पछिल्लो समयका समाचारहरु |


प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

Posted on April 17, 2024 | views : 107 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भएको मुख्यमन्त्री अधिकारीको सचिवा

Read More

एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्

Posted on April 17, 2024 | views : 96 |

बैशाख ५, काठमाडौँ । पानी परेसँगै जताततै भ्यागुताहरु देखिन थालेका छन् । तर आज हामी तपाईलाई एउटा विषालु भ्यागुताको बारेमा बताउन गइरहेका छौँ जसको मूल्य लाखौँमा छ । हो, यो भ्यागुता लाखौंको हुन्छ भन्ने कुरा तपाईले सहि सुन्नुभएको छ । यी भ्यागुताहरू कहाँ पाइन्छ जान्नुहोस्। हामीले कुरा गरिरहेको भ्यागुताको म

Read More

पुटिनले गरे इरानी समकक्षीसँग टेलिफोन बार्ता, सयंमता अपनाउन आग्रह

Posted on April 17, 2024 | views : 280 | काठमाडौँ - KTM

बैशाख ५, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति इब्राहिम रायसीबिच फोन बार्ता भएको छ ।  सिरियास्थित बाणिज्य दुतावासमा इजरायलले गरेको हमलाको प्रतिबाद गर्दै इरानले जवाफी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको केही दिनमा रूसी राष्ट्रपतिले फोन बार्ता गरेका हुन् । इजरायलले संयमता अपना

Read More

शरणार्थी शिविरमा इजरायली बमबारी, सात बालिकासहित १३ को मृत्यु

Posted on April 17, 2024 | views : 239 | काठमाडौँ - KTM

बैशाख ५, गाजा | मध्य गाजाको अल–मगाजी शरणार्थी शिविरलाई लक्षित गरी भएको आक्रमणमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । इजरायलले गरेको निरन्तर हमलाका कारणा सो घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको अल अक्सा सहिद अस्पतालका अधिकारीहरूले बताएका छन्। प्रत्यक्षदर्शी निहाद ओडेतल्लाहले खिचेको भि

Read More

पुष्पाः २, जसले रिलिज अघि नै कमाउन सक्छ १ हजार करोड

Posted on April 17, 2024 | views : 230 | काठमाडौँ - KTM

बैशाख ५, मुम्बई | कुनै पनि फिल्मको लागि आफ्नो बजेटको काम गर्नु धेरै महत्त्वपूर्ण छ। कतिपय फिल्म यस्ता छन् जसले बक्स अफिसमा धेरै कमाइ गर्छन् ।  तर, केही फिल्म यस्ता छन् जसले रिलिज हुनुअघि नै करोडौंको व्यापार गर्छन् । आज हामी तपाईलाई एउटा यस्तो फिल्मको बारेमा बताउन गइरहेका छौँ जुन अहिलेसम्म रिलिज

Read More

रवि लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

Posted on April 17, 2024 | views : 204 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् । साथै लामिछानेले के जीबी राईका सारा बदमा

Read More

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै

Posted on April 17, 2024 | views : 204 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ ।  नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सु

Read More

बिदेशी मुद्राको बिनिमय दर, अमेरिकन डलर १३३ रूपैयाँ बढी

Posted on April 17, 2024 | views : 255 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९६ पैसा का

Read More

गायिका एलिना चौहानको आज बिबाह हुदैँ

Posted on April 17, 2024 | views : 310 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन । परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना ग

Read More

मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू

Posted on April 17, 2024 | views : 392 | काठमाडौँ - KTM

बैशाख ५, मुम्बई | क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ ।  दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भ

Read More

बार्सिलोनालाई हराउदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Posted on April 17, 2024 | views : 196 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।  गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पिएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।  क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित

Read More

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

Posted on April 17, 2024 | views : 209 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थ

Read More

हेर्नुहोस् वैशाख ५ गतेको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् ।

Posted on April 17, 2024 | views : 300 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौँ | आज मिति २०८० साल वैशाख ५ गते बुधवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल नवमी तिथी अश्लेशा नक्षत्र, शुल योग छ । चन्द्र राशि कर्कट। यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३८ देखि १२:२९ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३७

Read More

मधेस सरकारबाट बाहिरियो लोसपा

Posted on April 16, 2024 | views : 313 | धनुषा - DNS

बैशाख ४,  जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ । लोसपाले सरकार छोड्ने

Read More

सेमिफाइनलमा नेपाल युएईसँग खेल्ने सम्भावना

Posted on April 16, 2024 | views : 644 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने सम्भावना बढेको छ । यही प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएको छ । कतारको जितले बुधबार साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । सम

Read More

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

Posted on April 16, 2024 | views : 281 | काठमाडौँ - KTM

बैशाख ४, बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको  हो । नं. २७ गण रुप

Read More

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

Posted on April 16, 2024 | views : 398 | काठमाडौँ - KTM

बैशाख ४, पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ

Read More

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार तयार

Posted on April 16, 2024 | views : 463 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीबिच शिष्टाचार भेट भएको छ। भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे। ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकल

Read More

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो

Posted on April 16, 2024 | views : 441 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेक

Read More

नेप्सेमा दोहोरो अंकको गिरावट

Posted on April 16, 2024 | views : 285 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दुमा कायम भएको हो । आज ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९  हजार ४७६ पटक खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८

Read More

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

Posted on April 16, 2024 | views : 252 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो । एकीकृत समाजवादीक

Read More

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति अग्रण सकिन्छ- प्रधानमन्त्री

Posted on April 16, 2024 | views : 243 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् ।  रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई स

Read More

चीनले सातवटा नाका खोल्न पठायो पत्र

Posted on April 16, 2024 | views : 324 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | चीनले नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि तयार भएको छ ।  चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार रहेको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको हो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला विभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थिय

Read More

राष्ट्रियसभा अध्यक्ष दाहालसँग कोरियाको संसदीय टोलीको शिष्टाचार भेट

Posted on April 16, 2024 | views : 252 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।  सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा आज (मंगलबार) गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध

Read More

छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

Posted on April 16, 2024 | views : 333 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ |  बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प

Read More

निर्मल पुर्जाको अर्को कीर्तिमान

Posted on April 16, 2024 | views : 259 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् । १ वैशाख बिहान १२.१५ बजे उनले ८ हजार

Read More

बैतडीमा बालिकामाथि आफ्नै काकाद्वारा करणी, गर्भपतन गर्न नमान्दा जंगलमा बोलाइ हत्या

Posted on April 16, 2024 | views : 791 | बैतडी - BTD

बैशाख ४, धनगढी | बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ रातोमाटीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ।  बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने  एक जनालाई पक्राउ गरेको छ। पुचौंडी नगरपालीका वडा न ४ स्थीत आफ्नै घरबाट अन्दाजी एक वर्

Read More