अर्थ/विकास | रामेछाप - RMC


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12526 | रामेछाप - RMC

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39585 | रामेछाप - RMC

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39631 | रामेछाप - RMC

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44327 | रामेछाप - RMC

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा

Posted on October 15, 2020 | views : 3065 | रामेछाप - RMC

असोज २९, रामेछाप। जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करिब पाँच हजार ७०० करदातालाई १०० किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएक

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64065 | रामेछाप - RMC

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58738 | रामेछाप - RMC

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66690 | रामेछाप - RMC

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61348 | रामेछाप - RMC

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50086 | रामेछाप - RMC

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39112 | रामेछाप - RMC

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

Posted on September 14, 2018 | views : 13184 | रामेछाप - RMC

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37985 | रामेछाप - RMC

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

'अरुणोदय मावि सैपुमा ५० लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुने'

Posted on May 19, 2018 | views : 5850 | रामेछाप - RMC

प्रज्वल पौडेल । जेठ ५, रामेछाप । रामेछापको लिखु गाउँपालिकास्थित वडा नं २ सैपु फेदीमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा ४ कोठेपक्की भवन निर्माण हुने भएको छ । हिमालयन क्लाइमेट इनिसियटिभ काठमाण्डौको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने सम्झौता भएको हो । शुक्रबार बालुवाटारमा गैह्र नाफामूलक

Read More

रामेछाप र अाेखलढुङ्गा जोड्ने सिरीसे पुल निर्माणको काम तिव्र बनाउन सांसदको पहल

Posted on March 25, 2018 | views : 5878 | रामेछाप - RMC

                                                                                १ वर्षमा पुल सञ्चालन

Read More

रामेछापको पकरवासमा प्राधिकरणले अनावश्यक स्थानमा विद्‍धुत पोल वितरण गरेको गुनासो

Posted on March 10, 2018 | views : 3487 | रामेछाप - RMC

  कैलाश खत्री ।  फागुन २६, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ पकरवास गाउँमा विद्युत प्राधिकरणले जथाभावी पोल बितरण गरेको स्थानीय जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । वडा नम्बर ५ पकरवासका वडा अध्यक्ष तुलसीदाश श्रेष्ठले विद्युत प्राधिकरणले अत्यावश्यक ठाउँमा वितरण नगरी

Read More

दोरम्बा–सुनापती गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्‍न

Posted on March 07, 2018 | views : 2563 | रामेछाप - RMC

२३ फागुन , रामेछाप । रामेछापको दोरम्बा र सुनापति गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्‍न भएको छ । दुई गाउँपालिकाको सीमा रहेको खानीखोलामा पक्की पुल निर्माण कार्य सम्पन्‍न भएको हो । बर्षाको समयमा पुल नहुँदा ठूलो सास्ती झेल्दै आएका दोरम्बा गाउँपालिका बासिन्दालाई ठूलो राहत भएको छ ।

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26126 | रामेछाप - RMC

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

केसीकाे नेतृत्वमा पर्यटन सहकारी संस्थाकाे नयाँ कार्यसमिति चयन

Posted on November 15, 2017 | views : 2561 | रामेछाप - RMC

 प्रज्वल पाैडेल/कात्तिक २९, रामेछाप । पर्यटन व्यवसायी सहकारी संस्थाकाे अध्यक्षमा कृष्णहरि केसी निर्वाचित भएका छन् । रामेछाप जिल्लाकाे खाँडोदवी–६ मा रहेको सहकारीको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले केसीकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा

Read More

चाेक्टेखाेला लघु जलविद्युत उपभोक्ता समिति सैपुकाे नयाँ समिति गठन

Posted on October 14, 2017 | views : 2301 | रामेछाप - RMC

असोज २८, रामेछाप । चाेक्टेखाेला लघु जलविद्युत उपभोक्ता समिति सैपुकाे नयाँ कार्यसमिति चयन भएको छ । शनिबार लिखु गाउँपालिका स्थित चण्डेश्वरी उमाविकाे प्राङ्गणमा भएकाे अाम भेलाले कृष्णप्रसाद पाैडेलकाे नेतृत्वमा ७ सदस्यीय नयाँ उपभोक्ता समिति सर्वसम्मत रूपमा गठन भएकाे हाे । समितिको उपाध्यक्षमा सावित्रा ने

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19729 | रामेछाप - RMC

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

पहिरोले खानेपानी योजना बगायो

Posted on July 22, 2017 | views : 3022 | रामेछाप - RMC

सम्झना श्रेष्ठ । साउन ७, रामेछाप । रामेछापको खिम्तिमा पहिरोले खानेपानी आयोजना बगाएको छ । खिम्तीमा असार ३१ गते अविरल वर्षसँगै साविक खिम्ती वडा नं ९ मा रहेको छित्तकुण्ड महादेवको मन्दिर तल बाट झरेको पहिरो र ठाडे खोलाले साविक खिम्ती गाविस वडा नं. ८ मा लाम्पाते खानेपानी योजना अन्तरगतको पाँच करोड १८ लाखको

Read More

रामेछापमा २ अर्ब ४१ करोड बजेट विनियोजन (कुन स्थानीय तहमा कति रकम ?)

Posted on May 30, 2017 | views : 4969 | रामेछाप - RMC

प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं |  सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को लागि व्यबस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुभएको हाे। सरकारले स्थानीय तहको संरचना अनुसा

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33929 | रामेछाप - RMC

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

गलकोट समाज जापानले रामेछापमा विद्यालय भवन बनाउँदै

Posted on April 17, 2017 | views : 3899 | रामेछाप - RMC

कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका छन् ।  गलकोटेहरुको संस्था गलकोट समाज जापानले २५ लाख रुपैयाँको लागतमा सुनपाति–१ गुन्सी, धारापानीको जागृत आधारभुत विद्यालयका लागि भवन न

Read More

नेफ्स्कुनले सुस्त सदस्य बोक्न सक्दैन: अध्यक्ष बस्नेत

Posted on February 17, 2017 | views : 2203 | रामेछाप - RMC

फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ्स्कुनले क्रियाशिल सदस्य मात्रै चाहेको भन्दै उहाँले सुस्त सदस्य बोक्न नसक्ने तर्क गर्नुभयो । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21685 | रामेछाप - RMC

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवन हस्तान्तरण

Posted on January 24, 2017 | views : 2364 | रामेछाप - RMC

प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । करूणासेचेन युराेपकाे अार्थिक एवंम् स्तुपा एण्ड डेभलपमेन्टकाे प्राविधिक सहयाेगमा निर्मित साे भवनकाे चाबी संस्थाका प्रतिनिधि विरेन्द्र

Read More