीय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ, घोराहीको भरतपुर खेल मैदानमा फागुन २० देखि २३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा बर्दियाले १५ स्वर्ण, आठ रजत र नौ कास्य पदक जित्दै च्याम्पियन भएको हो ।  मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद वि

Read More

फुटवलमा सेनालाई हराएको रुपन्देही उपल्लो तम्घाससंग हार्यो

Posted on September 23, 2018 | views : 2716 | रुपन्देही - RPD

प्रेम सुनार | असोज ७, बुटवल | संविधान दिवसको दिन देखि  गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकामा  क्रियाशिल अनटेष्ट युवा क्लवले आयोजना गरेको अनटेष्ट फुटवल प्रतियोगिता–२०७५ आज सम्पन्न भएको छ । कुल १७ टिम संग जुत्दै तेश्रो राउण्डको खेलमा पछ्याई रहेको नेपाली सेना बिरभद्रजंग गुल्मी धागिथ

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9876 | रुपन्देही - RPD

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13340 | रुपन्देही - RPD

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11098 | रुपन्देही - RPD

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघारलाई

Posted on May 21, 2017 | views : 2670 | रुपन्देही - RPD

बुटवल संवाददाता | जेठ ७, बुटवल | लुम्बिनी दृष्टिविहिन क्रिकेट संघको आयोजनामा रुपन्देहीमा भएको टि–२० दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघार टिमले जितेको छ । जिल्ला संमन्वय समिति रुपन्देही र बुटवल उपमानगरपालिकाको आर्थिक सहयोगमा  सेमलारमा भएको फाईनल प्रतिष्पार्धामा रुपन्देही एघारलाई ७७ रनले परा

Read More

लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा

Posted on December 11, 2016 | views : 2095 | रुपन्देही - RPD

मंसिर २६, बुटवल । फर्साटिकर युवा क्लबको आयोजनामा रुपन्देहीको फर्साटिकरमा जारी टेन्सवर्ग चौंथो फर्साटिकर कप–२०७३ फुटबल प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न लुम्बिनी खुकुरी क्लब भैरहवा र झरना एफ.सी. कुञ्जलापुरबीचको प्रतिस्पर्धामा शुन्य का विरुद्ध २ गोल गर्र्दै लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा प्रवेश ग

Read More

खेलकुद परिषद्बाट दुर्गा शैक्षिक गृह सम्मानित

Posted on August 04, 2016 | views : 1743 | रुपन्देही - RPD

साउन २०, बुटवल । रुपन्देहीको पश्चिम अमुवामा सञ्चालित दुर्गा शैक्षिक गृह राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगसहित सम्मान पाउन सफल भएको छ ।  परिषद्बाट सम्मानसहित नगद रु ५० हजार र जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट रु १५ हजार गरी रु ६५ हजार प्राप्त भएको विद्यालयका प्रबन्ध निर्देशक राजन ज्ञव

Read More