प्र्देश नम्बर ५ का विपक्षी दलका नेताको निधन

Posted on: 20 Jan, 2020

माघ ५, बुटवल | प्रदेश नम्बर ५ का प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ | सोमबार आफ्नै निवासमा उनको निधन भएको हो | रुपन्देहीको तिलोत्तका ८२ वर्षीय उनको  गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो |

अस्पतालम मा चेकजाँचका क्रममा उनको  फोक्सोमा क्यान्सर देखिए पछि चिकित्सकले निको हुने सम्भावना नरहेको बताएका थिए |  विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएपछि एक सातादेखि उनलाई घरमै थिए |

रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका ८२ वर्षीय पोखरेल प्रदेशसभामा नेपाली काँग्रेसका समानुपातिक सांसद हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!