लेख | रौतहट - RTH


रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

Posted on June 08, 2023 | views : 781 | रौतहट - RTH

जेठ २५, रौतहट | –धर्मेन्द्र झा र कृष्ण अधिकारी |  “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन ग¥यो, जति अनुसन्धान ग¥यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट–३ का सांसद प्रभुु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भन

Read More

चर्चामा बैतडी र रौतहट

Posted on October 28, 2019 | views : 3896 | रौतहट - RTH

यतिखेर रौतहट र बैतडी चर्चामा छन् । रौतहटमा विस्फोटका घाइतेहरूलाई इ“टाभट्टामा लगेर मारिएको रहेछ भने बैतडीमा हालै सडक खन्दा अनधिकृत रूपमा प्रयोग गरिएको डोजरले आफ्नो खेत मासेको भनी विरोध गर्ने महिलालाई पेलेर मार्ने कोसिस गरको थियो । यद्यपि यी घटना भनेजस्तो नभएको प्रतिक्रिया समेत आइरहेका छन् ।  ‘इह

Read More

पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10033 | रौतहट - RTH

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

प्रदेश नम्बर-२ राष्ट्रको समृद्ध र विकासका स्रोत

Posted on November 25, 2017 | views : 5249 | रौतहट - RTH

सरोज यादव | सर्लाही | पुर्वी नेपालको सप्तरी देखि पश्चिम् पर्सा सम्म ८ वटा जिल्लालाई समेटिएर बनाएको प्रदेश हो । मधेसी आदिवासी  सामुदायको बहुलियता रहेको सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट, बारा र पर्सा जोडिएको २ नम्बर  प्रदेश हो । भारतको बिहार संग सिमा जोडिएको यो  प्रदेश हिमाल र

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8426 | रौतहट - RTH

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More