समाज | रुपन्देही - RPD


रूपेन्देही सिमावाट बर्ष दिनमा १५७ महिला तथा बालबालिकाको उद्दार

Posted on March 02, 2024 | views : 160 | रुपन्देही - RPD

फागुन १९, भैरहवा | पछिल्लो समय महिला तथा बालबालिकाको बेचविखन नया नयाँ शैलीले हुन थालेपछि उद्वार गर्न चुनौतिपूर्ण रहेको बताएका छन । माइती नेपालले मानव बेचविखनविरुद्धका क्षेत्रमा काम गर्दै आएको छ । चेलिबेटी बेचविखन अन्त्य गर्नका लागि र बाह्य मुलुकमा अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश फर्काउने र पुनस्र्थाप

Read More

रूपेन्देहीकाे सियारी गापमा २५० जना सुकुम्बासीलाइ बाँडियाे लालपुर्जा

Posted on January 31, 2024 | views : 219 | रुपन्देही - RPD

माघ १७, भैरहवा | रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवं सियारी गाउँपालिका रुपन्देहीको समन्वय तथा सहजीकरणमा भएको कार्यक्रममा लालपूर्जा वितरण

Read More

रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या

Posted on December 30, 2023 | views : 283 | रुपन्देही - RPD

पुस १४, रुपन्देही | रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक सात वर्षीया बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।  नन्दनी कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्य

Read More

बुटवलमा बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा फेला

Posted on December 18, 2023 | views : 930 | रुपन्देही - RPD

पुस २, बुटवल | बुटवलमा एक बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा  झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा

Read More

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु

Posted on December 02, 2023 | views : 706 | रुपन्देही - RPD

मङ्सिर १६, बुटवल | रुपन्देहीमा स्कुल बसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार

Read More

सुत्केरीको मृत्युपछि डाक्टरमाथि कुटपिट

Posted on November 29, 2023 | views : 468 | रुपन्देही - RPD

मङ्सिर १३, बुटवल  | अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केर

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Posted on November 20, 2023 | views : 1064 | रुपन्देही - RPD

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।  उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । जनक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4966 | रुपन्देही - RPD

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

फोटो खिच्ने क्रममा चिप्लिएर तिनाउ नदीमा खस्दा एक भारतीय युवतीको मृत्यु

Posted on November 08, 2023 | views : 355 | रुपन्देही - RPD

कार्तिक २२, रुपन्देही | रूपन्देहीको तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु भएको छ।  नेपाल भ्रमणमा आएकी भारत उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको मंगलबार दिउँसो फोटो खिच्ने क्रममा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। तिनाउको बाँधमा फोटो

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6218 | रुपन्देही - RPD

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

रुपन्देहीमा दुई मजदुर समूहबीच झडप : एक जनाको मृत्यु, तीन घाइते

Posted on September 19, 2023 | views : 323 | रुपन्देही - RPD

असोज २, रुपन्देही | सोमबार राती रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ, भने तीन जना गम्भीर घाइते भएका छन् । मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदुरी काम गर्दै आएका दुई पक्षबीच सो

Read More

ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

Posted on August 30, 2023 | views : 606 | रुपन्देही - RPD

भदौ १३,  काठमाडौँ | सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थिय

Read More

२ करोड बराबरको कपडा र काजुसहित भैरहवा भन्सारबाट दुई वटा ट्रक नियन्त्रणमा

Posted on August 26, 2023 | views : 465 | रुपन्देही - RPD

भदौ ९, भैरहवा | भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको कपडा र काजुसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । भन्सार कार्यालयले प्लाष्टिकका दाना भनेर कपडा र काजु किसमिस लगायतका सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । कार्यालयलाई प्राप्त सुचनाका आधारम

Read More

गुडिरहेको मालबाहक ट्रकमा एक्कासि आगो लागेपछि...

Posted on August 14, 2023 | views : 541 | रुपन्देही - RPD

साउन २९, बुटवल | बुटवलको कालिकानगरमा गुडिरहेको गाडीमा आगो लागेको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २–०३–१११ ख २५११ नम्बरको मालबाहक ट्रकमा एक्कासि आगो लागेको हो । गाडीमा आगो लागेपछि स्थानीय र सडक यात्रीले पानी प्रयोग गरेर निभाएका थिए । स्थानीय र पैदल यात्रीले आगो नियन्त्रणमा लिएप

Read More

भविष्यमा सरकारी जागिर खान नपाउने गरि डीएसपी ठगबहादुर केसी बर्खास्त

Posted on July 26, 2023 | views : 11385 | रुपन्देही - RPD

साउन १०, काठमाडौँ । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । केसीले सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेको थियो ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकार

Read More

रुपन्देहीमा ११ वर्षीया नाबालिग बलात्कृत गरेको अभियोगमा एक युवक पक्राउ

Posted on July 09, 2023 | views : 768 | रुपन्देही - RPD

असार २४, रुपन्देही । रुपन्देहीमा ११ वर्षीया नाबालिग बलात्कृत भएका छन् । रुपन्देहीमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा

Read More

गौतमबुद्ध विमानस्थलमा समानान्तर ट्याक्सी-वे बनाउन ४ अर्बको ठेक्का

Posted on July 03, 2023 | views : 733 | रुपन्देही - RPD

असार १८, काठमाडौँ | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी-वेसहितका संरचना निर्माण गर्न नयाँ ठेक्का लागेको छ । निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि थप निर्माण कार्यका लागि ठेक्का आह्वान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कामको ठेक्का आशिष-क्षमादेवी-बुद्ध

Read More

अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ

Posted on July 03, 2023 | views : 734 | रुपन्देही - RPD

असार १८, बुटवल  | झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा बुटवलमा दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले

Read More

११ वर्षीया बालिका बलात्कारको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

Posted on July 02, 2023 | views : 490 | रुपन्देही - RPD

असार १७, रुपन्देही | बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ मानपकडीका ६० वर्षीय शिव भारती रहेका छन् ।  चकलेट खान दिने भनेर घरमा बोलाएका भारतीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं

Read More

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

Posted on June 27, 2023 | views : 693 | रुपन्देही - RPD

असार १२, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित

Read More

करिब दुई केजी सुनसहित एक जना पक्राउ

Posted on June 25, 2023 | views : 630 | रुपन्देही - RPD

असार १०, रुपन्देही । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक दीपक

Read More

साथीहरुसँग पिकनिक खान गएका युवकको डुबेर मृत्यु

Posted on June 18, 2023 | views : 721 | रुपन्देही - RPD

असार ३, पाल्पा | पाल्पाको दोभान खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-११ सिर्जननगरका ३४ वर्षीय लोकप्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाका अनुसार शनिबार दिउ

Read More

सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय नेपाल वायुसेवा निगमले गौतम बुद्धबाट अन्तर्राष्ट्रिय उडान भर्ने निश्चित

Posted on June 12, 2023 | views : 852 | रुपन्देही - RPD

जेठ २९, काठमाडौँ | रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया-भैरहवा-काठमाडौं व्यावसायिक उडान गर्ने निश्चित भएको छ । मङ्गलवार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्

Read More

बुटवलको सुनौलो सहकारीका दुई सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा

Posted on May 31, 2023 | views : 702 | रुपन्देही - RPD

जेठ १७, रुपन्देही | बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मङ्गलवार राती नियन्त्रणमा लिएको हो । बचतकर्ताहरूले मङ्गलवार राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै सहकारी घेरेपछ

Read More

भैरहवा : बन्ला त फूूलै फूलको सहर ?

Posted on May 18, 2023 | views : 497 | रुपन्देही - RPD

जेठ ४, रुपन्देही | भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ ।  बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामकरण गरिएको छ । 

Read More

भैरहवा उडेको यतिको जहाज काठमाडौंमै फर्कियो

Posted on May 08, 2023 | views : 647 | रुपन्देही - RPD

वैशाख २५, काठमाडौँ । वैशाख २५, काठमाडौँ । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतिको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फ

Read More

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

Posted on May 02, 2023 | views : 508 | रुपन्देही - RPD

वैशाख १९, रुपन्देही | नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् ।  भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेख

Read More

नेपालको बिभिन्न क्षेत्रमा आज इदुलफित्रको रौनक (फोटो फिचर)

Posted on April 22, 2023 | views : 531 | रुपन्देही - RPD

बैशाख ९, भैरहवा | आज इस्लाम धर्मावल्बीहरुको महान इद–उल–फित्र पर्व मनाउँदैछन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू  संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग

Read More