अर्थ/विकास | रोल्पा - RLP


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12571 | रोल्पा - RLP

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

रोल्पाका दश स्थानीय तहमध्ये नौ तहद्वारा जग्गाको वर्गीकरण

Posted on December 27, 2022 | views : 1126 | रोल्पा - RLP

पुस १२, रोल्पा । रोल्पाका दश स्थानीय तहमध्ये नौ  तहले जग्गाको वर्गीकरण गरेका छन् । यसका लागि सङ्घीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् । “सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो

Read More

रोल्पा उद्योग वाणिज्य सङ्घमा आचार्य

Posted on March 09, 2022 | views : 1714 | रोल्पा - RLP

फागुन २५, रोल्पा । रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गर्नुभएको थि

Read More

रोल्पा सडकको अवस्था वर्षौंसम्म पनि सुध्रिएन: कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

Posted on February 05, 2022 | views : 1703 | रोल्पा - RLP

माघ २२, रोल्पा (रासस) । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो । सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39629 | रोल्पा - RLP

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39694 | रोल्पा - RLP

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

सुनिलस्मृतिमा गाउँपालिका अध्यक्ष घर्तीबाट आइसोलेसन सेन्टर उद्घाटन

Posted on May 09, 2021 | views : 2292 | रोल्पा - RLP

वैशाख २६, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीबाट उद्घाटन गरिएको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमु

Read More

सुनिलस्मृतिमा १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण

Posted on May 07, 2021 | views : 2508 | रोल्पा - RLP

वैसाख २४, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण गरेको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर निर्माण गरिएको हो । विहिवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, वडा नं. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले उक्त निर्माण

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44352 | रोल्पा - RLP

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64104 | रोल्पा - RLP

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

गुरुङ गाउँमा बहुउद्देश्यीय भवन

Posted on June 24, 2020 | views : 3419 | रोल्पा - RLP

असार १०, रोल्पा । स्थानीय गुरुङ गाउँमा पर्यटन विकासका लागि बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सामुदायिक घरबास प्रवद्र्धनका लागि उक्त भवन निर्माण गरिएको हो ।  गुरुङको घना बस्ती रहेको सो स्थानमा निर्माण गरिएको सामुदायिक भवनमा  कला, संस्कृति र  वेशभूषा संगृहीत गरिने गुरुङगाउँ सामुदायिक

Read More

प्रहरी भवनमा बाख्रा र कुखुरापालन

Posted on May 29, 2020 | views : 3345 | रोल्पा - RLP

जेठ १६, रोल्पा (रासस) | जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ । विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित १३ कोठाका दुई भवन  ज

Read More

सुनिलस्मृतिको १३ औं कार्यपालिका बैठक सम्पन्न

Posted on May 01, 2020 | views : 4836 | रोल्पा - RLP

वैशाख १९, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७६/०७७ को १३ औं कार्यपालिका बैठक विहिवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ ।  १३ औं कार्यपालिका बैठकले महत्वपूर्ण ७ निर्णयहरु गरेको गाउँपालिका प्रवक्ता नमराज थापाको हस्ताक्षरमा एक प्रेस विज्ञप्ती सार

Read More

सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोगि हातहरु बढ्दै

Posted on April 10, 2020 | views : 4634 | रोल्पा - RLP

चैत २८, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग जम्मा हुन थालेको छ । जस अनुसार शुक्रबार सम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ, कोसमा साहास नेपालले ५ लाख ४० हजार राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रितमा

Read More

सुनिलस्मृति गाउँपालिकाद्वारा सहयोगको लागि अनुरोध

Posted on April 09, 2020 | views : 3680 | रोल्पा - RLP

चैत २७, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि वडा वस्ती र टोलहरुमा गतिविधि गर्नुहुने संघसस्था, राजनितीक दल, वुद्धिजिवि, व्यापारी, युवा क्लव समाज सेवीहरुलाई गाउँपालिका जानकारी गराउन अनुरोध गरेको छ ।  विपतको अवस्थामा सहयोग  गर्नुहुने संघसस्थाहरुला

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58768 | रोल्पा - RLP

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

Posted on April 06, 2020 | views : 2965 | रोल्पा - RLP

चैत २४, काठमाण्डौं | ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाण्डौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाउनुभएको छ ।   मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई

Read More

सहयोगका लागि अपिल गर्दै सुनिलस्मृति गाउँपालिका

Posted on April 05, 2020 | views : 3862 | रोल्पा - RLP

चैत २३, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षाका लागि भन्दै सहयोगका लागि अपिल गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको हस्ताक्षरमा एक अपिल सार्वजनिक समेत गरेको छ, अपिलमा भनिएको

Read More

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Posted on September 28, 2019 | views : 4310 | रोल्पा - RLP

असोज ११, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७५/०७६ को सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न गरेको छ । गत वर्ष भए/गरेको आम्दानी खर्च, तथा अन्य अतिविधिहरुको बार्षिक प्रगति विवरणको समिक्षा, गुनासो तथा सुझावको लागि सार्वजनिक सुनुवाइ कार

Read More

रोल्पाका कैदीबन्दी स्वरोजगार बन्दै

Posted on July 18, 2019 | views : 2489 | रोल्पा - RLP

साउन २, रोल्पा  | रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् ।  उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम

Read More

प्रदेश नं ५ मा नीति कार्यक्रम बहुमतले पारित

Posted on May 27, 2019 | views : 5239 | रोल्पा - RLP

जेठ १३, खस्यौली । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति कार्यक्रम आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेर पारित भएको घोषणा गर्न

Read More

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

Posted on May 20, 2019 | views : 12143 | रोल्पा - RLP

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66737 | रोल्पा - RLP

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61380 | रोल्पा - RLP

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

कुनैपनि राजमार्गले नछोएको रोल्पालाई मदन भण्डारी लोकमार्गले छुने

Posted on March 15, 2019 | views : 3565 | रोल्पा - RLP

चैत १, रोल्पा (रासस) | कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।  सरकारले गत जेठमा एक हजार २०० किलोमिटर

Read More

रोल्पा : दश बुँदे घोषणापत्र जारी

Posted on February 24, 2019 | views : 3028 | रोल्पा - RLP

फागुन १२, रोल्पा (रासस) | रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बुंदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो । स्थानीय सरकार गठनपछि पहि

Read More

रोल्पाका समृद्ध आधार: कृषि, जडीबुटी र पर्यटन – ढकाल

Posted on February 01, 2019 | views : 2525 | रोल्पा - RLP

माघ १८, रोल्पा | आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताउनुभएको छ । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50113 | रोल्पा - RLP

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More