भैरहवामा कुहिरोका कारण तीन ट्रक एकआपसमा ठोक्किए, तीन जनाको मृत्यु

Posted on: 28 Jan, 2020

माघ १४, रुपन्देही | भैरहवामा बाक्लो कुहिरोका कारण तीन वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ |

मृत्यु हुनेमा नवलपरासीको पालिनन्द गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मी तथा सुनसरीको चतराका पूर्णबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ |

भैरहवाबाट परासीका लागि छुटेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ जाँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६  नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!