रोजगार |


सशस्त्र प्रहरी बल नेपालले माग्यो विभिन्न पदमा दरखास्त आह्वान

Posted on March 01, 2024 | views : 212 |

फागुन १८, काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान माग गरेका छ । सशस्त्र प्रहरी बल नेपालले आज (शुक्रबार) एक सूचना जारी गर्दै  रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।  प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदप

Read More

नागरिक उड्डयनले माग्यो विभिन्न तहका लागि कर्मचारी

Posted on February 23, 2024 | views : 378 |

फागुन ११, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो ।  दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । प्राधिकरणका अनुसार योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन द

Read More

काठमाडौँ महानगरले गर्यो सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

Posted on February 13, 2024 | views : 300 |

फागुन १, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।  मङ्गलवार(आज) एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।  दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ

Read More

नेपाल प्रहरीमा ठुलो सङ्ख्या भर्ना खुल्यो, कुन पदमा कति ?

Posted on February 09, 2024 | views : 765 |

माघ २६, काठमाडौं | नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समुहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।  खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । त्यसै

Read More

नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गर्यो

Posted on December 08, 2023 | views : 592 |

मङ्सिर २२, काठमाडौँ | नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो ।  पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त

Read More

काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी

Posted on December 02, 2023 | views : 785 |

मङ्सिर १६, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज सूचना प्रकाशित गरी महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि २१ सुपरीवेक्षक र २०९ गणक गरी २३० जना कर्मचारी माग गरेको हो । महानगरले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई पुस ६ गतेसम्म मह

Read More

नेपाल आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी

Posted on December 01, 2023 | views : 1144 |

मङ्सिर १५, काठमाडौँ | नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो ।

Read More

लोकसेवा आयोगले माग्यो २६० जना कर्मचारी

Posted on November 17, 2023 | views : 596 |

मङ्सिर १, काठमाडौँ | लोकसेवा आयोगले आयोगले २६० जना कर्मचारीका लागि विज्ञापन खोलेको छ । आयोगले शुक्रबार गोरखापत्रमा विज्ञापन खोल्दै राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक), स्वास्थ्य सेवाको आठौं र सातौं तहका कर्मचारी मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक) तर्फ ७६ पदमा २ सय १९ कर्मचारी म

Read More

नेपाली सेनामा जागिर खुल्यो, २२९ सहायक सेनानीको आव्हान

Posted on November 03, 2023 | views : 492 |

कार्तिक १७, काठमाडौं | नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ ।  रिक्त २२९ अधिकृत पद  खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।  सेनाको भर्ना छनोट नि

Read More

वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

Posted on June 23, 2023 | views : 546 |

असार ८, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भारी संख्यामा दरखास्त खुलाएको छ । शुक्रबार बैंकले वरिष्ठ प्रबन्धक तह ९ औं देखि सहायक तह ४ औं सम्मका लागी कुल ४६५ पदका लागि आवेदन माग गरेको छ । बैंकले खुल्ला तथा समावेशी प्रतियोगिताका लागि अनलाईन दरखास्त आव्हान गरेको हो । आवेदन असार ३० गतेसम्मका लाग

Read More

साउदी अरबको अस्पतालमा २०० नेपाली नर्सलाई रोजगारीको अवसर

Posted on May 19, 2023 | views : 1214 |

जेठ ५, काठमाडौँ |  साउदी अरबस्थित डा.सुलिमान अल हबिब हस्पिटलले २ सय नेपाली नर्सको माग गरेको छ । नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्ट्रेसन भएका नर्सले यसमा आवेदन दिन सक्नेछन् ।  जसका लागि नेपालबाट मनास्लु इन्टरनेश्नल सर्भिसले काम गरिरहेको छ । ‘नेपालबाट बिना लगानी नर्सहरू स

Read More

नेपाल नागरिक उड्डयन प्राधिकरणमा १०० भन्दा बढी कर्मचारी माग

Posted on May 12, 2023 | views : 521 |

बैशाख २९, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९-८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको हो । प्राधिकरणका अनुसार प्रबन्धकदेखि

Read More

काठमाडौं महानगरमा नगर प्रहरी माग

Posted on April 23, 2023 | views : 521 |

वैशाख १०, काठमाडौँ । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी जवान नियुक्त गर्ने भएको छ ।  आइतबार सूचना प्रकाशित गर्दै महानगरले १०० जना नगर प्रहरी जवान नियुक्त गर्ने जनाएको छ ।  सूचना प्रकाशन भएको मितिले सात दिनभित्र महानगरपालिका, प्रशासन विभागमा निवेदन दिन आह्वान गरिएको छ ।  सू

Read More

आकर्षक तलब सहित सर्बियामा १ हजार जनाको लागी रोजगारी अवसर

Posted on February 03, 2023 | views : 2091 |

माघ २०, काठमाडौँ | आकर्षक तलब सहित सर्बियामा नेपालीको कामदारको लागी वैदेशिक रोजगारीको सुनौलो अबसर आएको छ । सर्बियाको डलम्याट 1744 एलटिडी (DALMAT 1744 LTD) कम्पनीमा १,००० जना कामदारको माग आएको हो। कम्पनीले क्लिनर,कुक, फाम वर्कर, पेन्टर, प्लम्बर, कार्पेन्टर आदिपदका लागि बिज्ञापन खुलाएको हो । उक्त कामक

Read More

युएईमा १ हजार ५१३ जना नेपाली कामदारको लागी वैदेशिक रोजगारीको अबसर

Posted on January 19, 2023 | views : 1009 |

माघ ५, काठमाडौँ | आकर्षक तलब सहित युएईमा नेपालीको कामदारको लागी वैदेशिक रोजगारीको अबसर आएको छ । युएईको एड्नेक सर्विसेस एल एल सी कम्पनीमा १,५१३ जना कामदारको माग आएको हो। कम्पनीले क्लिनर,सेकुरेटी गार्ड आदिपदका लागि बिज्ञापन खुलायाको हो । उक्त कामका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने

Read More

आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी, एसईई गरेकालाई पनि अवसर [विज्ञापनसहित]

Posted on October 21, 2022 | views : 839 |

कात्तिक ४, काठमाडौँ | नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  निगमले शुक्रवार एक सूचना जारी गर्दै विज्ञापन खुलाएको हो । 

Read More

सेबोनले माग्यो कर्मचारी

Posted on October 14, 2022 | views : 799 |

असोज २८, काठमाडौं | नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ । सेबोनले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो ।  जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिए

Read More

११२ सहसचिव र ३२१ उपसचिव पदमा विज्ञापन खुल्यो

Posted on October 12, 2022 | views : 1066 |

असोज २६, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ । सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवात

Read More

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

Posted on September 23, 2022 | views : 876 |

असोज ७, काठमाडौं | सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।  लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्

Read More

कामना सेवा विकास बैंकले माग्याे कर्मचारी

Posted on September 22, 2022 | views : 785 |

असोज ६, काठमाडौँ | कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेकाे हो । बैंकले केन्द्रीय कार्यालयअन्तर्गत  अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (

Read More

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

Posted on September 21, 2022 | views : 875 |

असोज ५, काठमाडौँ | महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले असिस्टेन्रसिनियर असिस्टेन्ट, ट्रेनी  असिस्टेन्टरअन्डरराइटिङमा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदका लागि व्

Read More

नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता, लिखित परीक्षा दिनु नपर्ने

Posted on September 21, 2022 | views : 1060 |

असोज ५, काठमाडौँ | नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ। सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएकाे छ । उमेदवारको न्यूनतम शैक्षिक योग्यत

Read More

स्वास्थ्य बीमा बोर्डद्धारा विभिन्न तहमा २७ जना कर्मचारी माग, ७ दिनभित्र आवेदन दिनुपर्ने (विज्ञापन)

Posted on September 15, 2022 | views : 878 |

भदौ ३०, काठमाडौँ | स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले  आज एक सुचना जारी गर्दै विभिन्न तहमा २७ जना कर्मचारीहरु माग गरेको हो । बोर्डले विभिन्न तह तथा श्रेणीमा हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक

Read More

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित)

Posted on September 13, 2022 | views : 973 |

भदौ २८, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो । बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको

Read More