कृषि गतिबिधी | रोल्पा - RLP


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75930 | रोल्पा - RLP

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76530 | रोल्पा - RLP

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

भान्सामा छैनः बारीको तरकारी गाईवस्तुलाई

Posted on May 24, 2020 | views : 3516 | रोल्पा - RLP

जेठ ११, रोल्पा | सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ फर्किसकेकाले उहाँ त्यत्तिकै गाउँ फर्कनुभयो । पिँठ्यूमा डोकोभरिको तरकारी

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 73381 | रोल्पा - RLP

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 89357 | रोल्पा - RLP

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

प्रदेश ५ का यी ८ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

Posted on December 06, 2018 | views : 13555 | रोल्पा - RLP

मङ्सिर २०, रुपन्देही | प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो ।  कृषि क्षेत्रको उत्

Read More

प्रदेश ५ मा करार खेती कार्यक्रम सुरु हुँदै, के हो करार खेती कार्यक्रम ?

Posted on October 07, 2018 | views : 8005 | रोल्पा - RLP

असोज २१, काठमाडौँ | प्रदेश नम्बर ५ को प्रदेश सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी गरेको छ । सरकारले आफ्नो जग्गा नभएका तर कृषि गर्न चाहेकाहरुलाई करार खेती कार्यक्रम गराउने तयारी गरेको हो । यसखाले खेतिमा सहभागी हुन बर्दिया र दाङका भूमिहीनहरुहरु सम्पर्कमा आइसकेका छन् ।

Read More

रोल्पाको च्याउले बजार पाएन

Posted on August 21, 2018 | views : 3801 | रोल्पा - RLP

भदौ ५, रोल्पा | आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ ।  सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्य

Read More

सुकिदहका स्याउ गाउँपालिकाले नहेर्दा, बिचौलियाको दाउ !

Posted on July 16, 2018 | views : 3709 | रोल्पा - RLP

असार ३२,रोल्पा । स्याउ भन्ने बित्तिकै धेरैले भारतको सिम्लालाई सम्झिन्छन्, जहाँ हजारौं नेपालीहरु स्याउ टिप्न, ओसारपसार गर्न र ठेकेदारी गर्नको लागि हरेक वर्ष जाने गर्छन् । रोल्पाकै सुकिदहमा राम्रै प्रजातीका स्याउहरु फल्छन् । स्याउ त फल्छ तर प्रचारप्रसार र स्थानीय तहको वेवास्ताका कारण पनि यस क्षेत्र ओझ

Read More

रोल्पाको तरकारी बुटवलसम्म

Posted on July 14, 2018 | views : 2881 | रोल्पा - RLP

उमा केसी/असार ३०, रोल्पा | दक्षिण रोल्पाका किसान अहिले व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।  परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेका

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 74093 | रोल्पा - RLP

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

रोल्पा: बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक

Posted on February 16, 2018 | views : 5220 | रोल्पा - RLP

कविता उपाध्याय/माघ ४, रोल्पा । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ ।  “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिक

Read More

रोल्पामा पनि मकै छोडाउने कर्न सेलरको माग बढ्दै

Posted on February 02, 2018 | views : 3545 | रोल्पा - RLP

कविता उपाध्याय/माघ १९, रोल्पा । रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् ।  विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाव

Read More

रोल्पाका स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध

Posted on January 30, 2018 | views : 2711 | रोल्पा - RLP

उमा केसी / माघ १६, रोल्पा | परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाक

Read More

रोल्पाका नब्बे प्रतिशत महिला कृषि क्षेत्रमा लागे

Posted on January 27, 2018 | views : 3000 | रोल्पा - RLP

माघ १३, रोल्पा । यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् ।  व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकार

Read More

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

Posted on October 05, 2017 | views : 3472 | रोल्पा - RLP

असोज १९, रोल्पा (रासस) । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ ।  जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको

Read More

रोल्पामा अल्लो प्रवद्र्धनका लागि मेसिन सहयोग

Posted on September 12, 2017 | views : 1645 | रोल्पा - RLP

भदौ २७, रोल्पा। हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ ।  कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विक

Read More

रोल्पाका कृषकलाई कृषि औजार तथा ढुवानी साधनहरु हस्तान्तरण

Posted on May 31, 2017 | views : 9367 | रोल्पा - RLP

कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुलाई मंगलबार कृषि औजार, उपकरण तथा ढ्वानी साधनहरु हस्तान्तरण गरेको छ ।  प्रमुख जिल्ला अधिकारी डा. डिनन भट्राइले एक भब्य समारोहका वीच कृषकहरुला

Read More

रोल्पामा द्वन्द्वपीडित कृषि कार्यक्रम: २२ कृषक छनोट

Posted on March 28, 2017 | views : 2332 | रोल्पा - RLP

चैत १५, रोल्पा । द्वन्द्वपीडित लक्षित विशेष कृषि कार्यक्रमका लागि जिल्लाका २२ जना कृषक छनोटमा परेका छन् ।  कृषकले निवेदन दिएका आधारमा छनोट गरिएको हो । जिल्लामा द्वन्द्वका कारण ज्यान गुमाएका परिवारबाट ३६ जना, अपाङ्ग परिवारबाट नौ, विस्थापित परिवारबाट १८ र स्थानीय शान्ति समितिको कार्यालयले सिफारिस

Read More

रोल्पामा बाली उपचार शिविर सम्पन्न

Posted on March 26, 2017 | views : 2713 | रोल्पा - RLP

चैत १३, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा बाल उदय मावि माडिचौरमा शनिबार बाली उपचार शिविर सम्पन्न भयो ।  जङ्कोट र कोटगाउँ गाविसका करिब चार दर्जन कृषकको उपस्थिति रहेको शिविरमा गहुँको कालोपोके, आलुको डढुवा र प्याजमा पर्ने धुसीको उपचार विधि सिकाइएको थियो ।  यसैगरी, ५० भन्दा

Read More

अलैंची खेती सम्वन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम रोल्पामा सम्पन्न

Posted on March 24, 2017 | views : 2500 | रोल्पा - RLP

कविता उपाध्याय/चैत ११, रोल्पा ।  जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा अलैंची खेती सम्वन्धी तीन दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम सम्पन्न भएको छ ।  आइतबारदेखि संचालन भएको तालिम मंगलबार सम्पन्न भएको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले आज जानकारी दिनुभयो ।  उहाँका अनुसा

Read More

रोल्पामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको गोष्ठी सम्पन्न

Posted on February 04, 2017 | views : 2865 | रोल्पा - RLP

कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।  कृषिलाई सम्मान जनक नाफामुखी ब्यवसायका रुपमा विकास गर्दै रोजगार

Read More

रोल्पाली माओबादी नेतालाई राजनीतिभन्दा कृषि प्यारो

Posted on February 04, 2017 | views : 6420 | रोल्पा - RLP

उमा केसी/माघ २२,  रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए ।  त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आएका छन् । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बनेका धबाङ–३ रो

Read More

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म

Posted on January 20, 2017 | views : 3915 | रोल्पा - RLP

कविता उपाध्याय/माघ ७, रोल्पा । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण

Read More

रोल्पामा अनुदानमा च्याउको बीउ वितरण

Posted on November 25, 2016 | views : 2180 | रोल्पा - RLP

मङ्सिर १०, रोल्पा । जिल्ला कृषि विकास कार्यालयले आव २०७३/७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७०० बोत्तल च्याउको बीउ वितरण गरेको छ ।  कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १२०, होलेरीले १००, इरिबाङले १००, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न

Read More

रोल्पाको सुन्तलाले बजार पाएन

Posted on November 24, 2016 | views : 3758 | रोल्पा - RLP

मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् ।  झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् ।  “आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60973 | रोल्पा - RLP

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

सडक ग्राभेल नहुँदा जिनाबाङमा उत्पादित करोडौंको स्याउ खेर जाने खतरा

Posted on July 23, 2016 | views : 4436 | रोल्पा - RLP

साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र आलु खेर जाने खतरा बढेको छ । गाउँमा कृषि सडक निर्माण गरिए पनि ग्राभेल नहुँदा समस्या भएको छ । जिनावाङको नाउलीबाट झ्यामसम्म जाने झण्डै डेढ किलोमिटर सडक हिलाम्मे हुँदा ट्रयाक्टर

Read More