पछिल्लो समयका समाचारहरु |


नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट

Posted on April 19, 2024 | views : 57 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | नेपालले चौथो विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कुशल मल्लको रुपमा चौथो विकेट गुमाएको हो । कुशलले ५ बल खेलेर ३ रन बनाउदै बसिल हामिदको बलमा आउट भएका छन् । यस अघि कप्तान रोहित पौडेलले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ र

Read More

त्रिभुवन विमानस्थलमा इन्डिगो एयरको सिटमा बेवारिसे भेटियो एक किलो ७० ग्राम सुन

Posted on April 19, 2024 | views : 288 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।  बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा सो सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमा

Read More

नेपालको पावर प्लेमा खराब शुरुवात, कप्तान रोहित पनि आउट

Posted on April 19, 2024 | views : 173 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो । रोहितले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् ।

Read More

मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

Posted on April 19, 2024 | views : 139 | धनुषा - DNS

बैशाख ७, गोदार | धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका

Read More

यूएईविरुद्ध नेपाललाई दोस्रो झट्का, आसिफ शेख पनि आउट

Posted on April 19, 2024 | views : 170 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भएका हुन् । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको

Read More

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

Posted on April 19, 2024 | views : 131 | कास्की - KSK

बैशाख ७, गण्डकी | गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका छन् । नियुक्तिदेखि नै विवादस्पद रहेको

Read More

कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

Posted on April 19, 2024 | views : 165 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको छ।  यस विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरु निरु

Read More

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोटन, ११ हजार बढीलाइ अन्यत्र सारियो

Posted on April 19, 2024 | views : 203 | काठमाडौँ - KTM

बैशाख ७, जाकार्ता | इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।  मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्ष

Read More

गोकुल बास्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै नगर्नु !

Posted on April 19, 2024 | views : 160 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले सबैतिर गठबन्धन गरेपानी राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न  मै राज्यको समय खर्चन

Read More

यूएईविरुद्ध नेपाललाई पहिलो झट्का, ओभरको पहिलो बलमै कुशल भुर्तेल आउट

Posted on April 19, 2024 | views : 181 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेलको विकेट गुमाएको हो ।  कुशल भुर्तेललाई यूएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गरा

Read More

आज कति छ सुनचाँदीको मुल्य ?

Posted on April 19, 2024 | views : 364 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि विहिबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैय

Read More

सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

Posted on April 19, 2024 | views : 137 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् ।  आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रत

Read More

काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

Posted on April 19, 2024 | views : 153 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्दी गरेको छ । विहिबार राति प्रहरीसहित पुगेको प्रशासनको टिमले लैनचौर बैंक्वेटसहितका भवनमा सिलबन्दी गरेको हो । स्काउटको तीन रोपनी जग्गा भाडामा ल

Read More

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

Posted on April 19, 2024 | views : 134 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ । गएराती सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ

Read More

मनकामना केवलकार आज बन्द

Posted on April 19, 2024 | views : 175 | काठमाडौँ - KTM

बैशाख ७, मुग्लिङ। मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।  मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

Read More

विमानस्थलबाट २२ मिलियन डलरको सुन चोरी घटनामा ६ कर्मचारी पक्राउ

Posted on April 19, 2024 | views : 218 | काठमाडौँ - KTM

बैशाख ७, टोरन्टो | पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ । क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाइ पक्राउ गरिएको उनीहरूले जनाएका छन । प्रहरीले अन्य तीनजनालाई पनि भित्रको काम भनेर वर्णन गरेकोमा पक्राउ पुर्जी जारी गरेको छ

Read More

आइपिएलमा मुम्बईले पञ्जावलाई हरायो

Posted on April 19, 2024 | views : 138 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ९ रनले पराजित गरेको हो ।  मुम्बईले दिएको १९३ रनको लक्ष्य पछाएको पञ्जावले १९.१ ओभरमा अल आउट हुदै १८३ रन बनाएको थियो ।  यसअघि टस हारेर

Read More

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ जना घाइते

Posted on April 19, 2024 | views : 556 | दोलखा - DLKH

बैशाख ७, दोलखा | दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ।  शुक्रबार बिहान भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बाेकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। भने दुर्घटनामा ५२ जना घाइते भएको पाइएको छ

Read More

प्रधानमन्त्री दाहालसंग विपिन जोशीका परिवारको भेटे

Posted on April 19, 2024 | views : 163 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बाबुआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरे

Read More

इजरायलले गर्‍यो इरान माथी हमला

Posted on April 19, 2024 | views : 272 | काठमाडौँ - KTM

बैशाख ७, तेहरान। इजरायलले इरान माथी आक्रामण गरेको छ ।  इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् ।  स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीका अनुसार इस्फाहान शहरको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको

Read More

संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने

Posted on April 19, 2024 | views : 157 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।  प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसुचीमा उल्

Read More

भारतमा लोकसभा निर्वाचनका लागि मतदान आजदेखि सुरू

Posted on April 19, 2024 | views : 144 | काठमाडौँ - KTM

बैशाख ७, नयाँ दिल्ली | लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ ।  यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ । महाराष्ट्रको गडचिरोली र छत्तीसगढको बस्तर जस्ता नक्सल प्रभावित क्षेत्रहरू

Read More

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

Posted on April 19, 2024 | views : 208 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो । समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो स

Read More

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

Posted on April 19, 2024 | views : 226 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जन

Read More

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

Posted on April 19, 2024 | views : 154 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँ

Read More

हेर्नुहोस् वैशाख ७ गतेको वैदिक राशिफल

Posted on April 19, 2024 | views : 269 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | आज मिति २०८० साल वैशाख ७ गते शुक्रबार तदअनुसार अप्रिल १८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको एकादशी तिथी, मघा नक्षत्र, वृद्धी योग छ । चन्द्र राशि शिंह। यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३८ देखि १२:२९ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३

Read More

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

Posted on April 18, 2024 | views : 283 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौं । सरकारले केहि सहसचिवलाई सचिवमा बढुवा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।  सचिवमा बढुवा

Read More